News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ प्रमुख समाचार

चोलेन्द्र शमशेर राणाले तोकेका इजलासमा नबस्न न्यायाधीशहरूलाई आग्रह

काठमाडाै‌ । नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले तोकेका इजलासमा नबस्न न्यायाधीशहरूलाई आग्रह गरेका छन्। आइतबार सर्वोच्च अदालत परिसरमा आयोजित विरोध कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष श्रेष्ठले […]

कोप २६- जलवायु परिवर्तनको जोखिम न्यून गर्ने नयाँ सहमति

काठमाडौँ । जलवायु परिवर्तनको जोखिम रोक्ने विषयमा विभिन्न देशका नेताहरूबीच नयाँ सहमति भएको छ । स्कटल्यान्डको ग्लास्गो शहरमा जारी जलवायु परिवर्तनसम्बन्धी सम्मेलन कोप २६ मा नयाँ सहमति भएको हो । […]

विद्युतीय सामानको प्रयोग बढाऔं- मन्त्री भुसाल

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले विद्युतीय सामानको प्रयोग बढाउनुपर्नेमा जोड दिएकी छन् । उनले विद्युत् महसुल समायोजन भएपछि विद्युत् शुल्क कम पर्ने भएकाले विद्युतीय सामान, सवारी साधनको […]

बिजुलीको माग किन बढिरहेको छैन ? यतो छ कारण

काठमाडौँ । पछिल्ला दिनमा देशभित्र बिजुलीको माग बढ्न नसकेको देखिएको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार देशभित्रको कूल बिजुलीको माग एक हजार ३२२ मेगावाट मात्रै रहेको छ । साँझको समयमा […]

भोलिदेखि सर्वोच्च केन्द्रित आन्दोलन गर्ने नेपाल बारको घोषणा

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग गर्दै भइरहेको आन्दोलनलाई नेपाल बार एशोसिएसनले सोमबारदेखि सर्वोच्च अदालत केन्द्रित गर्ने भएको छ । बारको आह्वानमा कानुन व्यवसायीहरुले आइतबार सर्वोच्च परिसरमा धर्ना दिएका […]

महिला मेयर कप- उपाधिका लागि ललितपुर र धनगढी भिड्दै

काठमाडौँ । राष्ट्रिय महिला लिगका लागि छनोट भइसकेका ललितपुर महानगरपालिका र धनगढी उपमहानगरपालिका उपमेयर कप राष्ट्रिय महिला लिग २०७८ छनोट उपाधिका लागि प्रतिस्पर्धा गर्दैछन् । फाइनल खेल दिउँसो १ बजे […]

फाइजर खोप अभियान सुरु, पहिलो चरणमा १२ देखि १७ वर्षसम्मका दीर्घरोगीलाई

काठमाडौँ । सरकारले आज (आइतबार) देखि फाइजर बायोएनटेक खोप अभियान सुरु गर्दै छ। कोरोना भाइरसविरुद्धको यो खोप १२ देखि १७ वर्ष उमेर समूहका दीर्घरोगबाट पीडित किशोर-किशोरीलाई लगाइने स्वास्थ्य तथा जनसंख्या […]

सुरक्षाकर्मीलाई धकेल्दै वकिलहरु सर्वोच्चको मुख्य गेटमा पुगेर धर्नामा

काठमाडौँ । नेपाल बार एसोसिएशनले आज पनि सर्वोच्च अदालतको गेटमा धर्ना सुरु गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्धको आन्दोलनलाई थप कडा पारेको बारले आज बिहानै १० बजे अदालत परिसरमा […]

सर्वोच्चको मूलगेटमा आज पनि वकिलहरूको धर्ना, प्रधानन्यायाधीशलाई छिर्न नदिने

काठमाडाै‌ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेरको राजीनामा माग गर्दै आन्दोलनरत कानुन व्यवसायीले आज पनि सर्वोच्च अदालतको मुख्य प्रवेशद्वारमै रोक्ने तयारीसहित धर्ना दिँदैछन्। शुक्रबार प्रधानन्यायाधीश जबरालाई सर्वोच्च प्रवेशमा रोक लगाउने भन्दै कानुन […]

कास्की कांग्रेसको सचिवमा सिरोज कोइरालाको उम्मेद्वारी

पोखरा । नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत कास्की जिल्ला अधिवेशनमा युवा नेता सिरोज कोइरालाले पार्टीको सचिव पदमा उम्मेद्वारी घोषणा गरेका छन् । शनिबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा कोइरालाले […]