News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ राजनीति

गण्डकी विश्वविद्यालयका बोर्ड अफ ट्रस्टीका सदस्य डा. पोखरेलद्वारा राजीनामा

काठमाडौँ ।  गण्डकी विश्वविद्यालयका बोर्ड अफ ट्रस्टीका सदस्य डा जगदीशचन्द्र पोखरेलले शुक्रबार पदबाट राजीनामा दिनुभएको छ । राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष तथा शहरी विकास विज्ञ ट्रस्टीका सदस्य डा पोखरेलले आफ्नो […]

प्रदेशको गौरवको आयोजना शालिग्राम कोरिडोरको शिलान्यास

दमौली । गण्डकी प्रदेश सरकारको गौरवको आयोजनाको रुपमा रहेको शालिग्राम कोरिडोरको शिलान्यास गरिएको छ । घिरिङको बैदीदेखि देवघाटसम्म जोडिने शालिग्राम कोरिडोरको गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले शिलान्यास […]

विप्लव नेतृत्व नेकपा तनहुँद्वारा खाद्यान्न तथा स्वास्थ्य सामाग्री वितरण

तनहुँ । प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी तनहुँले घिरिङ गाउँपालिका वडा नं. ५ मा आज १३ घरपरिवारलाई खाद्यान्न तथा स्वास्थ्य सामाग्री वितरण गरेको छ । घिरिङ गाउँपालिकाका […]

वडा दर्पण लोकार्पण, कामहरुको लिखित दस्तावेज

पोखरा । पोखरा महानगरपालिका वडा नं.५ मा भए गरेका विकास, निर्माण र विभिन्न गतिविधिहरुलाई समेटेर वडा दर्पण अंक २ प्रकाशन गरिएको छ । यस दर्पणको लोकार्पण कार्यक्रमका प्रमुख अतिथि वडा […]

पर्वतको हुवासमा पर्ने सेतीखोलामा पुल निर्माण शुरु

पर्वत । दक्षिण पर्वतको पैंयु गाउँपालिका वडा नं ४ हुवासमा पर्ने सेतीखोलामा मोटरेवल पुल निर्माण शुरुआत भएको छ । स्थानीय गल्छिना घाटमा निर्माण हुने सो पुलको काम यसै सातादेखि शुरु […]

गण्डकीका चार विधेयक प्रमाणीकरण 

गण्डकी । गण्डकी प्रदेश प्रमुख अमिक शेरचनले चार विधेयक प्रमाणीकरण गर्नुभएको छ । गण्डकी प्रदेशसभाले पारित गरी पठाएका विधेयक नेपालको संविधानको धारा २०१ को उपधारा (२) बमोजिम बुधबार प्रदेश प्रमुख शेरचनले […]

समाजवादी पार्टीका केन्द्रीय सदस्य गौतमको निधन

तनहुँ । जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य भीमप्रसाद गौतमको ७२ वर्षको उमेर आज बिहान निधन भएको छ । तनहुँको बन्दीपुर गाउँपालिका–१ पिप्ले निवासी गौतमको आफ्नै घरमा निधन भएको हो । […]

पूर्वराज्यमन्त्री गौचनको निधन

बागलुङ । पूर्वराज्यमन्त्री ओमकारप्रसाद गौचनको आज निधन भएको छ । पचासी वर्षीय गौचनको राजधानीस्थित दीर्घायु अस्पतालमा निधन भएको बागलुङ कल्याण समाज काठमाडौँका अध्यक्ष विराटकुमार श्रेष्ठले जानकारी दिनुभयो । विसं १९९२ मा […]

निजी क्षेत्रको मनोबल बढाउँछौं : अर्थमन्त्री पौडेल

काठमाडौँ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले निजी क्षेत्रको मनोबल र आत्मविश्वास बढाएर काम गर्ने बताउनु भएको छ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठलगायतको प्रतिनिधिमण्डलसँगको भेटमा अर्थमन्त्री पौडेलले निजी […]

नेता गौतमलाई संवैधानिक रुपमा काम गर्न बाटो खुला

काठमाडौँ । सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यका रुपमा संवैधानिक काम गर्न बाटो खुलेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीश दीपककुमार कार्की, हरिकृष्ण […]