News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ राजनीति

संविधान कार्यान्वयनमा राष्ट्रियसभाले परिपक्वता देखाएको छ- राष्ट्रपति भण्डारी

काठमाडौँ । राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीले सङ्घीयता कार्यान्वयन गर्ने क्रममा स्थानीय, प्रदेश र केन्द्रलाई समन्वय गर्न राष्ट्रियसभाको भूमिका महत्वपूर्ण रहेको उल्लेख गरेकी छिन । राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित […]

सीके रावत समुहले स्थगित गर्‍यो राजमार्ग केन्द्रित आन्दोलन

काठमाडौँ । सिके राउत नेतृत्वको जनमत पार्टीले पूर्व–पश्चिम राजमार्ग केन्द्रित आन्दोलन स्थगित गरेको छ । सो पार्टीको शुक्रबार बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले बिहीबार रातिदेखि सुरु भएको वर्षा एक सातासम्म […]

एमसीसीबारे प्रचण्डले देउवालाई दिए यस्ता दुई विकल्प

काठमाडौँ । सत्ता गठबन्धनमा अमेरिकी आर्थिक सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) बारे दुई विकल्प खोजिएको छ। पाँच दलीय गठबन्धनका एक घटक माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बैठकमा ती […]

काँग्रेसले सभामुखविरुद्ध महाअभियोग ल्याओस्, एमालेले सघाउँछ- टोपबहादुर रायमाझी

काठमाडौँ । नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीले नेपाली काँग्रेसले सभामुखलाई हटाउन महाअभियोगको प्रस्ताव ल्याए पार्टी सहयोग गर्न तयार रहेको बताएका छन् । बिहीबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै सचिव रायमाझीले […]

लोकगायक विष्णु खत्री सक्रिय राजनीतिमा

लोकगायक विष्णु खत्री नेकपा (माओवादी केन्द्र) गलकोट नगर समितिका उपाध्यक्षमा चयन भएका छन्। बुधबार बसेको नगर समितिको पहिलो बैठकले उनीसहित सात सदस्यीय पदाधिकारी चयन गरेको हो । गायक खत्रीले विकास […]

उदयपुरमा परराष्ट्रमन्त्री डा.खड्कालाई कालो झण्डा, ३ जना पक्राउ

उदयपुर । परराष्ट्रमन्त्री डा.नारायण खड्कालाई उदयपुरमा कालो झण्डा देखाएका छन्। गृहजिल्ला आएका परराष्ट्रमन्त्री खड्कालाई नेकपा एमालेनिकट अनेरास्ववियुका विद्यार्थीहरूले बिहीवार बिहान कालो झण्डा देखिएको हो। गाईघाट बजारबाट राजावासतर्फ जाँदै गरेको परराष्ट्रमन्त्री […]

मन्त्रिपरिषद्को बैठक अनिश्चित, निर्वाचनको मिति तोक्न विलम्ब

काठमाडौँ । मन्त्रिपरिषदको नियमित बैठक अनिश्चित भएको छ । विहीबार मन्त्रिपरिषदको नियमित बैठक बस्दै आएको भएपनि आजको बैठक भने अनिश्चित भएको हो । प्रधानमन्त्री शेरबहादुर देउवाका निजी सचिव जनक भट्टले […]

मूल्यवृद्धिको विरोधमा पोखरामा अखिल (क्रान्तिकारी)को प्रदर्शन

पोखरा, २० माघ । सरकारले पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धिको विरोधमा नेपाल कम्युनिष्ट पार्टी निकट अखिल (क्रान्तिकारी)ले पोखरामा बुधबार मसाल जुलुशसहित प्रदर्शन गरेको छ । सरकारले जनतामारा निर्णय गरेको भन्दै तत्कालै […]

सुरक्षण मुद्रण सम्बन्धी विधेयकलाई समृद्ध तुल्याउन भगिरथ प्रयास

नारायण न्यौपाने  काठमाडौँ, २० माघ । संसदीय समितिले सुरक्षित मुद्रणका नाममा वार्षिक रु १० अर्बभन्दा बढी रकम विदेश जानबाट रोक्न सुरक्षित मुद्रणसँग सम्बन्धित कानुन छिटो समृद्ध बनाउन भगिरथ प्रयास गरिरहेको […]

कांग्रेसको संस्थागत विकासका लागि ५० लाखको अक्षयकोष

गलकोट, २० माघ । नेपाली कांग्रेस बागलुङ क्षेत्र नं १ ले अक्षयकोष निर्माण गर्ने अभियानलाई तिब्रता दिएको छ । कांग्रेस बागलुङ क्षेत्र नं १ ले रु ५० लाखको अक्षयकोष स्थापना […]