News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ राजनीति

एमालेको नगर कमिटीको अध्यक्षमा दिलिप न्यौपाने

पोखरा । नेकपा एमालेको पोखरा महानगर कमिटीको अध्यक्षमा दिलिप न्यौपाने चयन भएका छन् । एमाले पार्टीको पोखरामा सम्पन्न भएको अधिवेशनबाट अध्यक्षमा न्यौपाने सर्वसम्मत रुपमा चयन भएका हुन् । नगर कमिटीका […]

इन्धनको मृल्यवृद्धि तत्काल फिर्ता गर्न माग

काठमाडौँ, १३ कात्तिक । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले इन्धनमा गरेको मूल्यवृद्धि तत्काल फिर्ता लिन माग गरेको छ । पेट्रोलियम पदार्थको मूल्य वृद्धिले सबै क्षेत्रको महँगी बढ्न […]

‘विप्लवसगँ निरन्तर छलफल भइरहेको छ’

काठमाडौँ, १३ कातिक । प्रधानमन्त्रीको समेत कार्यभार सम्हाल्नु भएका गृहमन्त्री बालकृष्ण खाँणले नेत्रविक्रम चन्द (विप्लव)को नेतृत्वमा रहेको नेकपासँग निरन्तर छलफल भइरहेको बताउनुभएको छ । गृह मन्त्रालयमा पत्रकारमाझ उहाँले प्रधानमन्त्री, गृहमन्त्री […]

‘लोकतन्त्र जोगाउन विद्रोह गरी नयाँ पार्टी निर्माण गरेको हुँ’

मोरङ, १३ कात्तिक । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले लोकतन्त्र जोगाउन नेकपा (एमाले)मा विद्रोह गरी नयाँ पाँर्टी निर्माण गरेको बताउनुभएको छ । नेकपा (एकीकृत समाजवादी) विराटनगर नगर कमिटीद्वारा आज […]

जसपालाई प्रचण्डको प्रस्ताव : ‘अब पार्टी एकता गरौं’

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनता समाजवादी पार्टीसँग एकताको प्रस्ताव गरेका छन् । शनिबार सर्लाहीमा आयोजित कार्यक्रममा उनले छिटै पार्टी एकता गर्न प्रस्ताव गरेका हुन् । कार्यक्रममा […]

इन्धनको मूल्यवृद्धिमा पुनर्विचार गर्न नेता सिंहको आग्रह

काठमाडौँ । नेपाली काङ्ग्रेसका नेता प्रकाशमान सिंहले चाडपर्वको मुखमा भएको इन्धनको मूल्य वृद्धिबाट कम आय भएका जनता नराम्ररी प्रभावित हुने बताउँदै त्यसमा पुनर्विचार गर्न सरकारसँग आग्रह गरेका छन् । दीपावली, […]

जनयुद्ध कालमा प्रहरीको राइफल खोस्ने प्याउकलालाई प्रकाण्डले भेटे

कालीकोट । बिप्लव नेकपाका केन्द्रिय सचिवालय सदस्य तथा प्रबक्ता खड्ग बहादुर बिक( प्रकाण्ड)ले जनयुद्ध कालमा जनता माथि व्यापक दमन गरेपछी प्रहरीको राइफल खोस्ने प्याउकला बिकलाइ भेटघाट गरेका छन् । पार्टी […]

गगन थापासहित काँग्रेसका १३ नेताद्वारा न्यायालयको विषयमा पार्टीको धारणा माग

काठमाडाै‌ । नेपाली काँग्रेसका १३ नेताले हाल अदालतमा कायम विवादका सन्दर्भमा पार्टीको स्पष्ट धारणा माग गरेका छन् । उनीहरुले पछिल्लो समय न्यायालयको नेतृत्वका बिषयमा न्यायालय र न्याय प्रणाली भित्रैबाट उठेको […]

संसदका दुवै सदनको चालु अधिवेशन अन्त्य

काठमाडौं । संघीय संसदका दुवै सदनको चालु अधिवेशन शुक्रबार मध्यरातदेखि अन्त्य भएको छ । मन्त्रिपरिषदको कात्तिक ११ को सिफारिस अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ९३ को उपधारा २ बमोजिम […]

स्वास्थ्य क्षेत्र सुधारका लागि ऐन, नियम र परम्परा बदल्नुपर्छ : प्रचण्ड

चितवन । नेकपा माओवादी केन्द्र‍का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वास्थ्य क्षेत्र सुधारका लागि आमूल परिवर्तन गर्नुपर्ने बताएका छन्। अखिल नेपाल प्रगतिशील जनस्वास्थ्यकर्मी महासङ्घले आज चितवनमा आयोजना गरेको ‘चितवनको स्वास्थ्य सरोकारमा […]