News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ प्रमुख समाचार

चीनमा ड्रयागन फ्रुट्समा कोभिड देखिएपछि सुपरमार्केट बन्द

बेइजिङ । चीनमा ड्रयागन फ्रुट्समा कोरोनाभाईरसका संकेत देखिएपछि झेइजियाङ र जियाङसी प्रान्तका अधिकांश सुपरमार्केट बन्द गरिएका छन् । भियतनामबाट आयात गरिएका ड्रयागन फ्रुट्समा कोरोनाभाईरसका नमुनाहरु फेला परेपछि ती प्रान्तका सुपरमार्केट […]

चिसो बढेपछि तराईमा बिरामी बढे, बालबालिका र जेष्ठ नागरिक बढी जोखिममा

बुटवल । तराईका जिल्लामा शितलहरसँगै चिसो बढेपछि अस्पतालमा बिरामीको संख्या पनि बढ्न थालेको छ । भैरहवा, बुटवलमा रहेका मुख्य अस्पतालमा रुघाखोकी, निमोनिया, ज्वरो र टाइफाइटका बिरामी बढेका हुन् । चिसोका […]

चिसोका कारण सिरहामा वृद्धाको मृत्यु

सिरहा । विगत केही दिनयता बढेको अत्यधिक चिसो र शीतलहरका कारण सिरहामा एक वृद्धाको कठ्याङ्ग्रिएर मृत्यु भएको छ । बुधबार साँझ चिसोले कठ्याङ्ग्रिएर सिरहाको कल्याणपुर नगरपालिका–१ निवासी ६५ वर्षीया पल्टी […]

आनन्दराज बतास समूहको अर्को हर्कत, सेटिङ मिलाउँदै नारायणहिटीको जमिन कब्जा

काठमाडौँ । देशका महत्वपूर्ण ठाउँका जमिनहरु राजनीतिक दलका नेता, सरकारी कर्मचारी लगायतका विभिन्न निकायसम्म सेटिङ मिलाएर कौडीको भाऊमा हडप्ने पोखराको बतास समूह फेरि विवादमा तानिएको छ । नारायणहिटी दरबार संग्रहालयको […]

पोखरामा पनि मिर्गौला प्रत्यारोपण गरिने

काठमाडौँ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले यही आर्थिक वर्षभित्र मिर्गौला प्रत्यारोपण सुरु गर्ने भएको छ । प्रतिष्ठान र सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरबीच बुधबार अंग प्रत्यारोपण तथा डायलासिस सेवा […]

रुपन्देहीमा सवारी दुर्घटना- २ जनाको मृत्यु

रुपन्देही । रुपन्देहीमा सवारी दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ । जिल्लाको छुट्टाछुट्टै ठाउँमा भएको दुर्घटनामा २ जनाको मृत्यु र १ जना घाइते भएको प्रहरीले जनाएको छ । सिद्धार्थनगर […]

काँग्रेसको १६ जिल्लाको अधिवेशन सर्‍यो

काठमाडौँ । नेपाली काँग्रेसको १६ जिल्लाको अधिवेशन फेरि सरेको छ । विवादका कारण पार्टीको १४ औं महाधिवेशनअघि हुन नसकेको जिल्ला अधिवेशन पुस २७ गतेका लागि तय भएकामा फेरि सारिएको हो […]

वर्षमान र जर्नादनजीबीच सहमति नभए महासचिव बन्न प्रस्ताव आएको छ : देव गुरुङ

काठमाडौँ ।  नेकपा माओवादी केन्द्रका नेता देव गुरुङले वर्षमान पुन र जनार्दन शर्माको महासचिवमा दाबेदारी आइरहेकाले सहमतिमा लैजाने प्रयास भइरहेको बताएका छन् । न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै उनले सहमतिमा […]

पुनः वर्षा र हिमपातको सम्भावना

काठमाडौँ, २१ पुस । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले आज देशभर आंशिकदेखि सामान्य बदली रही सुदूरपश्चिम, कर्णाली तथा गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा हिमपात र केही ठाउँमा वर्षाको […]

दलहरूले सामाजिक एकता कायम गर्नुपर्छ: महामन्त्री शर्मा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले दलहरुले सामाजिक एकता कायम गर्नुपर्ने बताएका छन्। देशको शासन सञ्चालन गरिरहेका प्रमुख राजनीतिक दलहरुले राजनीतिप्रति जनताको आकर्षण बढाउन थप जिम्मेवार बन्नुपर्ने उनले बताए। […]