News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ राजनीति

‘छिट्टै नयाँ सरकार गठन हुन्छ’ : अध्यक्ष प्रचण्ड

कपिलवस्तु । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब छिट्टै नयाँ सरकार गठन हुने बताएका छन् । कपिलवस्तुमा आज कार्यकर्ता प्रशिक्षण कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले अब देशले छिट्टै नयाँ […]

आचार्यको नेतृत्वमा कास्कीमा एमालेको समानान्तर कमिटी

पोखरा । नेपाल कम्युनिष्ट पार्टी एमाले भित्र बढ्दो विवादसँगै कास्कीमा खनाल–नेपाल समूहले छुट्टै समानान्तर जिल्ला कमिटी घोषणा गरेको छ । बिहीबार भएको अगुवा कार्यकर्ता भेलाले धनराज आचार्यको नेतृत्वमा ७५ सदस्यीय […]

कांग्रेसका पुराना नेता बरालको निधन

पोखरा । समाजसेवी तथा नेपाली कांग्रेसका पुराना नेता प्रेमनारायण बरालको ८८ वर्षको उमेरमा निधन भएको छ । प्रजातन्त्रका लागि पञ्चायत विरुद्ध सशक्त आन्दोलन गर्दै शैक्षिक तथा धार्मिक क्षेत्रमा विशेष योगदान […]

‘यहीँ व्यवस्थामा विप्लव नै आए पनि समस्याको हल हुँदैन’

पोखरा । अहिलेको व्यवस्थामा विप्लव नै आए पनि समस्याको हल नहुने नेपाल कम्युनिष्ट पार्टी गण्डक ब्यूरोका इञ्चार्ज तथा जेल ब्रेकर उमा भूजेलले बताउनु भएको छ । ‘अहिलेको दलाल पूँजीवादी व्यवस्थाले […]

कांग्रेसले तीन दिन पार्टीको झण्डा आधा झुकाउने

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री नवीन्द्रराज जोशीको निधनमा कांग्रेसले तीन दिन पार्टीको झण्डा आधा झुकाउने भएको छ । शोक प्रस्ताव पारित गर्दै पार्टी केन्द्रीय कार्यालय सानेपामा आज […]

सदस्यता नपाएपछि रौतहटका पत्रकार आन्दोलित

रौतहट । सदस्यता नपाएपछि रौतहटका पत्रकार आन्दोलित भएका छन् । जिल्ला शाखाबाट सिफारिस गरिएका पत्रकारहरुलाई सदस्यता नदिइएको भन्दै नेपाल पत्रकार महासंघ रौतहट कार्यालयमा ताला लगाएर धर्नामा बसेका छन् । क्रियाशील […]

‘सबै असमानताको हल वैज्ञानिक समाजवाद’ : इन्चार्ज उभार

पोखरा । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसँग सम्बद्ध दलित मुक्ति मोर्चा कास्कीको जिल्ला भेलाले भीमसेन परियारको अध्यक्षतामा १५ सदस्यीय कमिटी गठन गरेको छ । जसको उपाध्यक्षमा मीनबहादुर परियार […]

‘आवश्यक परे सहिद बन्न तयार’ : सेक्रेटरी विश्वास

पोखरा । अखिल क्रान्तिकारी जिल्ला समिति कास्कीले कम्युनिष्ट विद्यार्थी अभियानको आरम्भ गरेको छ । ‘सम्पूर्ण वामपन्थी, प्रगतिशिल, देशभक्त, जनतान्त्रिक विद्यार्थीहरु एक हौं’ भन्ने मूल नारासहित अखिल क्रान्तिकारी कास्कीले जनप्रिय बहुमुखी […]

अझै रिहा भएनन् विप्लव नेतृत्व नेकपाका नेता तथा कार्यकर्ता

काठमाडौं । एक महिना हुन लाग्दा समेत सहमति कार्यान्वयन नभएपछि नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले प्रधानमन्त्री खड्गप्रसाद ओलीसँग भेटवार्ता गरेका छन् । भेटवार्तामा नेकपाका महासचिव विप्लवले सहमति अनुसार […]

‘मेलमिलाप केन्द्रको न्याय सम्पादनमा महत्वपूर्ण भूमिका’

हरि बास्तोला पोखरा। गण्डकी प्रदेशका उपसभामुख श्रृजना शर्माले संवैधानिक व्यवस्था अनुसार स्थानीय तहमा गठन गरिएका मेलमिलाप केन्द्रले न्याय सम्पादनमा महत्वपूर्ण भूमिका खेल्दै आएको बताउनु भएको छ । कास्कीको रुपमा गाउँपालिका […]