News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ प्रमुख समाचार

नेप्सेमा दोहोरो अङ्कको गिरावट, कारोबार रकमसमेत घट्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार शेयर कारोबार हुने साताको पहिलो दिनमा नै नेप्से १८.५३ अङ्कले ओरालो […]

लुम्बिनी प्रदेशमा ६ मन्त्री र ४ राज्यमन्त्री थपिए

रूपन्देही । लुम्बिनी प्रदेशको मन्त्रिपरिषद् विस्तार भएको छ । मुख्यमन्त्री कुलप्रसाद केसीले आइतबार नयाँ मन्त्री नियुक्त गर्दै १७ सदस्यीय मन्त्रिपरिषद् विस्तार गरेका हुन् । जसमा मन्त्री र ४ राज्यमन्त्री थपिएका […]

तत्काल निर्वाचनमा जानुपर्छ- नेता सिंह

काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीको १४औँ महाधिवेशन सम्पन्न गरेर तत्काल निर्वाचनमा जानुपर्ने बताएका छन् । नेपाली कांग्रेस काठमाडौँ महानगरपालिका–२२ ले आज यहाँ आयोजना गरेको ‘शुभकामना आदानप्रदान’ कार्यक्रममा बोल्दै […]

एक वर्षभित्र भान्साबाट एलपी ग्यास विस्थापित गरौँ- ऊर्जामन्त्री भुसाल

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले आगामी एक वर्षभित्र सबैखाले घरेलु उपकरण विद्युत्बाट चलाउने गरेर संरचना निर्माण गर्न अपिल गरेकी छन् । ललितपुरको महालक्ष्मी उद्योग वाणिज्य सङ्घले विजयादशमी, […]

देशभित्रै रोजगारीको अवसर सिर्जना गर्छौ- श्रममन्त्री श्रेष्ठ

काठमाडौँ ।  श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले देशभित्रै रोजगारीको अवसर सिर्जना गर्नेतर्फ सरकार गम्भीर रहेको बताएका छन् । शुक्लागण्डकी उद्योग वाणिज्य सङ्घले आज दसँैंका अवसरमा आयोजना गरेको शुभकामना […]

पोर्चुगलको जितमा रोनाल्डोको गोल, बनाए कीर्तिमान

काठमाडाैं । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगलले कतारलाई पराजित गरेको छ। शनिबार राति भएको खेलमा पोर्चुगलले ३-० गोलले पराजित गरेको हो। पोर्चुगलको जितमा क्रिस्टियानो रोनाल्डोले ३७ मिनेटमा पहिलो गोल गरे। ४८ […]

बढ्न थाल्यो सुनचाँदीको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला रु १०० ले बढेर रु ९० हजार ७०० कायम भएको छ । छापावाल सुन गत हप्ताको अन्तिम कारोबार दिन शुक्रबार प्रतितोला रु […]

सानीभेरीमा जीप दुर्घटना हुँदा एकको मृत्यु

रुकुम  । रूकुमपश्चिमको सानीभेरी गाउँपालिका–११ अर्मापाखामा जीप दुर्घटना हुँदा एक जनाको घटनास्थलमा नै मृत्यु भएको छ । मृत्युहुनेमा सानीभेरी गाउँपालिका–९ का ३१ वर्षीय जीवन भण्डारीको रहेका जनाइएको छ । यात्रु […]

प्रधानमन्त्रीद्वारा साक्षर गण्डकी प्रदेश घोषणा गरिँदै

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा आज पोखरा जाने भएका छन । पोखरामा उनि  गण्डकी प्रदेशको शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालयद्वारा आयोजित साक्षर गण्डकी प्रदेश घोषणा समारोहका साथै […]

‘बन्दीपुरको एकीकृत विकासका लागि प्रदेश सरकार प्रतिबद्ध’

बन्दीपुर, २४ असोज । राणा शासनविरुद्ध आन्दोलन चर्किरहेको थियो । श्रीभद्र शर्मा नेतृत्वमा नेपाली कांग्रेसको टोली पोखरा कब्जा गर्न अगाडि बढेको थियो । २००७ पुस २४ गते शर्मासहितको टोलीलाई केन्द्रबाट […]