News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ समाचार

‘पिउन सुरु गरेपछि होस पनि त कहाँ हुन्छ’

पोखरा । ‘पिउँदिन भन्दा भन्दै पिलायो साथीले’को अपार सफलता पछि शिव परियारको गायनमा पिउने र पिलाउने श्रृंखलाको अर्को गीत ‘पिउन सुरु गरेपछि होस पनि त कहाँ हुन्छ’ भन्ने बोल सहित […]

थप १०४३ कोरोना संक्रमित थपिँदा १२ को मृत्यु

काठमाडौँ । नेपालमा बितेको २४ घण्टामा १ हजार ४३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। सोही अवधिमा कोरोनाका कारण १२ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार […]

चीनले नेपाललाई कोरोनाविरुद्धको सिनोभ्याक खोप दिने

काठमाडौँ । चीन सरकारले कोरोनाविरुद्धको सिनोभ्याक खोप नेपाललाई अनुदान सहयोग गर्ने भएको छ । नेपालस्थित चिनियाँ राजदूत होउ यान्छीले बुधबार स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठसँगको भेटमा थप १० लाख […]

सभापतिमा उम्मेदवारी दिने प्रकाशमान सिंहको घोषणा

काठमाडौँ । नेपाली कांग्रेसका पूर्व महामन्त्री प्रकाशमान सिंहले पार्टीको १४औँ महाधिवेशनमा आफू केन्द्रीय सभापतिमा उम्मेदवारी दिने बताएका छन । कांग्रेस नागार्जुन नगरसमितिले आज आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा उनले […]

सिभिल ग्रुपका अध्यक्ष तामाङलाई पाँच दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडाैं । सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङसहित १२ जनालाई पाँच दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ। पहिलो चरणको अनुसन्धानका लागि मंगलबार जिल्ला अदालत काठमाडौंले उनीहरूलाई पाँच दिन थुनामा राख्ने अनुमति […]

इपिएलको फाइनलमा चितवन

काठमाडौं । सहज जितसहित चितवन टाइगर्स एभरेष्ट प्रिमियर लिग (ईपीएल) टि–ट्वान्टी क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा चितवनले पोखरा राइनोजलाई ९ विकेटले पराजित गर्दै पहिलो […]

दसैँमा एयरलाइन्सका उपहार योजना- ७० प्रतिशतभन्दा बढी बुकिङ

दसैँ हवाई सेवा प्रदायक कम्पनीका लागि मात्र होइन सबै क्षेत्रको व्यापार व्यवसायका लागि उत्साहजनक हुन्छ । त्यसमध्ये सबैभन्दा बढी आकर्षक व्यवसाय हवाई कम्पनीकै हुन्छ । किनकि केही महङ्गो भए पनि […]

विप्लव नेतृत्वको युवा संगठन कास्कीको अध्यक्षमा प्रमोद सिंह

पोखरा । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकटको युवा संगठन नेपाल कास्कीको अध्यक्षमा प्रमोद सिंह चयन भएका छन् । तेस्रो जिल्ला सम्मेलनले सिंहको अध्यक्षतामा २३ सदस्यीय जिल्ला समिति […]

सप्तरीमा एक युवती मृत फेला

काठमाडौँ । सप्तरीको रुपनी गाउँपालिका–६ स्थित शनिमन्दिर नजिकै रहेको जङ्गलमा आज एक युवती मृतावस्थामा भेटिएका छन् । रुपनी गाउँपालिका–२ रायपुरका खेलानन्द चौधरीको २० वर्षीया छोरी चाँदनी चौधरी रूखको हाँगामा पासो […]

‘पदमा पुगेर पैसा कमाउनु छैन, पार्टीलाई संस्थागत गर्छु’

काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आफूलाई पदमा पुगेर पैसा कमाउनु नपर्ने बताएका छन् । नेपाली कांग्रेस नागार्जुन नगर समितिले बुधबार आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा बोल्दै नेता […]