News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ राजनीति

आफ्नै टाउकोमा आगो लगाएर हिँड्न तयार छौं- प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनअन्तर्गत बन्दसत्र जारी छ । महाधिवेशनको छैटौं दिन शुक्रबार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूले प्रस्तुत गरेको वैचारिक तथा राजनीतिक प्रतिवेदनमाथि उठेका प्रश्नको जवाफ दिइरहेका […]

माओवादीको स्थायी कमिटी बैठक जारी, प्रचण्डले बन्दसत्रमा जवाफ दिने

काठमाडौँ  । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज आफ्नो प्रतिवेदनमाथि उठेका प्रश्नको जवाफ दिँदैछन्। काठमाडौँको कमलादीस्थित प्रज्ञा भवनमा जारी आठौं महाधिवेशनको बन्दसत्र अन्तर्गत दिउँसो १ बजे प्रचण्डले राजनीतिक […]

राष्ट्रिय एकता तथा मेलमिलाप दिवस देशभर मनाइँदै

काठमाडौँ, १६ पुस । प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइराला आफूमाथि आठवटा मृत्युदण्डका मुद्दा अदालतमा चलिरहेका बेला राष्ट्रियताका लागि जीवन अर्पण गर्न तयार भएर राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश […]

माओवादी केन्द्र महाधिवेशन- ७० वर्षको उमेरपछि नेतृत्वले विदा लिनुपर्ने सुझाव

काठमाडौँ । नेकपा माओवादी केन्द्रको जारी आठौं महाधिवेशनको बन्दसत्रमा प्रस्तुत प्रतिवेदनमाथि समूह टोलीले आफ्नो निष्कर्ष प्रस्तुत गर्ने कार्य सकिएको छ । गत आइतबार सुरु भएको महाधिवेशनको बन्दसत्रमा सोमबार अध्यक्ष पुष्पकमल […]

प्रचण्डको प्रतिवेदनमाथिको समूहगत छलफल सकियो, भोलि प्रचण्डले जवाफ दिने

काठमाडौँ । नेकपा माओवादी केन्द्रको जारी आठौं राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक प्रतिवेदनमाथि छलफल सकिएको छ। विभिन्न २५ वटा समूह बनाएर प्रतिवेदनमाथि समूहगत छलफल गरिएको थियो । विहीबार […]

पाँचौँ दिनको बन्दसत्र जारी, १४ समूहले निष्कर्ष सुनाउँदै

काठमाडौँ । नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनको आज (बिहीबार) पाँचौँ दिनको बन्दसत्र सुरु भएको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको वैचारिक तथा राजनीतिक प्रतिवेदन र नेता देव गुरुङको विधान […]

माओवादी महाधिवेशन : समूहगत छलफलको निष्कर्ष सुनाउने क्रम आज सकिने

काठमाडौँ – नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनअन्तर्गत जारी बन्दसत्रमा आज समूहगत छलफलको निष्कर्ष सुनाउन बाँकी टोली नेताहरुले बोल्ने कार्यक्रम छ । २५ समूहमध्ये १४ समूहका नेताले आज आफ्नो समूहको निष्कर्ष […]

नेकपाको लेखनाथ नगरसमितिको संयोजकमा सोममाया चयन

पोखरा, १५ पुस । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी कास्की जिल्ला अन्तर्गत लेखनाथ नगर समितिको प्रथम भेलाले सोममाया विकको नेतृत्वमा २१ सदस्यीय कार्य समिति सर्वसम्मतिले चयन गरेको छ […]

‘ल्होसारले आपसी प्रेम, बन्धुत्व र एकता बढाउने’ : मुख्यमन्त्री पोखरेल

पोखरा, १५ पुस । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले ल्होसारले प्रत्येक नेपालीबीच प्रेम, बन्धुत्व र एकता बढाउने विश्वास व्यक्त गर्नुभएको छ । गुरुङ समुदायको नयाँ वर्ष एवं सबैभन्दा ठूलो […]

‘राष्ट्रिय सहमतिका आधारमा एमसिसीबारे निर्णय लिनुपर्छ’ : अध्यक्ष यादव

परासी, १४ पुस । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रमुख राजनीतिक दलहरुकाबीच सहमति र राष्ट्रको हित अनुकूल हुने गरी एमसिसीलाई अगाडि बढाउनुपर्ने बताउनुभयो । पार्टीको नवलपरासी (बर्दघाट सुस्ता […]