News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ समाचार

कोरोनाभाइरसको नयाँ संस्करणमाथि पनि फाइजर र मोडर्नाको परीक्षण

वासिङ्टन । कोरोनाभाइरसको नयाँ संस्करण फैलिएको आशंकामा बेलायतमा फाइजर र मोडर्नाको खोप परीक्षण गरिएको छ । यी खोपले नयाँ प्रकारको कोरोनाका लागि पनि काम गर्छ की गर्दैन भनेर थाहा पाउन परीक्षण […]

रूसद्वारा पनि ईयूका अधिकारीहरू विरुद्ध यात्रा प्रतिबन्धको घोषणा

मस्को । केही रूसी अधिकारीमाथि लगाइएको प्रतिबन्धको बदलामा मङ्गलबार रूसले पनि केही यूरोपेली संघ (ईयू) का अधिकारीहरूमाथि प्रतिबन्धको घोषणा गरेको छ । यसअघि ईयूले रूसका विपक्षी नेता अलेक्सी नाभाल्नीलाई विष […]

सुडानमाथिको अमेरिकी कारबाही अन्त्य

वासिङ्टन ।  अमेरिकी संसदले सुडानमाथि लाग्दै आएको आतंकवादी राष्ट्रको सूचीबाट सुडानलाई मुक्त गर्ने प्रस्तावलाई पारित गरेको छ । यो प्रस्ताव पारित भएसँगै सुडानले सबै राष्ट्रसँग मैत्रीपूर्ण सम्बन्ध पुनः कायम गर्ने […]

चितवन कारागारमा कैदीको मृत्यु

चितवन । कारागार कार्यालय चितवनमा कैदी जीवन बिताउँदै आएका एकको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौँडा उपमहानगरपालिका–१८ का ५१ वर्षीय जङ्गबहादुर क्षेत्री रहेका छन् । उनलाई प्रहरीले २०७६ मङ्सिरमा […]

गण्डकी प्रदेशस्तरीय क्रिकेट : स्याङ्जाको जीत

पोखरा। पोखरामा जारी गण्डकी प्रदेशस्तरीय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा स्याङ्जा विजयी भएको छ । गण्डकी प्रदेश क्रिकेट सङ्घको आयोजनामा यही पुस ३ देखि पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा जारी प्रतियोगितामा स्याङ्जाले […]

काबुलमा कारबम विस्फोट आठको मृत्यु

काबुल  । अफगानिस्तानको राजधानी काबुलमा आइतबार भएको कारबम विस्फोटमा परी आठ व्यक्तिको मृत्यु हुनको साथै अन्य १५ भन्दा बढी घाइते भएका सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । आतङ्ककारीहरुले गरेको आतङ्कमा […]

नाइजेरियामा करिब ८० विद्यार्थी अपहरणमुक्त

कानो, नाइजेरिया । नाइजेरियाको उत्तरी राज्य कात्सिनामा सशस्त्र डाँकुहरूसँगको झडपपछि कम्तीमा ८० विद्यार्थीलाई अपहरणमुक्त गरेको नाइजेसरियाली प्रहरीले आइतबार जनाएको छ । शनिबार एक धार्मिक समारोहमा सहभागी भएर फर्किने क्रममा बन्दूकधारी […]

अफगानी सुरक्षा कारबाहीमा ७४ विद्रोहीको मृत्यु

काबुल । अफगानिस्तानको सुरक्षाकर्मीले तालिवान विद्रोहीको आधार क्षेत्र मानिने कान्दाहारमा गरेको सुरक्षा कारबाहीमा कम्तीमा ७४ विद्रोहीको मृत्यु भएको अफगानिस्तानको रक्षा मन्त्रालयले आइतबार जानकारी गराएको छ । अमेरिकी प्रतिनिधिले तालीवानी समूहसँग […]

भुजेलको अध्यक्षतामा पोखरेली युवा सांस्कृतिक परिवारमा नयाँ कार्यसमिति

पोखरा । ‘साहित्य, कला र सङ्गीतको उत्थान : हाम्रो प्रण’ भन्ने नाराका साथ २०३४ सालदेखि अनवरत वाङ्मयका क्षेत्रमा क्रियाशील पोखरेली युवा सांस्कृतिक परिवारको ४०औँ साधारणसभा तथा अधिवेशनले मोती भुजेलका अध्यक्षतामा […]

बैंकिङ कसुरमा प्रबन्धकसहित पाँच पक्राउ

काठमाडौँ । बैंकिङ कसुर मुद्दामा ऋणी र बैंकका शाखा प्रबन्धकसहितका व्यक्ति संलग्न रहेको खुलेको छ । उक्त कसुरमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले महालक्ष्मी विकास बैंकका विभिन्न शाखा कार्यालयका प्रबन्धक र […]