News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ प्रमुख समाचार

म्याग्दीको ऐतिहासिक भगवती कोत मन्दिर पुनः निर्माण

म्याग्दी, १२ भदौ । म्याग्दीको ऐतिहासिक राखु भगवती कोत मन्दिर पुनःनिर्माण गरिएकोे छ । पुरातत्व विभागको बोलपत्र आह्वानमा ठेक्का पाएको मिलिजुली–किवेष्ट जेभीले रघुगङ्गा गाउँपालिका–२ स्थित उक्त मन्दिर पुनःनिर्माण गरेको हो […]

मन्त्रिमण्डल विस्तारका विषयमा प्रधानमन्त्री र प्रचण्डबीच छलफल

काठमाडौँ, १२ भदौ ।  प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ । प्रधानमन्त्री देउवा र अध्यक्ष प्रचण्डबीच प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान […]

अझै उत्पादन हुन सकेन माथिल्लो मस्याङ्दी ‘ए’ को विद्युत्

लमजुङ, १२ भदौ । बाढी पहिराले क्षति पु¥याएको साढे दुई महिना हुँदासमेत गण्डकी प्रदेशअन्तर्गत मस्र्याङ्दी गाउँपालिकामा रहेको ५० मेगावाट क्षमताको माथिल्लो मस्र्याङ्दी ‘ए’ जलविद्युत् आयोजनाबाट अझै विद्युत् उत्पादन हुन सकेको […]

बाढीपहिराले सडक भत्किँदा माथिल्लो मनाङमा खाद्यान्न अभाव

मनाङ, १२ भदौ । बाढीपहिराका कारण ढुवानीमा समस्या हुँदा खाद्यान्न अभाव भएको छ । खाद्यान्न अभाव पूर्तिका लागि थोराङ्ला भञ्ज्याङ पास गराई ल्याइएको छ । गत असार १ गते आएको […]

कोरोना त्रासले राति नाचेरै मनाईयो नीलबाराही नाच

भक्तपुर, १२ भदौ । मध्यपुरथिमि नगरपालिका वडा ८ र ९ बोडेमा प्रत्येक वर्ष भाद्र कृष्ण द्वितीयादेखि पञ्चमीसम्म तीनदिन चार रातसम्म तान्त्रिक विधिअनुसार मनाइने प्रसिद्ध लिच्छवीकालीन परम्परागत द्यो प्याँखअर्थात् नीलबाराही नाच […]

सामूहिक बलात्कार गरेको आरोपमा दुई पक्राउ

कर्णाली, ११ भदौ । मष्टो मेला हेर्न गएकी एक युवतीमाथि सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । यही भदौ ७ गते जुम्लाको पाल्ताडाँडामा रहेको जगन्नाथ मन्दिरमा मेला […]

रतन पाण्डेमा छात्रवृत्ति वितरण, विद्यार्थी र शिक्षक सम्मानित

पोखरा, ११ भदौ । रतन पाण्डे माध्यमिक विद्यालय पोखरा–१३ मा २०७६ र २०७७ को एसइई परीक्षामा प्रथम तथा द्वितीय स्थान प्राप्त गर्ने विद्यार्थीलाई एक कार्यक्रमका बीच शुक्रबार सम्मान गरिएको छ […]

प्रधानसेनापतिमा बलाधिकृत रथी प्रभुराम शर्मा नियुक्त

काठमाडौँ, ११ भदौ । राष्ट्रपति विद्यादेवी भण्डारीले बलाधिकृत रथी प्रभुराम शर्मालाई यही भदौ २४ गतेदेखि लागू हुने गरी नेपाली सेनाको प्रधानसेनापतिमा नियुक्त गर्नुभएको छ । नेपालको संविधानअनुसार मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति […]

दुर्गम भेगका गर्भवती महिला उपचारको अभावमा मृत्युवरण गर्दै

गोरखा, ११ भदौ । गोरखामा एक सुत्केरीको मृत्यु भएको छ ।  चुमनुब्री गाउँपालिका–६ चुम्चेतकी २५ वर्षीया हिसे डोमा लामाको समयमा उद्धार हुन नसक्दा बिहीबार मृत्यु भएको गाउँपालिकाकी उपाध्यक्ष कुमारी गुरुङले […]

कांग्रेस सभापतिमा विमलेन्द्र निधिको उम्मेदवारी घोषणा

काठमाडौँ, ११ भदौ । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले पार्टीको आसन्न १४ औँ महाधिवेशनका लागि सभापति पदमा उम्मेदवारी दिने घोषणा गर्दै सम्पर्क कार्यालय स्थापना गर्नुभएको छ । उहाँले नेता कार्यकर्तासँग […]