News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ समाचार

सेती भाडामा नलगाउन अन्तरिम आदेश

महानगरपालिकाको गत चैत २७ मा भएको निर्णय र त्यसबमोजिमको सम्झौता कार्यान्वयन गर्न महानगरपालिका, फेवा सिल्टेसन प्रालि र सेती क्यान्योन प्रालिलाई रोक’ दीपक परियार पोखरा । विस्तृत परियोजना प्रतिवेदन र वातावरणीय […]

मेथलाङ्गमा कार दुर्घटना, एकजनाको मृत्यु दुई घाईते

पोखरा । पोखरा महानगरपालिका वडा नं. १८ मेथलाङ्गस्थित कच्ची सडक खण्डबाट एक कार तल खोंचमा खस्दा चालकको उपचारका क्रममा मृत्यु भएको छ । कारमा सवार दुईजनाको भने उपचार भईरहेको गण्डकी […]

जनचेतना जगाउँदै मास्क वितरणमा कामना विकास बैंक

पोखरा । कोरोना महामारीको बढ्दो प्रकोपसँगै पोखरामा कामना विकास बैंक सृजनाचोक शाखाले जनचेतनामूलक कार्यक्रमका साथै मास्क वितरण गर्दै आईरहेको छ । लकडाउन अलि खुला भएसँगै मास्कको प्रयोग र स्वास्थ्य मापदण्ड […]

युवा दिवसमा पोखरेली युवा उद्यमीले गरे रक्तदान

पोखरा । अन्तर्राष्ट्रिय युवा दिवस २०२१ को सन्दर्भमा नेपाली युवा उद्यमी मञ्च (एनवाइइएफ) पोखराले चिप्लेढुंगामा रक्तदान कार्यक्रम आयोजना गरेको छ । नेपाल रेडक्रस सोसाइटी कास्कीसँग समन्वय गरी आयोजना गरिएको कार्यक्रममा […]

गण्डकीमा कांग्रेसको प्रमुख सचेतकमा ओमकला, सचेतकमा भगवतप्रकाश

पोखरा । गण्डकी प्रदेश सभामा सत्तारुढ नेपाली कांग्रेसको प्रमुख सचेतकमा ओमकला गौतम चयन भएकी छन् । दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले गौतमलाई उक्त पदमा नियुक्त गरेका हुन् । पहिलेका प्रमुख […]

नन्दितालाई ‘तिमी छौ र’ भन्दै आए पूर्ण (भिडियो)

काठमाडौं– अभिनेत्री नन्दिता केसी र व्यवसायी पुर्ण लम्साल अभिनित ‘तिमी छौ र’ बोलको डिजिटल बजारमा सार्वजनिक भएको छ। गायक हिमाल सागरको यस गीतमा स्वर, शब्द र संगीत रहेको छ। रोमाण्टिक […]

स्वास्थ्य संस्था र विद्यालयमा स्वास्थ्य सामाग्री बितरण

पोखरा । वहिनी एडुकेयर फाउण्डेशनको सहयोग र एम्नेस्टी ईन्टरनेशनल नेपाल अन्नपूर्ण समूह–५४ पोखराको व्यवस्थापनमा कास्की जिल्लाका ४ वटा स्वास्थ्य संस्था र एउटा विद्यालयमा स्वास्थ्य सामाग्री वितरण गरिएको छ । पोखरा […]

आदिकविलाई सम्झिँदैं ‘धुनमा कविता’

पोखरा । आदिकवि भानुभक्त आचार्यको २०८ औं जयन्तीको अवसरमा पोखरामा ‘धुनमा कविता’ कार्यक्रम गरिने भएको छ । गण्डकी प्रज्ञा प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा ११ जिल्लाका १२ जना कविहरुले ‘धुनमा कविता’ प्रस्तुत […]

पोखरामा निशान म्यागनाइटको ग्राण्ड डेलिभरी

पोखरा । बहुप्रतिक्षित नयाँ निशान म्यागनाइटप्रति पोखरामा ग्राहकको आकर्षण बढेको छ । निशानका लागि पोखरा क्षेत्रको आधिकारिक बिक्रेता इलाइट मोटर्स प्रा.लि. उत्तमचोकले आइतबार एकै दिन निसान म्याग्नाइटको ग्राण्ड डेलिभरी कार्यक्रम […]

मालेपाटनमा दुर्घटनामा परेकी रिताको मृत्यु

पोखरा । टिपरको ठक्करले घाईते भएकी एक पैदल यात्रीको उपचारका क्रममा आज मृत्यु भएको छ । हिजो २४ गते विहान साढे सात बजे पोखरा वडा नं. ५ स्थित गणतन्त्र चोकमा […]