News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ प्रमुख समाचार

कोरोना महामारी नियन्त्रणमा स्वास्थ्य क्षेत्रको भूमिका महत्वपूर्ण- मन्त्री थापा

पोखरा । गण्डकी प्रदेश सरकारका कानून, सञ्चार तथा प्रदेशसभा मामिला मन्त्री विन्दुकुमार थापाले विश्वव्यापीरुपमा फैलिएको कोरोना महामारी नियन्त्रणमा स्वास्थ्य क्षेत्रले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताएका छन्। पोखरा महानरपालिका–१६ बाटुलेचौरमा सञ्चालित […]

कहिलेदेखि लगाइदैछ चीनबाट ल्याएको ४४ लाख डोज भेरोसेल खोप ?

काठमाडौँ । चीनबाट खरिद गरिएको ४४ लाख कोभिड–१९ विरूद्धको भेरोसेल खोप आज काठमाडौँ आइपुगेको छ । खोप लिन नेपाल एयरलाइन्सको वाइडबडी जहाज बिहीबार बेइजिङ प्रस्थान गरेको थियो । सरकारले चीनबाट […]

गण्डकी प्रदेश सरकारको आमसञ्चार विधेयकप्रति प्रेस काउन्सिलको आपत्ति

पोखरा, १ असोज । प्रेस काउन्सिल नेपालले गण्डकी प्रदेश सरकारले प्रदेश सभामा पेश गरेको ‘आमसञ्चार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ प्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । नेपालको संविधानले प्रत्याभूत […]

गोविन्द बरालको अध्यक्षतामा ३१ सदस्यीय वडा कमिटी गठन

पोखरा, १ असोज । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) पोखरा महानगरपालिका वडा नं. ७ को भेलाले गोविन्दप्रसाद बरालको अध्यक्षतामा ३१ सदस्यीय वडा कमिटी गठन गरेको छ । उपाध्यक्षमा नारनकुमारी अधिकारी, […]

राप्रपा कास्कीको अध्यक्षमा नारायण गुरुङ निर्वाचित

पोखरा, १ असोज । राष्ट्रिय प्रजातन्त्र पार्टीको कास्की जिल्ला अध्यक्षमा नारायण गुरुङ निर्वाचित भएका छन् । पार्टीको जिल्ला अधिवेशनले गुरुङलाई अध्यक्ष निर्वाचित गर्दै २८ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको छ […]

दमौलीमा आज बिहान ट्रक दुर्घटना हुँदा चालकको मृत्यु

दमौली, १ असोज । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१ मुसेखोलामा आज बिहान ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । डुम्रेबाट दमौलीतर्फ आउँदै गरेको ना७ख ९२३७ नंको ट्रक बुल्दीखोलामा खस्दा […]

सम्भव भए भौतिक उपस्थितिमा कक्षा सञ्चालन : त्रिवि

काठमाडौँ, ३१ भदौ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले सम्भव भएसम्म शुक्रबारदेखि भौतिक उपस्थितिमा नै कक्षा सञ्चालन गर्न क्याम्पसलाई आग्रह गरेको छ । त्रिवि कार्यकारी परिषद्को यही भदौ २७ गते बसेको बैठकले […]

गण्डकी प्रदेशका ८५ स्थानीय तहमा फोर जी सेवा

पोखरा, ३१ भदौ । नेपाल टेलिकमले गण्डकी प्रदेशका ८५ वटै स्थानीय तहमा फोरजी सेवा पु¥याएको छ । आफ्नो सेवालाई प्रभावकारी बनाउँदै गण्डकी प्रदेशका ८५ वटै स्थानीय तहमा फोरजी सेवा पु¥याएको […]

असोज १ गतेदेखि पोखराका विद्यालयहरु खुल्ने

पोखरा, ३१ भदौं । पोखरा महानगरपालिका नगर शिक्षा समितिले असोज १ गतेदेखि नियमित रुपमा विद्यालय सञ्चालन गर्न सूचना नै जारी गरेको छ । महानगरपालिका भित्रका सम्पूर्ण विद्यालयहरु, पूर्वप्राथमिक विद्यालयहरु, कोचिङ […]

राष्ट्रिय माविका प्रधानाध्यापक तिवारीसहित ३ जना शिक्षकलाई ५ वर्षसम्म परीक्षामा संलग्न हुन प्रतिबन्ध

पोखरा, ३० भदौं । राष्ट्रिय परीक्षा बोर्ड सानोठिमी, भक्तपुरले राष्ट्रिय माध्यमिक विद्यालय पोखरा–१ टुँडिखेलका प्रधानाध्यापक सूर्य तिवारीसहित तीनजना शिक्षकलाई पाँच बर्षसम्मका लागि परीक्षा सम्बन्धी कुनै पनि जिम्मेवारीमा संलग्न नहुन पत्राचार […]