News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ प्रमुख समाचार

मादी गाउँपालिकामा तीन मोटरेवल पुल एकैसाथ शिलान्यास

पोखरा । गण्डकी प्रदेश सरकारले कास्कीको मादी गाउँपालिकामा तीन मोटरेवल पुल एकैसाथ शिलान्यास गरिएको छ । प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मादी –४ र ११ जोड्ने इदिखोलामाथिको पुल, वडा नं ११ […]

प्रधानमन्त्रीसहित देशको नाम भ्रष्टाचारको अग्रसूचीमा

पोखरा । ‘आर्थिक समृद्धि’को मूल नारा बोकेर दुईतिहाईको जनमत प्राप्त सरकार झनै भ्रष्टाचार र वेथितिको दलदलमा फस्दै गएको छ । ट्रान्सपरेन्सी इन्टरनेसनल एसियाले सार्वजनिक गरेको ‘ग्लोबल करप्सन ब्यारेमिटर एसिया’को प्रतिवेदन–२०२०मा […]

डाँकाचोरी आरोपमा दीपक मनाङेकी श्रीमती पक्राउ

पोखरा । गण्डकी प्रदेशका सभासद् दीपक मनाङे भनिने राजीव गुरुङकी श्रीमती दिक्छेन लामालाई डाँका चोरी मुद्दाको आरोपमा प्रहरीले पक्राउ गरेको छ । हेटौंडाबाट पक्राउ गरी उनलाई जिल्ला प्रहरी कार्यालय कास्कीको […]

राजसंस्था र हिन्दु राष्ट्र पुर्नस्थापनाको माग

पोखरा । पहिलोपटक पोखरामा बर्षौंपछि हजारौंको संख्यामा जनताहरु सडकमा उत्रिएर राजसंस्था र हिन्दु राष्ट्र पुनस्र्थापनाको माग गर्दै शक्ति प्रदर्शन गरेका छन् । जहाँ विभिन्न दलहरुले गणतन्त्र र लोकतन्त्रका लागि भन्दै […]

पर्यटकीय गन्तव्य मर्दी हिमाल पुग्न नयाँ पदमार्ग

पोखरा । कास्कीको प्रसिद्ध पर्यटकीय गन्तव्य मर्दी हिमाल पुग्न नयाँ पदमार्ग बनाउन थालिएको छ । गण्डकी प्रदेश सरकारको रु १० लाख र जनसहभागिताबाट रु एक लाख गरी ११ लाखमा उक्त बाटो […]

कोभिड–१९ विरुद्धको खोप प्राप्तिका लागि कूटनीतिक नोट

नारायण न्यौपाने काठमाडौँ ।  सरकारले कोभिड–१९ को महामारी विरुद्धको खोप प्राप्तिका लागि तेस्रो चरणको खोप परीक्षण गरिरहेका राष्ट्रलाई कूटनीतिक नोट पठाइसकेको छ । कोरोना विरुद्ध तेस्रो चरणको खोप परीक्षणमा रहेका […]

नेपाल पत्रकार महासंघ कास्की शाखा र नेपाल प्रेस युनियन कास्कीद्वारा पत्रकार घिमिरेको तत्काल रिहाईको माग

पोखरा । नेपाल पत्रकार महासंघ कास्की शाखाले आज एक प्रेस विज्ञप्ति जारी गर्दै पत्रकार राजकुमार घिमिरेलाई हिजो (सोमबार)साँझ ७ बजे पक्राउ गरिएको घटनाप्रति ध्यानाकर्षण भएको जनाएको छ । प्रतिबन्धित नेपाल […]

दमनद्वारा जनताको भविष्य छेक्न सकिन्छ कि भन्ने दिवा सपना नदेख्न कास्कीका सेक्रेटरी विश्वासको चेतावनी

पोखरा । आफ्ना कार्यकर्ता, शुभचिन्तक र पत्रकारहरुमाथि प्रहरी दमन, राज्य आतंक र धरपकड बढेसँगै नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी कास्कीका सेक्रेटरी विश्वासले दलाल सरकारलाई दमनद्वारा जनताको भविष्य […]

पत्रकार घिमिरेको रिहाईको माग

पोखरा । नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समिति कार्यालय पोखराले आज एक प्रेस विज्ञप्ति जारी गर्दै पोखरापाटी डबटकम र सञ्चारकेन्द्र डटकममा कार्यरत पत्रकार राजकुमार घिमिरेलाई ससम्मान रिहाई गर्न माग गरेको […]

पार्टी पुनर्गठनका अवसरमा गोरखामा विद्यार्थीलाई स्वास्थ्य सामग्री वितरण

गोरखा । अखिल (क्रान्तिकारी) गण्डक व्यूरोले विभिन्न जिल्लाहरुमा सातौं पार्टी पुनर्गठन दिवस मनाएको छ । संगठनको गोरखा जिल्ला समितिको आयोजनामा पालुङटार नगरपालिका कैं एक विद्यालयमा अन्तरक्रिया कार्यक्रमको आयोजना गर्दै विद्यार्थीहरुलाई […]