News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ प्रमुख समाचार

विश्वभर कोरोना संक्रमितको संख्या २५ करोड साढे ५० लाख नजिक

काठमाडौँ । विश्वभर कोरोना संक्रमितको संख्या २५ करोड ५० लाख ४८ हजार नाघेको छ । पछिल्लो पटक ४ लाख ७८ हजार १३९ जना कोरोना संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या २५ […]

दोहा विमानस्थलमा निवस्त्र पारिएका महिलाहरूले कतार सरकारविरुद्ध मुद्दा दायर गर्दै

दोहा । दोहा विमानस्थलमा निवस्त्र पारिएका अस्ट्रेलियाली महिलाहरूले कतार सरकारविरुद्ध मुद्दा दायर गर्ने भएका छन् । सन् २०२० को अक्टोबरमा हमाद विमानस्थलमा नवजात शिशु भेटिएपछि ती महिलाहरूलाई उड्न तयारी रहेको […]

जलवायु परिवर्तनसँग जुध्न स्वच्छ ऊर्जाको प्रवर्द्धनमा केन्द्रित भएका छौँ- प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले बढ्दो जलवायु परिवर्तका कारण सिर्जित समस्याको समाधानका लागि पनि स्वच्छ ऊर्जाको विकास र प्रवद्र्धनमा सरकारले विशेष ध्यान केन्द्रित गरेको बताएका छन् । उनले भने, ‘जलवायु […]

प्रधानन्यायाधीशले तोकेका मुद्दा हेर्न इजलास फर्किए चार न्यायाधीश

काठमाडाै‌ । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणाको राजीनामा मागेर बन्दीका मुद्दाबाहेक अरू इजालास बहिष्कार गर्दै आएका चार न्यायाधीश नियमित काममा फर्किएका छन्। न्यायाधीश तेजबहादुर केसी, बमकुमार श्रेष्ठ, कुमार रेग्मी र मनोज कुमार […]

सर्वोच्चका चार न्यायाधीश नियमित इजलासमा फर्किए

काठमाडौँ ।  सर्वोच्च अदालतका चार न्यायाधीश नियमित इजलासमा फर्किएका छन् । न्यायाधीश इजलासमा फर्किएसँगै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणबाहेकका मुद्दामा पनि सुनुवाइ शुरु भएको छ। तेजबहादुर केसी, कुमार रेग्मी, बमकुमार श्रेष्ठ […]

राजेन्द्र महतोले मागे प्रधानन्यायाधीशको राजीनामा

वीरगन्ज । न्यायालय विवादमा मौन बसेका दलहरूले मुख खोल्न थालेका छन् । लोकतान्त्रिक समाजवादी पार्टीका नेता राजेन्द्र महतोले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको राजीनामा मागेका छन् । वीरगन्जमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै […]

१६ जिल्लाबाट एमाले महाधिवेशन प्रतिनिधिको विवरण आउन बाँकी

काठमाडौँ । मंसिर १०, ११ र १२ गते चितवनमा हुने नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनका लागि छानिएका ६० वटा जिल्लाका महाधिवेशन प्रतिनिधिको विवरण प्राप्त भएको एमालेले जनाएको छ । १६ […]

नेपाल प्रहरीका ८ जना एसपी एसएसपीमा बढुवा सिफारिस

काठमाडाै‌ । नेपाल प्रहरीका ८ जना प्रहरी उपरीक्षक (एसपी) लाई वरिष्ठ उपरीक्षक (एसएसपी) पदमा बढुवा गर्न बढुवा समितिको सचिवालयले सिफारिस गरेको छ। सोमबार साँझ गृह मन्त्रालयमा बसेको बढुवा समितिको बैठकको […]

पोखरामा ठाउँ–ठाउँमा टायर बाल्दै आन्दोलनकारी, ७ जना पक्राउ

पोखरा । आज नेपाल बन्दको दिन पोखरामा आन्दोलनकारीहरुले ठाउँ–ठाउँमा प्रहरीको आँखा छल्दै टायर बालेर विरोध जनाई रहेका छन् । यता, प्रहरीले बन्द गराउन सडकमा आएका नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल […]

मुख्यमन्त्री राईले आज विश्वासको मत लिँदै

पाेखरा । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले आज विश्वासको मत लिँदै छन् । पाँच दलीय गठबन्धनको तर्फबाट मुख्यमन्त्री बनेको दुई सातापछि प्रदेश सभाबाट विश्वासको मत लिन लागेका हुन् । […]