News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ राजनीति

‘पूर्वमाओवादीहरूको नयाँ एकता प्रक्रिया नजिक’ : अध्यक्ष प्रचण्ड

काठमाडौं, ५ असार । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्प कमल दाहाल ‘प्रचण्ड’ले सबै पूर्व माओवादीहरुको नयाँ एकता प्रक्रिया हुने दिन नजिकिएको तथ्य सार्वजनिक गरेका छन् । आज […]

रवी लामिछाने पनि चुनाव लड्ने तयारीमा

काठमाडौं, ४ असार । स्थानीय तह निर्वाचन २०७९ मा स्वतन्त्र उम्मेदवारहरुले विजयी हासिल गरेसँगैं नयाँ–नयाँ क्षेत्रबाट राजनीतिमा प्रवेश गर्नेहरुको लहर नै चलेको छ । रमेश खरेल, रञ्जना दर्शना हुँदै पछिल्लोपटक […]

गण्डकी प्रदेश सरकारले ल्यायो ३५ अर्ब ९० करोडको बजेट

पोखरा, १ असार । गण्डकी प्रदेश सरकारले ३५ अर्ब ९० करोड ९० लाखको बजेट सार्वजनिक गरेको छ । प्रदेश सभाको बुधबारको बैठकमा अर्थमन्त्री रामजीप्रसाद बरालले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत […]

मतदाता नामावली संकलन असार १ गतेदेखि

काठमाडौं, ३१ जेठ । आगामी प्रदेशसभा तथा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले असार १ गतेदेखि मतदाता नामावली संकलन तथा अद्यावधिक कार्य सुरु गर्ने भएको छ । आयोगले कुनै पेशा, […]

काठमाडौं–१ बाट चुनाव लड्ने पूर्वडीआईजी रमेश खरेलको घोषणा

काठमाडौं, २९ जेठ । आमजनता बिच इमान्दार अनि कडा प्रहरीका रुपमा चिनिएका पूर्वडीआईजी रमेश खरेलले काठमाडौं निर्वाचन क्षेत्र नम्बर–१ बाट चुनाव लड्ने घोषणा गरेका छन् । खरेलले आगामी संसदीय चुनाव […]

व्यवस्थित बसपार्क निर्माणका लागि भन्दै नाला निर्माण कार्य शुरु

पोखरा । भौंगोलिक हिसाबले देश कैं सबैभन्दा ठुलो महानगरपालिका पोखरामा रहेको अव्यवस्थित बसपार्कलाई व्यवस्थित गर्न नाला निर्माणको काम थालिएको छ । बसपार्क निर्माणका लागि भन्दैं सो जग्गा ४७ वर्ष अगाडि […]

‘इम्बोस्ड प्लेट जडान गर्न जनतालाई धम्की नदिइयोस्’ : गगन थापा

काठमाडौं, २३ जेठ । इम्बोस्ड प्लेट जडानका विषयमा चौतर्फी विरोध भइरहेको अवस्थामा नेपाली कांग्रेसका महामन्त्री गगन थापाले इम्बोस्ड प्लेट जडानमा जबरजस्ती नगर्न माग गरेका छन् । संसदमा विशेष समयमा बोल्दै […]

एकीकृत समाजवादीबाट चारजना नयाँ मन्त्रीमा सिफारिस

काठमाडौँ, २२ जेठ । नेकपा (एकीकृत समाजवादी)ले सरकारमा चारजना नयाँ मन्त्रीलाई सिफारिस गरेको छ । आज आइतबार बसेको पार्टीको सचिवालय बैठकले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाउने र नयाँ सिफारिस गर्ने […]

नेकपा (एस) ले मन्त्री परिवर्तन गर्ने

काठमाडौं, २२ जेठ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को सचिवालय बैठकले मन्त्रीहरु परिवर्तन गर्ने निर्णय गरेको छ । पार्टीका तर्फबाट भएका मन्त्रीहरुलाई २४ घण्टाभित्र फिर्ता बोलाउने र नयाँ साथीहरुलाई सरकारमा […]

अनेरास्ववियुका महेन्द्र ‘मन्नु’ लगायत विद्यार्थी पक्राउ

पोखरा, १७ जेठ । नेकपा एमाले निकटको विद्यार्थी संगठन अनेरास्ववियुका केन्द्रीय सदस्य महेन्द्र पौडेल ‘मन्नु’लगायत विद्यार्थीहरुलाई जिल्ला प्रहरी कार्यालय कास्कीले आज पक्राउ गरेको छ । संगठनको पूर्वघोषित आन्दोलनका क्रममा सरकारी […]