News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ प्रमुख समाचार

रहेनन् वरिष्ठ पत्रकार भैरव रिसाल

पोखरा, २५ चैत । वरिष्ठ पत्रकार तथा लेखक भैरव रिसालको ९७ वर्षको उमेरमा आज काठमाडौंमा निधन भएको छ । काठमाडौंको बानेश्वरस्थित फ्रन्टलाइन हस्पिटलमा आज राति ७ः४५ बजे रिसालकोे निधन भएको […]

‘आन्दोलनरत शिक्षकका माग छिटो सम्बोधन गरिनुपर्छ’: अध्यक्ष प्रचण्ड

काठमाडौँ, २४ चैत । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आन्दोलनरत शिक्षकका माग छिटो सम्बोधन गरिनुपर्ने बताउनुभएको छ । आज आइतबार आयोजित नेवा मुक्ति मोर्चाको प्रशिक्षण […]

सहकारी ठगीमा रवि लामिछाने पुर्पक्षका लागि कारागार चलान

पोखरा, २२ चैत । सहकारी ठगीमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् पूर्वगृहमन्त्री रवि लामिछाने पुर्पक्षका लागि कारागार चलान हुने भएका छन् । लामिछानेलाई बुढानीलकण्ठस्थित घरबाटै प्रहरी टोलीले आज शुक्रबार राति […]

‘जनतासँग सम्बन्ध सुदृढ गर्न जागरण अभियान’ : अध्यक्ष प्रचण्ड

राँझा (बाँके), २१ चैत । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताका कुरा सुन्न र सम्बन्ध सुदृढ गर्न हुलाकी राजमार्ग केन्द्रित तराई मधेस जागरण अभियान पुनः थालिएको बताउनुभएको […]

पोखरामा मुख्य याममा नै पर्यटकको आवागमन कमी

राम थापा, गण्डकी, २१ चैत । दोस्रो मुख्य पर्यटकीय याममा पनि पर्यटनको राजधानी सहर पोखराका होटलमा अपेक्षाभन्दा कम पर्यटक छन् । अहिले यहाँका होटलको ‘अकुपेन्सी’ ४० प्रतिशत मात्र रहेको होटल […]

‘लागुऔषध नियन्त्रणका लागि सामूहिक प्रयास आवश्यक’ : मुख्यन्त्री पाण्डे 

पोखरा, २० चैत । कास्कीमा आजदेखि लागुऔषध नियन्त्रण महाअभियान २०८१/८२ शुभारम्भ गरिएको छ । जिल्ला प्रहरी कार्यालय कास्की र सामुदायिक सेवा केन्द्र जिल्ला समन्वय समितिको संयुक्त आयोजनामा अभियान सञ्चालन गरिएको […]

गण्डकी प्रदेशसभामा घरेलु मदिरा वैध गर्नेबारे छलफल

गण्डकी, १९ चैत । लुकीछिपी उत्पादन र बिक्री वितरण भइरहेको घरेलु मदिरालाई नियमन तथा व्यवस्थापन गर्न बनेको विधेयक गण्डकी प्रदेशसभामा छलफलका क्रममा छ । सोमबारको प्रदेशसभा बैठकमा सामान्य सैद्धान्तिक छलफल […]

‘सहकारी संस्थामा बचतको सीमा निर्धारण गर्नुपर्ने’

काठमाडौँ, १८ चैत । राष्ट्रियसभाका सांसदहरुले सहकारी संस्थामा बचत गर्ने रकमको सीमा निर्धारण गर्नुपर्नेमा जोड दिनुभएको छ । राष्ट्रियसभाको आज सोमबारको बैठकमा सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ […]

‘सार्वभौम जनतालाई रैती बनाउने प्रयास असफल पारिन्छ’ : अध्यक्ष प्रचण्ड

काठमाडौँ, १६ चैत । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सार्वभौम भइसकेका नेपाली जनतालाई फेरि रैती बनाउने प्रयास कुनै हालतमा पनि सफल हुन नदिइने बताउनुभएको छ । […]

पत्रकार रजकप्रति श्रद्धाञ्जली, पत्रकार महासङ्घ विरोधमा

काठमाडौँ, १६ चैत । पूर्वराजा समर्थकहरूको हिंसात्मक आन्दोलनमा परी मृत्यु भएका पत्रकार तथा सञ्चारकर्मी सुरेश रजकप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ । नेपाल पत्रकार महासङ्घको अगुवाइमा पत्रकार रजकको मृत्युको सत्यतथ्य पत्ता […]