News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ प्रमुख समाचार

नेपाल बन्दका क्रममा नेकपा कास्कीका दुई नेता पक्राऊ

पोखरा । पेट्रोलियम पदार्थ तथा खाद्यान्नजस्ता अत्यावश्यक वस्तुमा सरकारले निरन्तर मूल्यबृद्धि गरेपछि नेपाल बन्दको आयोजना गर्दै संघर्षमा होमिएको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका दुई कार्यकर्तालाई आज विहानै प्रहरीले […]

प्रधानन्यायाधीशको राजीनामा माग्दै इजलास बहिष्कार गरेका पाँच न्यायाधीश नियमित काममा फर्किने

काठमाडाै‌ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको कारबाही माग गर्दै उनले तोकेका बन्दीबाहेकका इजलास बहिष्कार गर्दै आएका पाँच न्यायाधीशले अरू सहकर्मीहरूसँगको छलफलमा नबस्ने भएका छन्। सर्वोच्च अदालतका १९ न्यायाधीशमध्ये तेजबहादुर केसी, बमकुमार […]

प्रदेश १ मा राजीव कोइरालाको नेतृत्वमा सत्ता गठबन्धनले बनायो ‘उच्चस्तरीय राजनीतिक संयन्त्र’

विराटनगर । प्रदेश १ को सत्तारूढ पाँच दलीय गठबन्धनले कांग्रेस संसदीय दलका नेता राजीव कोइरालाको नेतृत्वमा ‘उच्चस्तरीय राजनीतिक संयन्त्र’ बनाएको छ। सोमबार विराटनगरमा आयोजित पाँच दलीय गठबन्धन बैठकले अन्य सबै […]

कांग्रेसमा पुस्तान्तरण हैन, रुपान्तरण जरुरी छ- पौडेल

सिन्धुली । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसमा पुस्तान्तरण नभएर रुपान्तरण जरुरी भएको बताएका छन् । युवा पुस्तामा नेतृत्व हस्तान्तरणको माग भइरहेको बेला नेता पौडेलले नेतृत्व पुस्तान्तरण नभएर कांग्रेसमा रुपान्तरण […]

कांग्रेस सभापतिमा उम्मेद्वारी दिने सिंहको घोषणा

काठमाडौँ । नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले १४औँ महाधिवेशनमा पार्टी सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका छन् । काठमाडौं महानगर पार्टी समितिलाई सम्मान तथा बधाई ज्ञापन गर्न सोमबार काठमाडौँमा आयोजित कार्यक्रममा […]

पार्किङ गरेर राखिएको बसमा एक्कासी आगो दन्किएपछि….

लमजुङ । बेंसीसहर नगरपालिका-७, मा सञ्चालित ल्याण्डस्टार आवासीय माध्यमिक विद्यालयको बसमा आगलागी भएको छ । पार्किङ गरेर राखिएको ग१क २८२५ को बसमा आइतबार दिउँसो एक्कासी आगो लागेको प्रहरीले जनाएको छ […]

प्रधानन्यायाधीशविरुद्ध बारले आज पनि विरोध प्रदर्शन गर्दै

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै आएको नेपाल बार एसोसिएसन आज सोमबार पनि देशका ९० वटा बार इकाईमा विरोध प्रदर्शन गर्दैछ । हिजो जस्तै काठमाडौं उपत्यकाका सबै बार […]

देशभर चिसो बढ्यो- जुम्लाको न्यूनतम तापक्रम माइनस ५, काठमाडौंको ८

काठमाडाै‌ । देशभर चिसो बढिरहेकाले सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ। वायुको अधिकतम र न्यूनतम तापक्रम घट्ने क्रममा रहेकोले चिसोबाट बच्न सामान्य सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको हो। […]

तीन प्रदेशमा गर्‍यो राप्रपाले अधिवेशन, अध्यक्षमा को?

काठमाडाै‌ । राप्रपाले तीन वटा प्रदेशमा अधिवेशन गरेको छ। अधिवेशनबाट बागमती प्रदेशमा विक्रमबहादुर थापा, सुदूरपश्चिम प्रदेशमा धर्मराज जोशी र प्रदेश नम्बर २ मा भरत गिरी अध्यक्ष भएका छन्। केन्द्रीय अध्यक्ष […]

तपाईं आफ्ना गल्ती घटाउन चाहनुहुन्छ ? यसो गर्नुहोस्

काठमाडौँ । कतै तपाईंको हतारमा बिर्सने वा बारम्बार गल्ती गर्ने बानी त छैन ! आत्तिनुपर्दैन। नियमित ध्यानको अभ्यासले तपाईंको यो बानी सुधार आउन सक्छ। अमेरिकाको मिसिगन स्टेट युनिभर्सिटीको पछिल्लो अनुसन्धानले […]