News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ प्रमुख समाचार

पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !

पोखरा, २९ असोज । पोखराको समाधान दैनिक पत्रिकामाथि ठगी, ब्ल्याकमेलिङ र पत्रकार आचारसंहिता उल्लङ्घनका गम्भीर आरोपहरू लाग्दैैं र पुष्टि पनि हुँदैं आईरहेका छन्। डन न्यूजले निरन्तर यो पत्रिकाका सञ्चालकहरूको अनैतिक […]

प्रहरीको विशेष अभियान ‘अपरेशन ३६५’ शुरु

पोखरा, २९ असोज । स्वरूप परिवर्तन गरिएका मोटरसाइकलले चर्को आवाज निकालेर ध्वनि प्रदूषण र सामाजिक आतंक मच्चाउने गतिविधि बढेको जनगुनासोपछि जिल्ला प्रहरी कार्यालय कास्कीले विशेष अभियान “अपरेशन ३६५” सञ्चालन गरेको […]

पोखरामा नक्कली पेस्तोल देखाएर लुटपाट गर्ने युवक पक्राउ

पोखरा, २९ असोज । पोखरा–१२, शीतलादेवीमा एक महिलालाई नक्कली पेस्तोल देखाएर लुटपाट गर्ने २४ वर्षीय सुजन विक पक्राउ परेका छन् । पर्वतको मोदी गाउँपालिका–१ घर भई हाल पोखरा–२०, भलाम बस्ने […]

मणिपालमा नर्सलाई उल्टैं प्रशासनको धम्की

पोखरा, २७ असोज । पोखराको मणिपाल शिक्षण अस्पतालका नर्सहरूले सम्मानजनक तलब र सुविधाको माग राख्दै आन्दोलन गरिरहेका छन्। उनीहरूले कम तलब, जोखिम भत्ता नपाउने र अपमानजनक व्यवहार भोग्नुपरेको गुनासो गरेका […]

पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करीमा पक्राउ

काठमाडौं, २६ असोज । पूर्वसभामुख कृष्णबहादुर महरालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले आइतबार पक्राउ गरेको छ। उनलाई विद्युतीय चुरोट (भेप)मा लुकाएर ९ किलो सुन तस्करी गरेको आरोप छ। २०७९ […]

समाधान दैनिकलाई तत्कालैं ठगीधन्दा रोक्न प्रेस काउन्सिलको चेतावनी

पोखरा, २५ असोज । प्रेस काउन्सिल नेपालले पोखराबाट नेकपा एमालेका नेताहरुबाट सञ्चालित समाधान दैनिकको ठगीधन्दाविरुद्ध छानबिन गरी पत्रिकालाई ‘राष्ट्रिय’ शब्द तत्काल हटाउन निर्देशन दिएको छ । यस्तो कार्य दोहोर्याए कडा […]

विन्दुवासिनी संस्कृत विद्यापीठमा अनियमितता, छानबिन गर्न अखिल (क्रान्तिकारी)को माग

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी), विन्दुवासिनी संस्कृत विद्यापीठ क्याम्पस समितिले क्याम्पस प्रशासन र केही प्राध्यापकहरूले गरेको स्वेच्छाचारी व्यवहार, ठगी र अनियमितताको विरोधमा कडा कदम चाल्ने चेतावनी दिएको छ। […]

सुनका गहना चोर्ने एमाले नेता दीपक पौडेलले दिए जेन-जी आन्दोलनकारीहरुलाई खुट्टा भाँच्ने धम्की

‘हेरौं २/४ महिना । गरे गर्ला, नगरे कमसेकम ५० जना एमालेका युवाहरुले, हामीसँग फोटो छ, कसले फोरेको हो खगराजजीको घर, कसले फोरेको हो गणेशजीको घर, यिनीहरुलाई समात्दैं खुट्टा भाँच्दै, समात्दैं […]

लिची बगान घुसकाण्डमा दुई पूर्वमन्त्रीसहित सातविरुद्ध मुद्दा

पोखरा, २२ असोज । पोखराको लिची बगान जग्गा प्रकरणमा भएको घुस लेनदेनको मामिलामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधवार विशेष अदालतमा दुई पूर्वमन्त्रीसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। तर, […]

जेनजी आन्दोलनपछि मुख्यमन्त्रीको निवासमा आगजनी गर्ने युवा पक्राउ

पोखरा, २१ असोज । जेन–जीको आन्दोलन पश्चात् जिल्ला प्रहरी कार्यालय कास्कीले मुख्यमन्त्रीको निवासमा आगजनी गरी फरार भएको अभियुक्तलाई नियन्त्रणमा लिएको छ। भदौं २३ र २४ गतेका आन्दोलन तथा तोडफोडका घटनापछि […]