News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ राजनीति

प्रदेश १ का नवनियुक्त मन्त्रीहरुले लिए पद तथा गोपनीयताको शपथ

विराटनगर । प्रदेश नम्बर १ का नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् । मुख्यमन्त्री राजेन्द्र राईको सिफारिसमा प्रदेश प्रमुखले नवनियुक्त मन्त्रीहरुलाई नियुक्त गरेसँगै आइतबार नै शपथ ग्रहण सम्पन्न […]

कांग्रेसका असन्तुष्ट नेताले जिल्ला अधिवेशन नै गर्न नदिने

महोत्तरी । नेपाली कांग्रेस महोत्तरीको क्षेत्रीय अधिवेशन अझै विवादमा छ । कांग्रेसको विधानअनुसार वडा, क्षेत्र र पालिकाको अधिवेशन नसकिए केन्द्रीय र जिल्ला अधिवेशनमा सहभागी बन्न पाइँदैन । वडा, पालिका र […]

प्रदेश एकमा मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी : को-को बन्दैछन् मन्त्री ?

विराटनगर । प्रदेश १ मुख्यमन्त्री राजेन्द्रकुमार राईले मन्त्री मण्डल बिस्तारको तयारी गरेका छन् । मुख्यमन्त्री राईले सरकारलाई पूर्णता दिन लागेका हुन् । विराटनगरस्थित प्रदेश प्रमुखको कार्यालयमा आइतवार बिहान ११ बजे […]

मूर्ति चोर कार्चेन लामालाई मन्त्री बनाउँदै माओवादी

हुम्लामा माओवादीले आफूलाई कमजोर महसुस गरेको छ । यहीकारण भोटे समुदायको मतलाई बाहिर जान नदिन माओवादीले कर्णाली प्रदेश सरकारमा ‘कार्चेन लामा’ लाई प्रदेश सरकारको मन्त्री बनाउने तयारी गरेको हो । […]

‘एमसीसी सम्झौतामा संशोधन सम्भव छैन’ : उपाध्यक्ष फातिमा

आगामी मार्च २२ (चैत ८) मा बस्ने बोर्ड बैठकले त्यस विषयमा निर्णय लिनेछ । ‘अमेरिकाबाट ५०० मिलियन डलर अनुदान पाउने सम्झौता नेपालले अनुमोदन नगरेमा त्यसलाई खारेज गर्ने अधिकार एमसीसीको बोर्डमा छ । […]

‘दिगो सामाजिक आर्थिक समृद्धिको नयाँ मार्ग पहिल्याउने प्रण गरौँ’ : राष्ट्रपति भण्डारी

काठमाडौँ, २३ माघ । राष्ट्रपति विद्यादेवी भण्डारीले दिगो सामाजिक आर्थिक समृद्धिको नयाँ मार्ग पहिल्याउन सबैले प्रण गर्नुपर्नेमा जोड दिनुभएको छ । वसन्त पञ्चमी तथा सरस्वती पूजाको अवसरमा आज शुभकामना सन्देश […]

भर्चुअल माध्यमबाट गण्डकी प्रदेशसभाको चौथो वार्षिकोत्सव

गण्डकी, २२ माघ । गण्डकी प्रदेशसभाले आफ्नो चौथो वार्षिकोत्सव भर्चुअल माध्यमबाट सम्पन्न गरेको छ । कोरोना महामारीका कारण प्रदेशसभा सचिवालयले वार्षिकोत्सवलाई भर्चुअल माध्यमबाट सम्पन्न गरेको हो । पूर्वप्रधानमन्त्री डा बाबुराम […]

‘सरुवा हुने बेला आयो भन्दै दिन गनेर नबस्नुहोस्’ : गृहमन्त्री खाँण

काठमाडौँ, २२ माघ । गृहमन्त्री बालकृष्ण खाँणले प्रभावकारी रुपमा कर्यासम्पादन गर्न प्रमुख जिल्ल्ला अधिकारीहरुलाई निर्देशन दिनुभएको छ । जिल्लाको शान्ति सुरक्षाको अवस्थाबारे आज आयोजना गरिएको भर्चुअल बैठकमा मन्त्री खाँणले अब […]

यातायातको भाडा समायोजन अधिकार सङ्घीय सरकारलाई दिन माग

काठमाडौँ, २२ माघ । यातायात मजदुरहरुले सार्वजनिक यातायातको भाडा समायोजन अधिकार सङ्घीय सरकारलाई दिनुपर्ने माग गरेका छन् । नेपाली कांग्रेस निकट नेपाल यातायात मजदुर सङ्घ, नेकपा (एमाले) निकट नेपाल यातायात […]

प्रधानमन्त्री देउवाको प्रेस सल्लाहकारमा गोविन्द परियार नियुक्त

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको प्रेस सल्लाहकारमा गोविन्द परियार नियुक्त भएका छन् । उनी यसअघि पनि देउवा प्रधानमन्त्री हुँदा प्रेस सल्लाहकार रहँदै आएका थिए । प्रधानमन्त्री देउवाले सत्ता सम्हालेको सात […]