News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ राजनीति

जनमोर्चाका सांसद थापालाई पुनर्वहाली गर्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापालाई पुनर्वहाली गरिदिएको छ । अदालतको आदेशले सांसद कैं हैसियत कायम गर्दै मतदान गर्ने, मत प्रकट गर्ने कार्यबाट बञ्चित नगर्नु र नगराउनु […]

तीन उपप्रधानमन्त्री र १२ मन्त्रीले लिए शपथ

काठमाडौं । नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनियताको शपथ र पदभार ग्रहण गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार साँझ मन्त्रिपरिषद् पुनर्गठन गरेका हुन् । आज पुनर्गठित मन्त्रीमण्डलमा १७ जना […]

अर्थमन्त्री पौडेल र महासेठ पनि उपप्रधानमन्त्री बन्दै

काठमाडौँ । जनता समाजवादी पार्टी सरकारमा सामेल भएसँगै मन्त्रिमण्डल हेरफेर भएको छ । । प्रधानमन्त्री केपी शर्मा ओलीले हाल मन्त्रिपरिषदमा रहेका चार मन्त्री बाहेक सबैलाई हटाउँदै छन् । अर्थमन्त्री विष्णुप्रसाद […]

जसपाबाट उपप्रधानसहित ८ मन्त्री र २ राज्यमन्त्री

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)बाट ८ मन्त्री र २ राज्यमन्त्री बन्ने तय भएसँगै सरकारका उपप्रधानमन्त्री रहेका ईश्वर पोखरेललाई हटाईएको छ । जसपाका राजेन्द्र महतोलाई उपप्रधानमन्त्रीसहित सहरी विकासमन्त्री बनाईदैंछ । […]

‘चुरे तहसनहस पार्दै सरकार, रोकेरै छाड्छौं’: गगन थापा

काठमाडौं । चुरे संरक्षण क्षेत्रलाई सरकारले तहसनहस पार्दै त्यहाँका ढुङ्गा, गिट्टी, बालुवा निकासी गरेर व्यापार घाटा न्यूनीकरण गर्ने कार्यक्रम नीतिगत भ्रष्टाचार भएको भन्दै नेपाली कांग्रेसका युवा नेता गगन थापाले त्यसको […]

एसईई परीक्षा नहुने, आन्तरिक मूल्यांकनबाटै नतिजा सार्वजनिक

काठमाडौं । गत वर्ष झैं यस वर्ष पनि माध्यमिक शिक्षा परीक्षा (एसईई) नहुने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा सोमबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले आन्तरिक मूल्यांकन विधि अनुसार नै […]

‘महामारीको पूर्वतयारी र व्यवस्थापनलाई विशेष प्राथमिकता’

पोखरा । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि कोरोना महामारीको तेस्रो लहर तथा भविष्यमा आउन सक्ने अन्य यस्तै विपद्का लागि पूर्वतयारी र व्यवस्थापनलाई विशेष प्राथमिकता दिदैं बजेट ल्याउने भएको […]

‘अक्सिजनको अभावले मरेका होइनन्’ : प्रवक्ता बस्नेत

पोखरा । गण्डकी प्रदेश सरकारले अक्सिजनको अभावमा ८ जनाको मृत्यु भएको घटनालाई अस्विकार गरेको छ । कोरोना संक्रमितहरुको उपचारमा संलग्न स्वास्थ्यकर्मीहरुले स्वीकार्दा समेत भौतिक तथा पूर्वाधार विकासमन्त्री एवम् गण्डकी प्रदेशका […]

‘सङ्गै काम गरौं’ भन्ने नाराका साथ ‘युनिटी युवा क्लब’ स्थापना

पोखरा । ‘सङ्गै काम गरौं’ भन्ने मूल नाराका साथ पोखरामा ‘युनिटी युवा क्लब’ स्थापना गरिएको छ । गण्डकी प्रदेशको राजधानी पोखरामा स्थापित यस क्लबले खेलकुद, शिक्षा, स्वास्थ्य र बालबालिकाको उन्नतिका […]

पत्रकारलाई ७ लाखको दुर्घटना बिमा र निःशुल्क उपचार

काठमाडौँ । सरकारले श्रमजीवी पत्रकारलाई सरकारी अस्पतालमा निःशुल्क उपचार गर्ने भएको छ । आज आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले पत्रकारलाई सरकारी अस्पतालमा निःशुल्क उपचारका साथै […]