
१२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
२जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
३छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
४प्रहरी असई पुष्कर कार्कीद्वारा आफ्नै ४ महिने छोराको हत्या
५पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
६पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
७८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
८पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
९क्यान महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
१०प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
११जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
१२सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
१सफल सहकारीका अध्यक्ष गणेश श्रेष्ठ नैं ठगीमा संलग्न
२सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
३पोखरामा म्यानपावर सञ्चालकले पत्रकारमाथि अभद्र व्यवहार गर्दै बनाए बन्धक
४जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
५आन्दोलनकारीलाई आतंककारी भन्दैं दलहरुले पेल्न थालेपछि फेरि जुर्मुराउँदैं जेनजीहरु
६पोखरा महानगर खेलकुद विकास समिति अध्यक्षमा दीपक गोदार नियुक्त
७प्रहरी कार्यालयबाट हतियार लुट्ने दुई पक्राउ
८अन्तर्राष्ट्रिय माउन्टेन बाइक प्रतियोगिता ‘पोखरा इन्डुरो रेस’ सम्पन्न
९प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
१०८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
११पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
१२न्यु मोडेलकी सुसम रानाभाट पिस पोस्टर प्रतियोगितामा प्रथम
पोखरा । गण्डकी प्रदेशका भौतिक पूर्वाधार, शहरी विकास तथा यातायात व्यवस्था मन्त्रालय एवं प्रवक्ता कुमार खड्काले आज आफ्नै कार्यकर्तासँग माफी मागेका छन् । नेपाली कांग्रेस कास्की क्षेत्र नं. २ ख बाट नवनिर्वाचित प्रदेश अधिवेशन प्रतिनिधि डा.कृष्ण आचार्यसँग आज माफी मागेका हुन् ।
आज विहानदेखि प्रर्दशनी केन्द्र नयाँबजारमा चलिरहेको कांग्रेसको क्षेत्रीय अधिवेशनका क्रममा प्रवक्ता खड्काले आफूलाई मतदान नगर्न प्रचारप्रसार गरेको र चिट बाँडेको आरोप लगाउँदै डा.आचार्यलाई ‘तँलाई धुलो पार्छु, बाहिरबाट आएर यहाँ राजनीति गर्छस्’ भन्दै सबैका अगाडि धम्क्याएका थिए ।
मन्त्री खड्काले धम्क्याएपछि तत्कालै क्षेत्रीय प्रतिनिधिहरुले सम्झाउँदै डा.आचार्यसँग माफी माग्न लगाएका थिए । यतिबेला भईरहेको मतदानमा नेपाली कांग्रेस कास्कीका प्रभावशाली नेताद्वय शुक्रराज शर्मा र देवराज चालिसेका दुई गुट समूह बीच प्रतिस्पर्धा चलिरहेको छ ।
एकातिर ‘हेभ्भीवेट हराऔं’ अभियान चलिरहेको छ भने अर्कोतर्फ क्षेत्री र गैरक्षेत्रीहरु बीच व्यापक मतभेद पनि देखिएको एक क्षेत्रीय प्रतिनिधिले जानकारी दिए । आज हुने यस अधिवेशनले १५ सदस्यीय क्षेत्रीय कार्यसमिति र २५ जना महाधिवेशन प्रतिनिधि चुन्नेछ ।
१सफल सहकारीका अध्यक्ष गणेश श्रेष्ठ नैं ठगीमा संलग्न
२सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
३पोखरामा म्यानपावर सञ्चालकले पत्रकारमाथि अभद्र व्यवहार गर्दै बनाए बन्धक
४जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
५आन्दोलनकारीलाई आतंककारी भन्दैं दलहरुले पेल्न थालेपछि फेरि जुर्मुराउँदैं जेनजीहरु