व्यक्ति हत्या, विस्फोट, आगजनी, चन्दा असुलीलगायत अपराधमा संलग्न रहेको अभियोग लागेर विभिन्न कारागारमा पुर्पक्षमा रहेका करिब ४० जनालाई उन्मुक्ति दिइँदै, मुद्दा फिर्ता लिन महान्यायाधिवक्ता कार्यालयसँग गृहले माग्यो राय काठमाडौँ । […]
गत महिना काँग्रेस महामन्त्री गगन थापाले एक कार्यक्रममा पोखरामा अब युवालाई मेयरका रुपमा अगाडी बढाउनुपर्ने अभिव्यक्ति दिएका थिए । त्यसैमा पनि उनले ‘नन् टेष्टेष्ट’लाई जोड दिएका थिए । मेयरको आकांक्षा […]
पोखरा, २७ चैत । नेकपा एमाले पोखरा वडा नंं. ५ का एक प्रभावशाली, पुराना कम्युनिष्ट नेता तथा लोकप्रिय जनप्रतिनिधि पुष्प बराल नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)मा आज प्रवेश गरेका छन् […]
पोखरा, २७ चैत । आउँदो वैशाख ३० गते हुन लागेको स्थानीय निर्वाचनको तयारीका लागि जनता समाजवादी पार्टी नेपालको तर्फबाट पनि कास्कीमा विभिन्न उमेद्वारहरुको चर्चा चलिरहेको छ । पोखरा महानगरपालिकाका मेयर, […]
पोखरा, २७ चैत । सत्तारुढ गठबन्धन दलका प्रमुख दलहरुले पोखरा महानगरपालिकाको मेयर नेपाली काँग्रेसलाई र उपमेयर नेकपा माओवादी केन्द्रलाई बाँडफाँड गर्ने भएका छन् । स्रोतका अनुसार गठबन्धन दलहरु बीच केन्द्रमा […]
काठमाडौं, २६ चैत । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मदन भण्डारीको नामको दुरुपयोग र ‘जबज’को मान्यतामाथि कुठाराघाट भइरहेको आरोप लगाएका छन् । अध्यक्ष नेपालले गफाडीहरूलाई गफ गर्न दिनुपर्ने र […]
पोखरा, २६ चैत । पोखरा महानगरपालिकाको नेतृत्वका लागि प्रमुख राजनीतिक दलका धेरै नै नेताहरु आकांक्षी देखिएका छन् । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा मेयरको उमेद्वारका लागि नेताहरुले […]
काठमाडौं, २६ चैत । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकाले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरेकोमा आपत्ति जनाएका छन् । एमाले अध्यक्ष ओलीले नेपालमा अत्यन्त अस्वस्थ राजनीतिक […]
काठमाडौं, २४ चैत । सरकारले विभिन्न २० देशका लागि नेपाली राजदूत सिफारिस गरेको छ । आज बिहीबार बसेको मन्त्रिपरिषद बैठकले ८ जना परराष्ट्र सेवाका र १२ जना राजनीतिज्ञ गरी २० […]
काठमाडौं, २४ चैत । प्रधानमन्त्री शेरबहादुर देउवा गैरसांसदलाई मन्त्री बनाएका छन् । देउवाले अधिवक्ता गोविन्द बन्दीलाई कानुनमन्त्री नियुक्त गर्न सिफारिस गरेका हुन् । प्रधानमन्त्री देउवाले हालका कानुनमन्त्री दिलेन्द्र बडुलाई उद्योग […]