News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ स्वास्थ्य

चितवनमा सङ्कलित प्लाज्मा अन्य जिल्लामा

चितवन । क्षेत्रीय रक्तसञ्चार केन्द्र भरतपुरले सङ्कलित कोभिड–१९ सङ्क्रमण भई निको भएकाका प्लाज्मा अन्य जिल्लामा पठाउन थालिएको छ । अन्यत्र आवश्यक भएपछि यहाँबाट पठाउन थालिएको हो । केन्द्रका प्रमुख रमेशकान्त […]

अरिङ्गालको टोकाइबाट दुई बालिकाको मृत्यु

डोटी। जिल्लाको सायल गाउँपालिका–१ छपालीमा अरिङ्गालको टोकाइबाट एकै परिवारका दुई बालिकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही वडाका भिमबहादुर रोकायाकी छोरी पाँच वर्षीया मनिषा र तीन वर्षीया सृजना रोकाया […]

हुम्लाबाट स्वाब सुर्खेत पठाइयो

सिमकोट । जिल्ला अस्पताल हुम्लाले मङ्गलबार ३२ जनाको पिसिआर परिक्षणका लागी स्वाब सङ्कलन गरेको छ । कात्तिक दुई गते स्वाब सङ्कलन गरी ४ गते पोजेटिभ देखिएका एक अनमी र तीन […]

हुम्लाको ताँजाकोट गाउँपालिकाका नाका बन्द 

हुम्ला ।  हुम्लाको दक्षिण क्षेत्रमा रहेको ताँजाकोट गाउँपालिकाले पाँच दिनका लागि आफ्ना गाउँपालिकासँग जोडिएका सबै नाका बन्द गरेको छ । गाउँकार्यपालिकाको निर्णयअनुसार कोरोना जोखिम बढेकाले नाका बन्द गरिएको गाउँपालिकाका निमित्त […]

बडिगाडकी सुत्केरीको हेलीमार्फत उद्धार

बागलुङ । बडिगाड गाउँपालिकाकी एक सुत्केरीलाई अत्यधिक रक्तश्राव कारण समस्या भएपछि हेलिकप्टरमार्फत उद्धार गरिएको छ । रणसिंहकिटेनीकी ३८ वर्षीया पुष्पा श्रीसलाई बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रमा सामान्य उपचारपछि थप उपचारका लागि […]

गण्डकी प्रदेशमा आजमात्र ७८ जना नयाँ संक्रमित थपिए

पोखरा । गण्डकी प्रदेशमा आज अध्यावधिक विवरण अनुसार ७८ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । जसअनुसार कोरोना संक्रमितको संख्या ६७९० पुगेको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जारी गरेको विज्ञप्तिमा उल्लेख […]

नेपालमा कोरोनामुक्त हुनेको संख्या ७४.१ प्रतिशत नाघ्यो

काठमाडौँ ।  नेपालमा कोरोनामुक्त हुनेको सङ्ख्या ७४.१ प्रतिशत नाघेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हालसम्म एक लाख १८ हजार ८४३ जना कोरोनामुक्त भएका छन् । प्रदेश १ मा […]

जलजलामा एक घर एक पिसिआर परीक्षण 

पर्वत । जलजला गाउँपालिकामा कोरोना संक्रमितको संख्या बढ्न थालेपछि समुदायस्तरमा आजदेखि कोरोना परीक्षण गर्न थालिएको छ । संक्रमितको कन्ट्याक्ट ट्रेसिङमा परेकाहरुमा धमाधम कोरोना पुष्टि हुन थालेपछि गाउँपालिकाले ‘एक घर–एक पिसिआर […]

कोरोना संक्रमित थप एकको मृत्यु, २५२ जना नयाँ संक्रमित थपिए

पोखरा । गण्डकी प्रदेशमा कोरोना संक्रमित थप १ जनाको मृत्यु भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका अनुसार मृत्यु हुनेको संख्या ६८ पुगेको छ । आजमात्र पाँच जनाको मृत्यु भएको […]

गण्डकी प्रदेशमा कोरोना संक्रमित थप ४ जनाको मृत्यु

पोखरा । गण्डकी प्रदेशमा कोरोना संक्रमणका कारण थप ४ जनाको मृत्यु भएको छ । हालसम्म मृत्यु हुनेको संख्या ६७ पुगेको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेश कार्यालयले जानकारी दिएको छ । आजमात्र […]