News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ स्वास्थ्य

रगत अभाव भएसँगै अखिल क्रान्तिकारीद्वारा रक्तदान

पोखरा । नेत्र विक्रम चन्द्र ‘विप्लव’ नेतृत्वको नेकपा कम्युनिष्ट पार्टी निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)ले आज रक्तदान कार्यक्रमको आयोजना गरेको छ । बढ्दो महामारीका बीच रगत अभाव नहोस् भन्ने हेतुले […]

नेता महादेव गुरुङ स्वास्थ्य सामग्री वितरण गर्दै

पोखरा । कास्की क्षेत्र नं. ३ मा रहेका सम्पूर्ण स्वास्थ्य चौकीहरुमा स्वास्थ्य सामाग्री वितरण अभियान शुरु भएको छ । नेपाली कांग्रेसका नेता, पूर्वमन्त्री तथा नेपाल तरुण दलका पूर्व केन्द्रीय अध्यक्ष […]

‘नेपालमा कोरोनाको नयाँ भेरियन्ट पुष्टि भएको छैन’

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कोरोनाको नयाँ भेरियन्ट पुष्टि नभएको जनाएको छ । बिहीबार आज मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै नेपालमा अल्फा र डेल्टा भेरियन्ट अफ कन्सर्न मात्र […]

‘अक्सिजनको अभावले मरेका होइनन्’ : प्रवक्ता बस्नेत

पोखरा । गण्डकी प्रदेश सरकारले अक्सिजनको अभावमा ८ जनाको मृत्यु भएको घटनालाई अस्विकार गरेको छ । कोरोना संक्रमितहरुको उपचारमा संलग्न स्वास्थ्यकर्मीहरुले स्वीकार्दा समेत भौतिक तथा पूर्वाधार विकासमन्त्री एवम् गण्डकी प्रदेशका […]

थाइल्यान्डबाट आइपुग्यो स्वास्थ्य सामग्री

काठमाडौँ । थाइल्यान्डको राजपरिवारले कोरोना संक्रमणको रोकथाम र नियन्त्रणका लागि नेपाललाई पठाएको स्वास्थ्य सामग्रीहरु आज आइपुगेको छ । थाइ एयर फोर्सको जहाजमार्फत् ती स्वास्थ्य सामग्रीहरु नेपाल आएको परराष्ट्र मन्त्रालयले जानकारी […]

महिला स्वयंसेविकाको मासिक भत्ता १२ हजार रुपैयाँ

काठमाडौं । महिला स्वयंसेविकाको मासिक भत्ता शतप्रतिशत वृद्धि भएको छ । महिला स्वयंसेविकाको मासिक भत्ता १२ हजार रुपैयाँ पुगेको छ । अर्थमन्त्री विष्णु पौडेलले शनिबार बजेट सार्वजनिक गर्दै स्वयंसेविकाको तलब […]

४० माइक्रोनभन्दा पातलो प्लाष्टिक पूर्ण रुपमा प्रतिबन्ध

काठमाडौँ । सरकारले ४० माइक्रोभन्दा पातलो प्लाष्टिकलाई पूर्ण रुपमा प्रतिबन्ध लगाएको छ । साउन १ गतेदेखि ४० माइक्रोनभन्दा पातलो प्लाष्टिकको उत्पादन, बिक्री वितरण र आयतमा पूर्ण रुपमा प्रतिबन्ध लगाईएको आर्थिक […]

अक्सिन उद्योगका लागि भन्सार, भ्याट मिनाहा र अनुदान

काठमाडौं । अक्सिजन उद्योगका लागि सरकारले भन्सार, भ्याट मिनाहा गर्दै ५० प्रतिशतसम्म पुँजीगत अनुदान दिने भएको छ । आर्थिक वर्ष २०७८ र ७९ को बजेट वक्ताव्य सार्वजनिक गर्दै अर्थमन्त्री विष्णुप्रसाद […]

वार्डहरुमा अक्सिजन आपूर्ति नरोकिएको अस्पतालको भनाई

पोखरा । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका निर्देशक डा.भरत खत्रीले अक्सिजन नपाएर कोरोना संक्रमितहरुको मृत्यु भएको विषयमा वार्डहरुमा हुने अक्सिजन आपूर्ति नरोकिएको दावी गरेका छन् । […]

आफन्तहरुले भने: ‘अक्सिजन नपाएकै कारण मृत्यु भयो’

‘हाइफ्लोका बिरामीलाई प्रतिमिनेट ६० देखि ८० लिटरसम्म अक्सिजन प्रयोग गर्नुपर्ने हुन्छ । यस्ता बिरामी बढे र समयमा आपूर्ति नहुँदा समस्या भएको हो,’ डा. बरालले भने–‘अन्य लोफ्लोमा अक्सिजन दिएर हुने बिरामीलाई […]