News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ राजनीति

पोखरा महानगरको सभापतिमा पराजुलीको उम्मेदवारी घोषणा

पोखरा । “एक व्यक्ति एक पद, एक कार्यकाल” भन्ने प्रतिबद्धता सहित नेपाली कांग्रेसका युवा नेता गंगाधर पराजुलीले १४ औँ महाधिवेशनमा पोखरा महानगरको सभापतिमा उम्मेदवारी घोषणा गरेका छन् । पोखरा महानगरको […]

कांग्रेसमा प्रवेश गरेका गणेश भट्टराईसहितलाई शुभकामना

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले नेपाली कांग्रेसमा प्रवेश गरेका पोखराका अग्रज पर्यटन व्यवसायी गणेशबहादुर भट्टराईसहित युवालाई शुभकामना दिएका छन् । बुधबार निवासमै आयोजित कार्यक्रममा मुख्यमन्त्री पोखरेलले बिपीको […]

‘न्यायालयलाई स्रोतसाधनयुक्त बनाउनुपर्छ’ : मुख्यमन्त्री

पोखरा, १७ भदौ। गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल नेपालीले लोकतन्त्रमा न्यायालयलाई स्रोत-साधन सम्पन्न बनाउन जोड दिनुभएको छ । उहाँले भन्नुभयो“ न्यायापालिका स्रोतसाधन सम्पन्न भएमा मात्र नागरिकले सुशासन र न्यायको अनुभूति […]

बागलुङमा कांग्रेस महाधिवेशनको कार्यतालिका मिचियो

बागलुङ, १७ भदौ । पार्टी केन्द्रले तोकेको कार्यतालिकाअनुसार शुक्रबार नेपाली कांग्रेसको वडा अधिवेशन हुनुपर्नेमा यहाँ भने केहीदिन पछिलाई धकेलिएको छ । यही भदौ २१ गते सोमबार जिल्लाका ८५ वटै वडामा […]

मुख्यमन्त्री पोखरेलद्वारा गण्डकी अस्पतालको निरीक्षण

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आज बुधबार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान मातहतको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल अनुगमन गरेका छन् । कोभिडको तेस्रो लहर आउने आँकलन स्वास्थ्यविदहरुले गरिरहेका बेला […]

मुख्यमन्त्री पोखरेल र युएनडिपीका डिआरआर कोको बीच भेटवार्ता

पोखरा, १६ भदौं । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल र संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (युएनडिपी) का नेपालस्थित डेपुटी रेसिडेन्ट रिप्रिजेन्टेटिभ (डिआरआर) बर्नान्डो कोकोबीच बुधबार पोखरामा भेट भएको छ […]

दार्चुला तुइन प्रकरण : एसएसबीको उपस्थितिमै घटना

काठमाडौँ, १५ भदौ । दार्चुलाको व्यास गाउँपालिका–२ खाङ्दाङ्का जयसिंह धामीको स्थानीय मालघाटबाट तुइन तर्ने क्रममा तुइनको तारसँगै महाकाली नदीमा खसेर बेपत्ता भएको घटनामा भारतीय सीमा सुरक्षा बल (एसएसबी) कै उपस्थिति […]

कांग्रेस वडा अधिवेशन : राजधानी छोडेर गाउँ जाने बढे

अच्युत रेग्मी काठमाडौँ, १५ भदौ । नेपालको सबैभन्दा पुरानो प्रजातान्त्रिक पार्टी नेपाली कांग्रेसको १४ औँ महाधिवेशन नजिकिएसँगै महाधिवेशनमा भाग लिन राजधानी छाडेर गाउँ जाने नेता तथा कार्यकर्ताको सङ्ख्या बढेको छ […]

मनाङमा बाढी : विद्यालयबाट खोला बग्यो, पठनपाठनमा अन्योल

नवीन लामिछाने    मनाङ, १५ भदौ । बाढीपहिराले मनाङ भौतिक संरचनामा पूर्ण रुपमा क्षति पुगेको छ । यसका कारण बालबालिका शिक्षाको अधिकारबाट पनि वञ्चित भएका छन् । गत असार १ गते […]

परिवारको प्रश्न– ‘बेपत्ताको अवस्था कहिले सार्वजनिक हुन्छ ?’

निरा गौतम रुपन्देही, १४ भदौ । रूपन्देहीको सियारी गाउँपालिका–६ की धनकुमारी थारुका श्रीमान् कमलप्रसाद बेपत्ता भएको १७ वर्ष भयो । राज्य पक्षबाट २०६२ भदौ ११ गते बेपत्ता पारिएका कमल अझै […]