News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ प्रमुख समाचार

जीप दुर्घटना मृत्यु हुनेहरु आठैजनाको सनाखत

पोखरा, २५ असोज । कास्कीको अन्नपूर्ण गाउँपालिका हुदु कलडाँडाको भीरमा आज दिउँसो साढे १ बजे भएको जीप दुर्घटनामा परी मृत्यु हुनेहरु आठैजनाको सनाखत भएको छ । जसमा काठमाडौंदेखि घान्द्रुक घुम्न […]

मोतीपुरमा मारिनेको परिवारलाई प्रदेश सरकारले १ लाख दिने

बुटवल । रूपन्देहीको मोतीपुरमा प्रहरीसँगको झडपमा मृत्यु भएका ब्यक्तिको परिवारलाई लुम्बिनी प्रदेश सरकारले राहत स्वरूप जनही एक/एक लाख रूपैयाँ दिने भएको छ । बुटवल उपमहानगरपालिका-१७ मोतीपुरको औद्यौगिक क्षेत्रको जग्गामा बसोबास […]

कास्कीको घान्द्रुकमा जिप दुर्घटना, ८ जनाको मृत्यु

पोखरा । कास्कीको घान्द्रुकमा जिप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ, एक जना सामान्य घाइते भएका छन् । पोखराको नयाँपुलबाट घान्द्रुकतर्फ जाँदै गरेको ग १ ज ६९०० नम्बरको जिप […]

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ । प्रतिनिधिसभाको बैठक सोमबार बस्दै छ । दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संसद् भवनमा बस्ने बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपति कार्यालयबाट प्राप्त मन्त्रिपरिषद गठनसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यसूची […]

मध्य भोटेकोशीको आईपीओमा आजसम्म आवेदन दिन सकिने

काठमाडौं । करिब ८ लाख १९ हजार आवेदकलाई १० कित्ता पर्ने मध्ये भोटेकोशी जलविद्युत कम्पनीको आईपीओका लागि आजसम्म आवेदन दिन सकिनेछ । २० असोजबाट सर्वसाधाराणका लागि खुला भएको आइपीओमा आजसम्म […]

मनोज गजुरेलले गरे बिहे, को हुन् दुलही ?

काठमाडाें । हाँस्य कलाकार मनोज गजुरेलले विवाह गरेका छन्। उनले सोमबार सामाजिक सञ्जालमार्फत् आफूले विवाह गरेको जानकारी दिएका हुन्। उनले मन्जु पोखरेलसँग विवाह गरेका हुन्। गजुरेलले पोखरेल नेपाल सरकारको न्याय […]

वालिङमा जीप दुर्घटना, ज्यान गुमाउनेकाे सङ्ख्या ३ पुग्यो

स्याङ्जा । स्याङ्जाको वालिङमा हिजाे साँझ भएको जीप दुर्घटनामा परेर ज्यान गुमाउनेको सङ्ख्या तीन पुगेको छ । दुर्घटनामा परि घाइते भएकी गल्याङ-१० की ४ वर्षीया करिश्मा थापाको उपचारका क्रममा पोखरामा […]

‘सुकुम्बासी समस्या दिगो रुपमा समाधान गर्नुपर्छ’

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालका सङ्घीय परिषद् अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले सुकुम्बासी समस्या दिगोरुपमा समाधान गर्नुपर्ने बताएका छन् । पत्रकारहरुसँग आज  कुराकानी गर्दै उनले वास्तविक सुकुम्बासीहरुको […]

फ्रान्सका पूर्वप्रधानमन्त्रीले खोले नयाँ राजनीतिक दल

एजेन्सी । फ्रान्सका पूर्वप्रधानमन्त्री एडुआर्ड फिलिपले नयाँ राजनीतिक पार्टीको खोलेका छन् । पूर्वप्रधानमन्त्री फिलिपले हाभ्रेमा नयाँ पार्टी बारे जानकारी दिदै भने, ‘हामीले बनाएको पार्टीको नाम होराइजन्सको हो । टाढा-टाढासम्म देख्नका […]

नेपाल–भारतबीच कहिलेकाहीं समस्या आउनु स्वाभाविक हो : डा. महत

काठमाडौं । हाल भारत भ्रमणमा रहेका नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले नेपाल र भारतकाबीच सदियौं पुरानो र नजिकको सम्बन्ध रहेकाले समय–समयमा दुई देशबीचको सम्बन्धमा समस्या देखापर्नु स्वभाविक भएको भनेका […]