News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

प्रमुख समाचार राजनीति

नेकपा एमालेको स्थायी कमिटी बैठक जारी

काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक बिहीबार बसेको छ । ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको भवनमा बैठक जारी छ ।

मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुने एमालेको १० औं महाधिवेशनको प्रतिनिधि छनोटको मापदण्ड बनाउन बैठक बसेको नेताहरुले बताएका छन् । एमालेले शुक्रबार केन्द्रीय कमिटी बैठक पनि बोलाएको छ ।

डनन्यूज ट्रेन्डिङ