News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ प्रमुख समाचार

चाडपर्वका अवसरमा पोखराका होटेलमा ३० प्रतिशतसम्म छुट

पोखरा, २२ असोज । पर्यटन राजधानी पोखराका होटेलमा विजयादशमी, दिपावली, छठलगायत चाडपर्वका अवसरमा ३० प्रतिशत छुट दिइने भएको छ । होटेल सङ्घ नेपाल पोखराद्वारा आज आयोजित पत्रकार सम्मेलनमा सङ्घका अध्यक्ष […]

धौलागिरि आरोहणमा गएका पाँच रुसी नागरिकको मृत्यु

म्याग्दी, २२ असोज ।  धौलागिरि हिमाल आरोहणमा गएका पाँच जना रुसी पर्वतरोहीको मृत्यु भएको छ । हाईक्याप आधार शिविरबाट आइतबारदेखि सम्पर्कविहीन भएका उनीहको शव आज भेटिएको हो । जिल्ला प्रहरी […]

पहिरो पीडितलाई दसैँको भन्दा गुमाएका आफन्तको चिन्ता   

ढोरपाटन (बागलुङ), २२ असोज । दसैँ नजिकिएसँगै गाउँमा चहलपहल बढेको छ । छिमेकीले घर लिपपोत गरेर शृङ्गारेका छन् । परदेशिएका र सहर पसेका पनि चाडबाड मान्न गाउँ फर्किरहेका छन् । […]

मुक्तिनाथमा ‘हाइ अल्टिच्युड’ उपचार केन्द्र सञ्चालन   

म्याग्दी, २२ असोज । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१ मा रहेको हिन्दू तथा बौद्ध धर्मावलम्बीहरूको साझा तीर्थस्थल मुक्तिनाथ मन्दिर परिसरमा दुईवटा ‘हाइ अल्टिच्युड’ उपचार केन्द्र सञ्चालनमा ल्याइएको छ । समुद्री सतहबाट […]

बाढीपहिरोमा परी मृत्यु हुनेको सङ्ख्या दुई सय ४६

काठमाडौँ, २१ असोज । यही असोज १० देखि १२ गतेसम्मको भारी वर्षाका कारण आएको बाढीपहिरोमा परेर आजसम्म मृत्यु हुनेको सङ्ख्या दुई सय ४६ पुगेका छन् । नेपाल प्रहरीले आज सोमबार […]

सहकारी ठगीमा फरार ढोरपाटनका फरार मेयर देवकुमार नेपाली दिल्ली विमानस्थलबाट पक्राउ

पोखरा, ११ असोज । इमेज सहकारी ठगी मुद्दामा फरार रहेका बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली दिल्ली विमानस्थलबाट शुक्रबार पक्राउ परेका छन् । रेडकर्नर नोटिस जारी भएसँगैं इन्टरपोलसँगको समन्वयमा मेयर […]

सहकारी ठगीमा पूर्वडिआईजी छविलाल जोशी पक्राउ

पोखरा, ७ असोज । सहकारी ठगीको आरोपमा गोर्खा मिडिया नेटवर्कका तत्कालिन सञ्चालक नेपाल प्रहरीका पूर्वडिआईजी छविलाल जोशी काठमाडौंबाट आइतबार पक्राउ परेका छन् । पक्राउ परे लगत्तै पोखरा ल्याईएका जोशीलाई आज […]

पृथ्वीनारायण क्याम्पसको जग्गा जोगाउन प्राध्यापक संघको खबरदारी

डा. देवीलाल शर्मा र विपिनबहादुर अधिकारीद्वारा संयुक्त रूपमा जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘क्याम्पस प्रशासन र वर्तमान क्याम्पस प्रमुख प्रा.डा. सरोज कोइरालाले संघीय भूमिसुधारमन्त्री बलराम अधिकारीलाई बोलाइ हतार हतारमा क्याम्पसले […]

लागूऔषध बिक्रीमा संलग्न डा.ढाका कुमार श्रेष्ठ पक्राउ

पोखरा, २८ भदौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का पूर्वसांसद डा. ढाकाकुमार श्रेष्ठ लागुऔषध कारोबार कसूरमा पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीले उनलाई बिहीबार पक्राउ गरेको हो । गत […]

किङ्स लाउञ्ज पोखराका सञ्चालक, बाउन्सर र कर्मचारी मिलेर कुटे ग्राहक, प्रहरी मुकदर्शक ! (भिडियोसहित)

मदिरा पिउँदैं नाच्ने क्रममा केही युवाहरुले रमाईलो गर्दा अरु पाहुनालाई असर परेको भन्दैं ३ युवालाई किङ्स लाउञ्जका सञ्चालक, बाउन्सर र कर्मचारीहरु मिलेर रेष्टुरेण्ट भित्र र बाहिर सडकमा ल्याएर अन्य पर्यटकहरुका […]