
१भ्रष्टाचार मुद्दामा क्यानका पूर्वमहानिर्देशकलाई कारागार पठाउने आदेश
२२०२६ दोस्रो हिमालयन रिम फिल्म प्रदर्शनी पोखरामा सफलतापूर्वक सम्पन्न
३काभ्रे बस दुर्घटना : ज्यान गुमाउने आठै जनाको सनाखत, शोकमा डुब्यो रोशी
४कास्की प्रहरीको ‘ड्रग्स स्ट्राइक’ : एकै महिनामा करोडौंको लागू औषधसहित २० जना पक्राउ
५स्याङ्जामा टिपर दुर्घटना : एकजनाको मृत्यु, एकजना घाइते
६नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
७रास्वपा कास्कीको सभापतिमा यदुनाथ अधिकारी
८सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश
९रोल्पा दुर्घटना : उद्धारका लागि नेपाली सेना परिचालन, मध्यरातमा खसेको थियो बोलेरो
१०सूर्यबहादुर पाण्डे हत्याकाण्ड : ११ वर्षपछि सर्वोच्चबाट आमा विष्णुकुमारीले यसरी पाइन् न्याय !
११मणिपाल अस्पतालमा चिकित्सकद्वारा बिरामीमाथि दुर्व्यवहार, गालीगलौंज र मानसिक हिंसा
१२गण्डकी प्रदेशमा राइड सेयरिङ सेवाको भाडादर निर्धारण : अब मनलाग्दी शुल्क लिन नपाइने
१बाबु निजी विद्यालयका सञ्चालक, छोरा गण्डकी बोर्डिङमा विपन्न कोटामा !
२नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
३पोखरा बसपार्क जग्गा अपचलन : मुख्य खलनायकहरू अशोक पालिखे, क्षेत्रबहादुर केसी र विष्णुप्रसाद बास्तोला
४मणिपाल अस्पतालमा चिकित्सकद्वारा बिरामीमाथि दुर्व्यवहार, गालीगलौंज र मानसिक हिंसा
५लिटिल स्टेप स्कुलको अवैध संरचनामा चल्यो डोजर : वडाध्यक्ष नरेनको कडा एक्सन
६सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश
७उपमेयरको ‘सेटिङ’मा रोकियो लिटिल स्टेपमाथि चल्ने डोजर, वडाध्यक्ष मोवाईल स्वीचअफ गरेर गायव
८मणिपालको चरम लापरबाही र शोषणविरुद्ध विद्यार्थी संगठनको गर्जन
९सूर्यबहादुर पाण्डे हत्याकाण्ड : ११ वर्षपछि सर्वोच्चबाट आमा विष्णुकुमारीले यसरी पाइन् न्याय !
१०नर्सिङ विद्यार्थीहरू एउटै साँघुरो र अँध्यारो कोठामा ८ जनासम्म, छतमा रात काट्नुपर्ने अवस्था
११राजनीतिक चुनौती र विवादका बीच सार्वजनिक जग्गा संरक्षणमा मेयर आचार्यको ‘टर्निङ प्वाइन्ट’
१२स्याङ्जामा १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एकजना पक्राउ
पोखरा, १२ वैशाख । ठगी धन्दामा संलग्न रहेको भन्दैं पोखरा–३१, बागमारा बस्ने ४५ वर्षीया मनमाया थापालाई प्रहरीले पक्राउ गरेको छ ।
पोखरा–१० स्थायी घर भई हाल बागमारा बस्दैं आईरहेकी थापालाई वैशाख १० गते जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले पोखरा–१० बाट पक्राउ गर्न सफल भएको थियो । थापाले गत वर्ष मंसिर २९ गते छिमेकी वृद्ध महिलासँग विहेमा जानका लागि भन्दैं ललाई फकाई गरी सुनका गरगहना लिई फरार भएकी थिईन् ।
त्यसैगरी, उनले गत वर्ष असोज २६ गते पोखरा–२, बागलुङ बसपार्कमा रहेको सुनचाँदी पसलमा गरगहना खरिद गरी हस्ताक्षर नै फरक पार्दै सात लाख ५४ हजार रुपैयाँको चेक दिई सम्पर्कविहिन भएकी थिईन् । त्यतिबेला उनले विभिन्न किसिमका गरगहना जस्तै सिक्री, बल मुन्द्रा, मिनिहार, औंठी, पिन्जडा, हेन्ड चेन र बेरुवा औंठी चेक दिदैं किनेकी थिईन् ।
मनमायाले बागमारास्थित आफ्नी छिमेकी वृद्ध महिलालाई विवाहमा जानका लागि गहना दिनुहोस्, भोलि नै गहना फिर्ता गर्छु भन्दैं लगभग चारलाख ८७ हजार रुपैयाँ पर्ने कालो माला–१ थान, बेरुवा औंठी–१ थान, सादा औंठी–१ थान लगेपछि सम्पर्कविहिन भएको भन्दैं पीडितले उजुरी दिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।
ठगी धन्दामा संलग्न मनमायालाई कास्की जिल्ला अदालतबाट ठगी अपराधिक विश्वासघात तथा आपराधिक लाभ (एक्सटर्सन) सम्बन्धि मुद्दामा ७ दिन म्याद थप गरी जिप्रका कास्कीले अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ ।
१बाबु निजी विद्यालयका सञ्चालक, छोरा गण्डकी बोर्डिङमा विपन्न कोटामा !
२नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
३पोखरा बसपार्क जग्गा अपचलन : मुख्य खलनायकहरू अशोक पालिखे, क्षेत्रबहादुर केसी र विष्णुप्रसाद बास्तोला
४मणिपाल अस्पतालमा चिकित्सकद्वारा बिरामीमाथि दुर्व्यवहार, गालीगलौंज र मानसिक हिंसा
५लिटिल स्टेप स्कुलको अवैध संरचनामा चल्यो डोजर : वडाध्यक्ष नरेनको कडा एक्सन