News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ राजनीति

बागमती प्रदेशमा आज मतविभाजन गरिँदै, अब को बन्छ मुख्यमन्त्री ?

काठमाडाै‌ । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले प्रदेश सभामा पेश गरेको विश्वासको प्रस्तावमा आज मतविभाजन हुने भएको छ। मुख्यमन्त्री बनेलगत्तैदेखि नै शाक्य अल्पमतमा परेकी थिइन्। उनी नेकपा एमाले प्रदेश संसदीय […]

‘सरकार परिवर्तन भएको अनुभुति मिडियाले गर्न पाएन’ : अध्यक्ष पोखरेल

पोखरा, ९ कात्तिक । नेपाल पत्रकार महासंघ केन्द्रका अध्यक्ष विपुल पोखरेलले सरकार परिवर्तन भएको अनुभुति मिडियाले गर्न नपाएको गुनासो गरेका छन् । मंगलबार गण्डकी प्रदेशका कानून, संचार तथा प्रदेश सभा […]

प्रदेश-२ मा प्राविधिक विश्वविद्यालय स्थापना सम्बन्धी अध्यादेश सिफारिस

जनकपुरधाम । प्रदेश २ सरकारले अध्यादेशको माध्यमबाट कृषि र प्राविधिक विश्वविद्यालय स्थापनाको प्रक्रिया थालेको छ । राजविराजमा कृषि विश्वविद्यालय र वीरगञ्जमा प्राविधिक विश्वविद्यालय स्थापना गर्ने प्रक्रियालाई अगाडि बढाउन प्रदेश सरकारले […]

‘न्यायाधीशको पक्ष-विपक्षमा एमाले लाग्दैन’ : अध्यक्ष ओली

विराटनगर । एमाले अध्यक्ष केपी शर्मा ओलीले अदालतिभत्रको विवादमा एमाले कसैको पक्ष र विपक्षमा नलाग्ने प्रष्ट पारेका छन् । मोरङको विराटनगरमा मंगलबार प्रेस चौतारी नेपालले गरेको पत्रकार सम्मेलनमा ओलीले प्रधानन्यायाधीश […]

नेकपा एकीकृत समाजवादी बलियो रहेका पालिकामा रोकियो एमाले अधिवेशन

मोरङ।  पार्टी विभाजनपछि एमाले कमजोर बनेका पालिकामा अधिवेशन रोकिएको छ । एमालेले बाढीपहिरो प्रभावितबाहेकका सबै पालिकामा आज अधिवेशन हुने बताए पनि मोरङका पाँच वटा पालिकामा तत्कालका लागि अधिवेशन रोकिएको हो। […]

आज देशैभर एमालेको पालिका अधिवेशन हुँदै

काठमाडौं । नेकपा (एमाले)को दशौँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज देशभर पालिका अधिवेशन हुँदैछन् । पूर्वनिर्धारित कार्यतालिका अनुसार आज देशभरका गाउँपालिका र नगरपालिकामा अधिवेशन हुने एमालेले जनाएको छ । अधिवेशनको दिउँसो १ […]

छठअघि नै १३ जिल्लामा वडा अधिवेशन गर्ने कांग्रेसको तयारी

काठमाडाै‌ । नेपाली कांग्रेसले वडा अधिवेशन गर्न बाँकी रहेका १३ जिल्लामा छठअघि नै अधिवेशन गर्ने तयारी गरेको छ। केन्द्रीय निर्वाचन समितिले आज गरेको छलफलमा पदाधिकारीहरूसँग यसबारे मंगलबार छलफल गरेर अधिवेशनको […]

प्रधानमन्त्री देउवाले भने- राष्ट्रियसभा निर्वाचनको मिति छिट्टै तोक्छौं

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रियसभा सदस्यको निर्वाचन मिति सरकारले छिट्टै तोक्ने बताएका छन् । सोमबार निर्वाचन आयोगका पदाधिकारीसँगको भेटमा उनले प्रतिनिधिसभा र प्रदेशसकाको रिक्त सदस्य चयनका लागि उपनर्वाचनबारे सत्ता […]

प्रधानन्यायाशीश जबराले तत्काल राजीनामा दिनुपर्ने

काठमाडौँ। सर्वोच्च अदालतका न्यायाधीशहरूको बैठकले अदालतको प्रमुख समस्या नै प्रधानन्यायाशीश चोलेन्द्रशम्सेर राणा रहेको निष्कर्ष निकाल्दै उनले तत्काल राजीनामा दिनुपर्ने निष्कर्ष निकालेका छन् । बिहान ११ पछि बसेको १३ जना सर्वोच्चका […]

प्रधानमन्त्री देउवाले बोलाए मन्त्रिपरिषद बैठक

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद बैठक बोलाएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार अपरान्ह ४ बजे मन्त्रिपरिषद बैठक बोलाइएको छ । सुदूरपश्चिम र प्रदेश एकका बाढी–पहिरो प्रभावित क्षेत्रको […]