News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ राजनीति

आज गणतन्त्र दिवस

आन्दोलनरत दलले गरेकै मस्यौदाका आधारमा राजा ज्ञानेन्द्रले वैशाख ११ गते राति संसद् पुनःस्थापनाको घोषणा गरी बैठकसमेत आह्वान गरेका थिए। यसैले यस दिनलाई लोकतन्त्र दिवस भनिन्छ। यो दिन नै गणतन्त्रको जगका […]

कलम बोक्ने सिपाही : कृष्ण सेन ‘इच्छुक’

‘मौनता मृत्यु हो तिमी बौल्छौ भने मारिन्छौ र, नबोल्दा पनि मारिन्छौ तसर्थ, बोल र मृत्यु स्वीकार गर ।’ अल्जेरियाली कवि ताहर जाउदले लेखेको कविता जस्तै आफ्नो जीवनलाई बलिदान दिएर पनि […]

उल्टियो परिणाम, पोखरामा खुम्चियो एमाले

पोखरा, ११ जेठ । पोखरा महानगरपालिकामा यसपटकको स्थानीय तह निर्वाचनको परिणाम अनुसार एमालेले यसअघि जितेका वडाहरु गुमाएर खुम्चिन पुगेको छ । यसअघि २०७४ सालको निर्वाचनमा मेयर र उपमेयरसहित २२ वडा […]

पोखराको १५ औं मेयरमा एकीकृत समाजवादीका धनराज आचार्य विजयी

पोखरा, ११ जेठ । पोखरा महानगरपालिकाको मेयरमा सत्तारुढ गठबन्धनका साझा उम्मेदवार नेकपा (एकीकृत समाजवादी)का धनराज आचार्य १५ औं मेयरमा निर्वाचित भएका छन् । त्यसैगरी उपमेयरमा नेकपा एमालेकी मञ्जु गुरुङ विजयी […]

‘गठबन्धन कैं कारण प्रतिगमनलाई परास्त गर्न सफल’ : राष्ट्रिय जनमोर्चा

काठमाडौं, १० जेठ । राष्ट्रिय जनमोर्चाले स्थानीय तह निर्वाचनमा सत्तारुढ दलबीच भएको गठबन्धनले नेकपा एमालेलाई परास्त गर्न सफल भएको निष्कर्ष निकालेको छ । हिजो सोमबार बसेको पार्टीको केन्द्रीय सचिवालयको विस्तारित […]

पोखरा महानगरपालिकाको मेयरमा धनराजको जीत सुनिश्चित

पोखरा, ६ जेठ । पोखरा महानगरपालिकाको मेयर पदमा गठबन्धनका तर्फबाट साझा उम्मेदवार नेकपा एकीकृत समाजवादीका उम्मेदवार धनराज आचार्यको जीत सुनिश्चित भएको छ । उपमेयरमा भने नेकपा एमालेकी मञ्जु गुरुङको सम्भावना […]

एकलाख मतगणना हुँदा मेयरमा एकीकृत समाजवादीका धनराज कैं अग्रता

पोखरा, ८ जेठ । पोखरा महानगरपालिकाको १ लाख १ हजार एकसय २१ मतगणना हुँदा ३ हजार मतले नेकपा (एकीकृत समाजवादी)का धनराज आचार्यले अग्रता लिईरहेका छन् । समाजवादीका आचार्यले ४० हजार […]

फर्जी कार्डसहित मतगणना विथोल्न आएका दुईजनालाई डिएसपी तिवारीले कारवाही नैं नगरी त्यसैं किन छाडे ?

एमालेका कार्यकर्ता डिल्लीराम तिवारी र कमल पोखरेललाई डिएसपी तिवारीले मुख्य निर्वाचन अधिकृतको कार्यालय भित्र मतगणनास्थलबाट पक्राउ गरेका थिए । त्यस दिन उनीहरु चुनाव विथोल्ने योजना बनाएर मतगणना भईरहेको ठाउँसम्म पुगेका […]

‘पोखराको मतगणनास्थल असुरक्षित’

शुक्रबार मात्र जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता तथा डिएसपी सुन्दर तिवारी कैं अगाडि मतगणना स्थलमा एक व्यक्ति बिना पास प्रवेश गरेका थिए । यो घटनाका प्रत्यक्षदर्शीका अनुसार मूलगेटबाट बिना पास […]

महेन्द्र भोटेलाई हराएर अर्को दीपक मनाङेको राजनीतिमा उदय हुनबाट रोके मादीका गाउँलेले

पोखरा, ७ जेठ । कास्कीको मादी गाउँपालिकामा अपराधिक पृष्ठभूमि भएका एक टोले गुन्डालाई नेकपा एमालेले चुनावी मैदानमा उतारे पनि त्यहाँका जनताले हराएर गण्डकी प्रदेशमा अर्को दीपक मनाङे जन्मिनबाट जोगाएका छन् […]