News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ राजनीति

नेता कुँवरको निधनप्रति मुख्यमन्त्री पोखरेलद्वारा दुख व्यक्त

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले नेपाली कांग्रेसका नेता तथा ट्रेड युनियन आन्दोलनका अगुवा रामजी कुँवरको निधनप्रति दुख व्यक्त गरेका छन् । सोमबार शोक विज्ञप्ति जारी गर्दै मुख्यमन्त्री […]

आँधीखोलाको सेतीदोभानमा अस्पताल शिलान्यास

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशले स्वास्थ्यका कार्याक्रमलाई प्राथमिकतामा राखेर त्यसै अनुसार बजेट विनियोजन गरेको बताएका छन् । स्याङ्जाको आँधीखोला ५, सेतीदोभानस्थित आँधीखोला अस्पतालको भवन शिलान्यास कार्यक्रममा […]

मनाङका सरकारी कार्यालयमा सोलार जडान सुरु

पोखरा । बाढीपहिरोका कारण विद्युत सेवा विच्छेद भएको मनाङ सदरमुकामम चामेका सरकारी कार्यालयमा सोलार जडान सुरु भएको छ । ४२ किलोवाटको लघु जलविद्युत आयोजना बाढीले बगाएपछि जेठ ३० गतेबाट चामेका […]

मुख्यमन्त्रीको प्रेस संयोजकमा भरत कोइराला

पोखरा । पत्रकार भरत कोइराला गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको प्रेस संयोजक नियुक्त भएका छन् । मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले उनलाई प्रेस संयोजकमा नियुक्त गर्ने निर्णय गरेको हो । […]

‘एक व्यक्ति दुई खोप अभियान’: मन्त्री खड्का

पोखरा । गण्डकी प्रदेश सामाजिक विकास मन्त्री कुमार खड्काले सरकारले एक व्यक्ति दुई खोप अभियान सञ्चालन गर्ने बताएका छन् । जिल्ला समन्वय समिति कास्कीद्वारा आयोजित कार्यपालिका पदाधिकारीको क्षमता अभिबृद्धिका लागि […]

‘जो शाही सेनाको अगाडि झुकेनन् बरु मृत्युवरण गर्न तयार भए’

पोखरा । नेपाल कम्युनिष्ट पार्टी कास्कीले जनयुद्धका सहिद विजयराज बास्तोलाको १८ औं स्मृतिसभा सम्पन्न गरेको छ । नेकपा कास्कीले बास्तोलाको योगदान र बलिदानको उच्च सम्मान गर्दै उनकै घरमा पुगेर स्मृति […]

‘पत्रकार र संस्थागत विकासका लागि दुई करोड बजेट’

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले पत्रकारहरुको हकहित र सम्वद्र्धनका लागि आफू सदा प्रतिवद्ध रहेको बताएका छन् । नेपाल प्रेस युनियन कास्की नेतृत्वको प्रतिनिधिमण्डलसँगको भेटमा मुख्यमन्त्री पोखरेलले सो […]

कालीगण्डकी डाइभर्सन आयोजना रद्द गर्न गण्डकी प्रदेशको माग

पोखरा । प्रदेश र प्रदेशवासीको हित विपरीत संघ सरकारले कालीगण्डकी डाइभर्सन आयोजना कार्यालय खुलेपछि सर्वत्र विरोध भएको छ । यसै विषयमा गण्डकी सरकारले सोमबार सर्वपक्षीय बैठक गरेको छ । बैठकमा […]

हामी श्रमजीवी

फेर्नु छ जुटौं आऊ आऊ न तिमी हामी सबै जुटौं जेजे छ त्यही बोकी उठौं विश्वपालक हामी किसान हामी मजदुर ,विश्व निर्माता हामी नयाँ चेतना हामी श्रमजीवी ! वुद्धि हुनेले […]

गण्डकी प्रदेशलाई ‘सडक मानवमुक्त’ प्रदेश बनाइने

पोखरा । गण्डकीका शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्री कुमार खड्काले प्रदेशलाई सडक मानवमुक्त बनाउने र कोभिडबाट अभिभावक गुमाएका बालबालिकालाई नगद राहत उपलब्ध गराउने निर्णय गरेका छन् । […]