News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ प्रमुख समाचार

मूल धारमा नआएका दलहरूसँग संवाद सुरु गरेका छौं- कार्यवाहक प्रधानमन्त्री खाण

काठमाडाै‌ । कार्यवाहक प्रधानमन्त्री तथा गृहमन्त्री बालकृष्ण खाणले संविधानको मूल धारमा नआएका राजनीतिक दलहरूलाई मूल धारमा ल्याएर संविधानको रक्षा गर्ने दायित्व सरकारको भएको बताएका छन् । गृह जिल्ला रुपन्देहीको तिलोत्तमा […]

यमनको अन्तर्राष्ट्रिय विमानस्थलनजिक विस्फोट, ६ जनाको मृत्यु, कैयौँ घाइते

काठमाडाै‌ । यमनको दक्षिणी शहर आदेनको एक अन्तर्राष्ट्रिय विमानस्थलको प्रवेशद्धारमा नै भएको बम विस्फोटमा परी छ जनाको ज्यान गएको छ । त्यहाँ अरु कैयौँ मानिस घाइते भएका छन् ।सो प्रवेशद्धारमा […]

मध्य भोटेकोसी निर्माणमा थप ढिलाइ नगर्न कुलमान घिसिङको निर्देशन

काठमाडौं । चिलिमे जलविद्युत कम्पनीको अगुवाइमा सिन्धुपाल्चोकमा निर्माणाधीन १०२ मेगावाटको मध्यभोटेकोसी जलविद्युत् आयोजना निर्माणमा ढिलाइ भएपछि नेपाल विद्युत प्राधिकरणले चासो बढाएको छ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसहित […]

लोकतन्त्र जोगाउन म कांग्रेस सभापति बन्नैपर्छ: प्रकाशमान सिंह

काठमाडौँ । नेपाली कांग्रेसका नेता एवं पूर्वमहामन्त्री प्रकाशमान सिंहले लोकतान्त्रिक पार्टीभित्र नेतृत्वले अलोकतान्त्रिक काम गर्दा त्यसको विरोधमा सशक्त आवाज उठाउनुपर्ने बताएका छन् । नेतृत्वले हेलचेक्रयाई गर्दा पार्टी इतिहासकै कमजोर अवस्थामा […]

विपत्‌का घटनामा दुई सातामा १२१ को मृत्यु, २८ बेपत्ता

काठमाडौँ । यही कात्तिक महिनाको आजसम्म विपद्का घटनाबाट १२१ को मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ । मन्त्रालयको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रले दिएको जानकारीअनुसार बाढीपहिरामा परेर अहिलेसम्म २८ जना […]

टोङ्गामा एक जनालाई कोभिड देखिएपछि लकडाउनको तयारी

काठमाडौँ । कोभिड महामारीका कारण अहिलेसम्म विश्वमा ५० लाख जनाको मृत्यु भइसकेको छ । महामारीकै कारण संसारभर २४ करोड जना जना संक्रमित छन् । त्यस्तै, कोभिडले विश्व अर्थतन्त्र नै प्रभावित […]

जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलन कोप–२६ आजबाट सुरु हुँदै

काठमाडौँ  । जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलन कोप–२६ बेलायतको ग्लास्गो सहरमा आइतबारदेखि सुरु हुँदैछ । सम्मेलनमा सहभागी हुन् बिभिन्न देशका राष्ट्र तथा सरकार प्रमुख ग्लास्गो पुगेका छन् । १२ नोभेम्बर सम्म […]

राष्ट्रपति भण्डारी आज लुम्बिनीपछि पोखरा पुग्ने

बुटवल । राष्ट्रपति विद्यादेवी भण्डारी आज लुम्बिनी र पोखरामा आयोजित कार्यक्रमका लागि त्यहाँ पुगेकी छन् । बुद्धजन्मस्थल लुम्बिनीमा उनलेमायादेवी मन्दिरमा पूजाअर्चना तथा निरीक्षण गर्ने, बज्रयान महाविहार र नेपाल मण्डल स्वागतद्वारको […]

एमालेको नगर कमिटीको अध्यक्षमा दिलिप न्यौपाने

पोखरा । नेकपा एमालेको पोखरा महानगर कमिटीको अध्यक्षमा दिलिप न्यौपाने चयन भएका छन् । एमाले पार्टीको पोखरामा सम्पन्न भएको अधिवेशनबाट अध्यक्षमा न्यौपाने सर्वसम्मत रुपमा चयन भएका हुन् । नगर कमिटीका […]

इन्धनको मृल्यवृद्धि तत्काल फिर्ता गर्न माग

काठमाडौँ, १३ कात्तिक । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले इन्धनमा गरेको मूल्यवृद्धि तत्काल फिर्ता लिन माग गरेको छ । पेट्रोलियम पदार्थको मूल्य वृद्धिले सबै क्षेत्रको महँगी बढ्न […]