News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ समाचार

बहानाबाजीमा पत्रकारको पारिश्रमिक नरोक्न आग्रह

बलेवा । नेपाल पत्रकार महासङ्घ बाग्लुङ शाखाले कोभिड–१९ को बहानामा कामबाट निकालिएका पत्रकारलाई बहाली गर्न र नियमित रुपमा तोकिएको तलब उपलब्ध गराउन माग गरेको छ । कोभिड–१९ को बहानामा सञ्चारमाध्यममा […]

पाथीभरामा बस्ने सन्यासी बाबा करोणीनाथ योगीको निधन

ताप्लेजुङ । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा विगत चार वर्षदेखि बस्दै आउनुभएका सन्यासी बाबा करोणीनाथ योगीको निधन भएको छ । अन्दाजी ६० वर्षीय योगीको मङ्गलबार बिहान निधन भएको जिल्ला प्रहरी […]

‘संसद् अधिवेशन छलेर अध्यादेश ल्याउनु अलोकतान्त्रिक’

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ‘संसद् अधिवेशन छलेर संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएकामा’ पार्टीको विमति रहेको जनाउनुभएको छ । सरकारले आज संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार […]

पशुपतिनाथ मन्दिर नौ महिनापछि खुल्दै, दर्शनार्थी खुशी

पूर्णप्रसाद मिश्र    काठमाडौँ  । सूर्यविनायक नगरपालिका–९ कटुञ्जे निवासी परशुराम ढुङ्गेलको दैनिकी बिहानको नित्य कर्म सकेपछि पशुपति दर्शनबाट शुरु हुन्थ्यो । पशुपति दर्शनपछि करीब दुई घण्टा मूल मन्दिर परिसरमा भजन गरेर […]

‘टुप्पीभन्दा माथि ठाउँ छैन, नर्जाभन्दा माथि गाउँ छैन’ 

रामबहादुर थापा    बागलुङ  ‘टुप्पीभन्दा माथि ठाउँ छैन, गुर्जाभन्दा माथि गाउँ छैन’, यो उक्ति म्याग्देलीको हो । ठ्याक्कै उस्तै भनाइ पश्चिम बागलुङतिर पनि सुन्न पाइन्छ, ‘टुप्पीभन्दा माथि ठाउँ छैन, नर्जाभन्दा माथि […]

ऐतिहासिक कुलीबराह मन्दिर निर्माण

गण्डकी । कास्कीको अन्नपूर्ण गाउँपालिका–११ स्थित छोम्रोङ गाउँको पूर्वी भागमा रहेको ऐतिहासिक शक्तिपीठ कुली बराहको मन्दिर निर्माण सम्पन्न भएको छ । अन्नपूर्ण गाउँपालिकाको रु चार लाख र देश विदेशका विभिन्न […]

बाल सुधारगृहमा पठाइयो हत्या आरोपित बालकलाई

वाग्मती । चार वर्षीया बालिकाको हत्यामा आरोपित मकवानपुरका १४ वर्षीय बालकलाई जिल्ला अदालतले बाल सुधारगृहमा राख्ने आदेश जारी गरको छ । जिल्ला अदालत मकवानपुरका न्यायाधीश कमलराज विष्टको इजलाशले हत्या आरोपित […]

पार्टीलाई नवीन ऊर्जा मिलेको छः पार्टी सभापति देउवा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज देशव्यापीरुपमा आयोजना गरिएको विरोध प्रदर्शनले पार्टीलाई नवीन ऊर्जा प्रदान गरेको जनाउनुभएको छ । आज साँझ विज्ञप्ति जारी गरी उहाँले यो ऊर्जालाई अभिवृद्धि […]

क्यान्सर पीडित नेपालीलाई आमा समुहको सहयोग

हरि बाँस्तोला पोखरा । घाँटीको क्यान्सर पीडित शंकर नेपालीलाई शुभकामना आमा समुहले आर्थिक सहयोग गरेको छ । पोखरा महानगरपालिका वडा नं. १७ रातोपैह्राका ६५ बर्षीय नेपालीको उपचारार्थ स्थानीय आमा समुहले […]

म्याग्दीका जिल्ला जनसरकार प्रमुख जगतको मृत्यु

पोखरा । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी म्याग्दीका जिल्ला जनसरकार प्रमुख ५८ वर्षीय गजेन्द्र पुन ‘जगत’को समयमा उपचार नपाउँदा आज मृत्यु भएको छ । पोखरा विज्ञान प्रतिष्ठान अन्तर्गतको […]