
१हजुरआमाको हत्या आरोपमा नाति पक्राउ
२किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
३लेखनाथ महोत्सवको २१औँ संस्करण बिहीबारदेखि, तयारी पूरा
४भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
५२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
६जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
७छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
८प्रहरी असई पुष्कर कार्कीद्वारा आफ्नै ४ महिने छोराको हत्या
९पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
१०पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
११८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
१२पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
१सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
२पोखरामा म्यानपावर सञ्चालकले पत्रकारमाथि अभद्र व्यवहार गर्दै बनाए बन्धक
३जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
४प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
५८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
६२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
७छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
८भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
९पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
१०पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
११क्यान महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
१२पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
मोरङ । कांग्रेस नेता शेखर कोइरालाले कार्यकर्तालाई अन्योलमा राखेर पार्टी चलाउन नमिल्ने बताएका छन् । १३ जिल्लाको क्रियाशील सदस्यको सूची सार्वजनिक नगरेर कार्यकर्तालाई अन्योलमा राखिएको उनको आरोप छ ।
‘कार्यकर्ताहरु नेताहरुको दास त होइन, कति दिनसम्म कार्यकर्तालाई अन्योलमा राख्ने ?,’ कोइराला निवासमा मंगलबार पत्रकारहरूसँग कुरा गर्दै उनले भने, ‘कार्यकर्तालाई अन्योलमा राखेर पार्टी सञ्चालन गर्छु भन्ने गलत सोच अझै नेताहरुले किन राखिरहनु भएको छ ?’
१३ जिल्लाका क्रियाशील सदस्यता आउन अझै कति दिन लाग्ने भन्ने जानकारी कार्यकर्तालाई दिनुपर्ने कोइरालाको भनाइ थियो । ‘अझै कति दिन लाग्छ त्यो त कार्यकर्ताहरुलाई भनिदिनु पर्यो नि !’ उनले भने, ‘पार्टी सभापति शेरबहादुर देउवाजीले के हेरेर बस्नुभएको छ ? त्यति भन्न सक्नुहुन्न । कार्यकर्ताहरुलाई अन्योलमा राखिदिने ?’
कृष्णप्रसाद सिटौला, रमेश लेखक र मिनेन्द्र रिजाल रहेको तीन सदस्यीय उच्चस्तरीय छानबिन समितिले अहिलेसम्म के–के काम गरे भन्ने प्रश्नसमेत कोइरालाको थियो । ‘उच्चस्तरीय छानबिन समितिले लिएको समय पनि बितिसक्दा पनि किन क्रियाशील सदस्यता बाँकी जिल्लाको आएन ?,’ उनले भने, ‘कसको गल्तप् हो ? सक्नु भएन भने किन तीन दिनमा गर्छु भन्नुभयो उहाँहरुले ।’
त्यस्तै राप्रपाका कार्यकर्तालाई मोरङमा क्रियाशील सदस्यताबाट बञ्चित गराएकोप्रति कोइरालाले आपत्ति जनाए । ‘सुनील थापाजी कांग्रेसका सहमहामन्त्री हुनुहुन्छ, त्यसैले उहाँले मोरङको क्रियाशील सदस्यता किन आएन भनेर जिम्मेवारी लिनुपर्छ,’ उनले भने, ‘सभापति देउवाजीले शेखर कोइरालालाई सघाउँछन् भनेर मोरङका राप्रपाबाट समायोजन भएर आएकाहरुको क्रियाशील सदस्यता रोक्नु पार्टीका लागि दुर्भाग्य हो ।’
१सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
२पोखरामा म्यानपावर सञ्चालकले पत्रकारमाथि अभद्र व्यवहार गर्दै बनाए बन्धक
३जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
४प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
५८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर