News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ प्रमुख समाचार

गण्डकी प्रदेशका मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध आज अविश्वासको प्रस्ताव दर्ता भएको छ । अविश्वासको प्रस्ताव ल्याउने तयारी भएपछि मध्यरातमा मुख्यमन्त्री गुरुङले प्रदेशसभा अधिवेशनको अन्त्य गरेका थिए । तर पनि […]

पौडी खेल्नेक्रममा खोलामा डुबेर दुईजनाको मृत्यु

लमजुङ । लमजुङको मस्र्याङ्दी गाउँपालिका वडा नं. ३ थाकनस्थित हाँगोखोलामा पौडी खेल्ने क्रममा बुधबार दुईजनाको मृत्यु भएको छ । यसरी मृत्यु हुनेहरुमा सोही ठाउँ बस्ने १६ वर्षीया सिर्जना परियार र […]

अविश्वास प्रस्ताव छल्न प्रदेशसभा अधिवेशन अन्त्य

पोखरा । गण्डकी प्रदेश सरकार विरुद्ध विपक्षी चार दलहरुले आज अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी गरेपछि प्रदेश सरकारले हिजो मध्यरातमा नै प्रदेशसभा अधिवेशन अन्त्य गरिदिएको छ । सरकारको सिफारिशमा गण्डकी […]

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली पक्का

पोखरा । गण्डकी प्रदेशको मुख्यमन्त्री नेपाली काँग्रेसका गण्डकी प्रदेश संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेल बन्ने पक्का भएको छ । नेता नेपालीलाई कांग्रेस सहित माओवादी केन्द्रको समेत समर्थन छ । […]

गण्डकी प्रदेशमा जनमोर्चाले एमालेलाई साथ नदिने

पोखरा । राष्ट्रिय जनमोर्चाले एमालेलाई साथ नदिने निर्णय गरेसँगै अब गण्डकी प्रदेश सरकार ढल्ने निश्चित भएको छ । सरकारविरुद्ध प्रतिपक्षले ल्याउने अविस्वासको प्रस्तावमा समर्थन गर्ने निर्णय गर्दै जनमोर्चाले एमालेलाई दिएको […]

श्रीमतीको हत्या गरी फरार व्यक्ति दुबईबाट पक्राउ

काठमाडौं । श्रीमतीको हत्या गरी फरार भएका व्यक्तिलाई प्रहरीले दुबईबाट पक्राउ गरेको छ । दुबईमा सेक्युरिटी गार्डको काम गर्दै आएका तेह्रथुम आठराई गाउँपालिका–४ तीनसल्लेका ३९ वर्षीय काजीमान पुरीलाई प्रहरीले दुबई […]

सिरहामा गोली हानेर सुनचाँदी व्यवसायीको हत्या

जनकपुरधाम । लुटेराको समूहले गोली प्रहार गरी सुनचाँदी व्यवसायीको हत्या गरेको छ । लाहान नगरपालिका वडा नं. २३ गड्डाचोेक डेरा गरी बस्ने सुनचाँदी व्यवसायी अन्दाजी ४५ वर्षीय प्रदीपकुमार विश्वकर्माको धारिलो […]

पत्रकार महासंघको अध्यक्षमा पोखरेल निर्वाचित

काठमाडौं । नेपाल पत्रकार महासंघको अध्यक्षमा विपुल पोखरेल निर्वाचित भएका छन् । पोखरेलले ६ हजार ९ सय ४२ मत प्राप्त गरी निर्वाचित भएका हुन् । उनका प्रतिद्वन्द्वी निर्मला शर्माले ३ […]

प्रचण्डले भने ‘जाली फटाहाबाट हेडक्वार्टर घेरिए जस्तो भयो’

रुकुम । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जाली फटाहाबाट हेडक्वार्टर घेरिए जस्तो भएको स्वीकार गरेका छन् । रुकममा आयोजित सभालाई मंगलबार सम्बोधन गर्दै प्रचण्डले भने–‘गल्ती भयो […]

प्रहरी र तस्करबीच गोली हानाहान

धनगढी । प्रहरी र भारतीय लागूऔषधका तस्करबीच सोमबार साँझ गोली हानाहान भएको छ । कैलालीको भजनी नगरपालिका मोरियाघाटस्थित नेपाल–भारत सीमा नाकामा प्रहरी टोली र भारतीय तस्करबीच गोली हानाहान भएको हो […]