News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ राजनीति

जेठ ५ भित्रै स्थानीय चुनाव गर्ने सरकारको तयारी

काठमाडौँ । सरकारले जेठ ५ भित्र स्थानीय तहको निर्वाचन गर्ने तयारी गरेको छ। सरकारले स्थानीय चुनावबारे अनौपचारिक रूपमा निर्वाचन आयोगसँग परामर्श गरिरहेको छ। आयोगले पनि जेठ ५ भित्र स्थानीय तह […]

लुम्बिनीमा चार वर्षमा ६७ विधेयक पारित

लुम्बिनी प्रदेशसभा स्थापना भएको चार वर्षको अवधिमा ६७ विधेयक पारित भएका छन्। प्रदेशसभा स्थापनादेखि अहिलेसम्म दर्ता भएका ७४ विधेयकमध्ये ६७ विधेयक पारित भएको लुम्बिनी प्रदेशसभा सचिवालयले जनाएको छ। दर्ता भएका […]

माओवादी नेता पुन गुर्जो सेवनका कारण गम्भीर बिरामी भएको खुलासा

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का नेता तथा पूर्वमन्त्री वर्षमान पुन ‘अनन्त’ले आफूलाई गुर्जो सेवनका कारण स्वास्थ्यमा जटिलता आएको खुलासा गरेका छन् । माओवादी केन्द्रका महासचिवको बलिया दावेदारका रुपमा रहेका नेता […]

भक्तपुर सिडिओ कार्यालयले दर्ता गर्‍यो ओलीविरूद्धको उजुरी

भक्तपुर । भक्तपुर प्रशासन कार्यालयले पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीविरूद्ध उजुरी दर्ता गरेको छ। सोमबार संक्रमण फैलाउन नहुने कसूरमा अध्यक्ष ओलीविरूद्ध उजुरी दर्ता भएको सहायक प्रमुख जिल्ला […]

कानूनमा तोकिएको समयभित्र सबै निर्वाचन सम्पन्न गर्न जरूरी छ- राष्ट्रपति भण्डारी

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले तोकिएको समयभित्र सबै निर्वाचन सम्पन्न गर्न जरूरी रहेको बताएकी छन् । निर्वाचन आयोगको वार्षिक प्रतिवेदन बुझ्दै राष्ट्रपति भण्डारीले निर्वाचनको माध्यमद्वारा लोकतन्त्रलाई संस्थागत एवम् सुदृढीकरण गर्ने […]

माओवादी अध्यक्ष प्रचण्ड र सीसीपीका विदेश विभाग प्रमुख सोङबीच भर्चुअल वार्ता

काठमाडौँ । नेकपा माओवादी केन्द्रका पुष्पकमल दाहाल प्रचण्ड र चिनियाँ कम्युनिष्ट पार्टी (सीसीपी) का विदेश विभाग प्रमुख सोङ ताओबीच भर्चुअल कुराकानी भएको छ । नेपालमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज […]

गण्डकी प्रदेश सरकारले माग्यो प्रधानमन्त्रीसँग थप बजेट

काठमाडौँ, माघ १७ । प्रदेशभित्रका विकासे आयोजना अलपत्र पर्ने भएपछि गण्डकी प्रदेश सरकारले संघ सरकारसँग थप बजेट मागेको छ । अघिल्लो सरकारले सिर्जना गरेको दायित्वका कारण बजेट अभाव भएको भन्दै मुख्यमन्त्री […]

शहीदको एकीकृत अभिलेख राख्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले राजनीतिक आन्दोलनमा शहीद भएकाहरुको सत्यतथ्य विवरणसहित एकीकृत अभिलेख तयार गर्न निर्देशन दिएका छन् । आइतबार शहीद दिवसको अवसरमा लैनचौरस्थित शहीद स्तम्भमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री […]

स्थानीय तहको निर्वाचन निर्धारित मितिमै हुनुपर्छ- डा कोइराला

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले स्थानीय तहको निर्वाचन समयमै हुनुपर्ने बताए । विराटनगरस्थित कोइराला निवासमा आज बिहान सञ्चारकर्मीसँग कुरा गर्दै उनले लोकतन्त्रमा अद्यावधिक निर्वाचन मौलिक हक […]

प्रचण्डद्वारा सहिदप्रति श्रद्धाञ्जलि व्यक्त

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहिद दिवसका अवसरमा सम्पूर्ण सहिदप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन् । उनले एक सन्देश जारी गर्नुहुँदै जहानियाँ राणा शासनविरुद्ध प्रजातान्त्रिक […]