News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ राजनीति

पर्यटन क्षेत्रलाई उत्पादनमूलक क्षेत्र सरह सुविधा दिईने

काठमाडौँ । आर्थिक वर्ष २०७८-७९ को बजेटमा पर्यटन क्षेत्रलाई उत्पादनमूलक क्षेत्र सरह सुविधा दिने घोषणा गरिएको छ । अर्थमन्त्री विष्णु पौडेलले विभिन्न क्षेत्रहरुलाई राहत, सहुलियत र आर्थिक पुनरुत्थानका प्याकेजहरुको घोषणा […]

शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाखसम्म ऋण

काठमाडौं । स्नातक तहभन्दा माथि अध्ययन गर्नेका लागि शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाख रुपैयाँसम्म ऋण पाईने भएको छ । अधिकतम ५ प्रतिशत व्याजदरमा शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण दिने […]

ज्येष्ठ नागरिकलाई विशेष राहत, मासिक भत्ता ४ हजार

काठमाडौं । सरकारले ज्येष्ठ नागरिकलाई विशेष राहत दिदैं सबै प्रकारका सामाजिक सुरक्षा भत्तामा ३३ प्रतिशत वृद्धि गरेको छ । आज भएको बजेट भाषण मार्फत् सरकारले ज्येष्ठ नागरिकको मासिक भत्ता ४ […]

अक्सिन उद्योगका लागि भन्सार, भ्याट मिनाहा र अनुदान

काठमाडौं । अक्सिजन उद्योगका लागि सरकारले भन्सार, भ्याट मिनाहा गर्दै ५० प्रतिशतसम्म पुँजीगत अनुदान दिने भएको छ । आर्थिक वर्ष २०७८ र ७९ को बजेट वक्ताव्य सार्वजनिक गर्दै अर्थमन्त्री विष्णुप्रसाद […]

राष्ट्रपति भण्डारीद्धारा बजेट अध्यादेश जारी

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले भर्खरैं बजेट अध्यादेश जारी गरेकी छिन् । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति भण्डारीले शनिबार दिउँसो आर्थिक अध्यादेश २०७८, विनियोजन अध्यादेश २०७८ र राष्ट्र ऋण उठाउने अध्यादेश २०७८ […]

कलम बोक्ने सिपाही : कृष्ण सेन ‘इच्छुक’

‘मौनता मृत्यु हो तिमी बौल्छौ भने मारिन्छौ र, नबोल्दा पनि मारिन्छौ तसर्थ, बोल र मृत्यु स्वीकार गर ।’ अल्जेरियाली कवि ताहर जाउदले लेखेको कविता जस्तै आफ्नो जीवनलाई बलिदान दिएर पनि […]

अटेरी मुख्यमन्त्री गुरुङका हर्कतहरु

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ कोराना संक्रमित हुँदा पनि उनका अनेकन् हर्कतहरु रोकिएका छैनन् । संक्रमित भएकै अवस्थामा उनले कतिपय ठाउँमा मास्क नलगाई निर्देशन दिएका छन् त कतिपय […]

पत्रकार बस्नेतलाई ‘नरहरि खनाल स्मृति पत्रकारिता पुरस्कार’

दमौली । ‘नरहरि खनाल स्मृति पत्रकारिता पुरस्कार’ पहिलो पटक राष्ट्रिय समाचार समिति (रासस)का कार्यकारी सम्पादक सूर्यचन्द्र बस्नेतलाई प्रदान गरिने भएको छ । नेपाल प्रेस युनियन तनहुँद्वारा स्थापित सो पुरस्कारको राशि […]

एमालेबाट नेपाल र खनालसहित ११ नेतालाई निष्कासन

काठमाडौं । नेकपा एमालेले माधवकुमार नेपाल र झलनाथ खनालसहित ११ जना नेतालाई पार्टीबाट निष्कासन गरेको छ । २४ घण्टा भित्रमा सोधिएको स्पष्टीकरणको जवाफ नदिएको भन्दै नेपाल–खनाल समूहका नेताहरुलाई पार्टीबाट नै […]

देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने एमालेका २३ सांसदहरु

काठमाडौँ । सत्ता नेकपा एमाले कैं छ । तर एमाले कैं २३ सांसदहरुले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्तिको माग गर्दै हस्ताक्षर गरेका छन् । नेकपा एमाले भित्रको माधवकुमार […]