News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ प्रमुख समाचार

‘पार्टीलाई एकताबद्ध बनाएर लैजानुपर्छ’ : नेता पौडेल 

पोखरा, १६ मङ्सिर ।  नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीलाई एकताबद्ध बनाएर लैजानु अहिलेको आवश्यकता भएको बताउनुभएको छ । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत आजदेखि पोखरामा सुरु गण्डकी प्रदेश अधिवेशनको […]

राष्ट्रपतिबाट संसद् बैठक आह्वान

काठमाडौँ, १६ मङ्सिर । राष्ट्रपति विद्यादेवी भण्डारीले यही मङ्सिर २८ गते मङ्गलबार दिउँसो २ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँबानेश्वरमा सङ्घीय संसद्को दुवै सदनको बैठक आह्वान गर्नुभएको छ । राष्ट्रपति भण्डारीले […]

राप्रपा महाधिवेशन : बन्दसत्रमा कार्यपत्रमाथि छलफल सुरु

काठमाडौँ, १६ मङ्सिर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को जारी एकता महाधिवेशनअन्तर्गत बन्दसत्रमा अध्यक्ष पशुपतिशम्शेर जबराको सामाजिक प्रतिवेदनमा छलफल शुरु भएको छ । छलफलमा देशभरबाट महाधिवेशनका लागि छनोट भएका प्रतिनिधि […]

ओमिक्रोन प्रभाव : मुस्ताङ प्रवेश गर्न पीसीआर रिपोर्ट वा पूर्ण खोप अनिवार्य

गलेश्वर, १६ मङ्सिर । कोरोना सङ्क्रमणको नयाँ भेरियन्ट ओमिक्रोनलाई मध्यनजर राख्दै हिमालपारिको जिल्ला मुस्ताङ प्रवेश गर्न पीसीआर रिपोर्ट वा कोरोना विरुद्धको पूर्ण मात्रा खोप अनिवार्य गरिएको छ । कोरोना सङ्क्रमणको […]

एकै परिवारका तीनजना मृतावस्थामा फेला

भीमेश्वर, १५ मङ्सिर । तामाकोशी गाउँपालिका–२ झुलेमा एकै परिवारका तीनजना सुतेकै अवस्थामा गएराति मृत फेला परेका छन् । मृत अवस्थामा फेला पर्नेमा अन्दाजी २७ वर्षीय श्याम तामाङ, उनकी श्रीमती अन्दाजी […]

‘ढुक्कसँग लगानी गर्नुस्, सम्पत्तिको सुरक्षा हुन्छ’

काठमाडौँ, १५ मङ्सिर । प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकमा लगानीको वातावरण सहज तुल्याउन र व्यवसायको लागत घटाउन सरकारले कुनै कसर बाँकी नराख्ने बताउनुभएको छ । नेपाल आर्थिक पत्रकार समाज (सेजन) स्थापनाको […]

झैझगडा हुँदा धारिलो हतियार प्रहार गर्ने गोरे र छावा पक्राउ

पोखरा । तिहारको समयमा झैझगडा हुँदा चारजना व्यक्तिहरुलाई धारिलो हतियार प्रहार गरी घाईते बनाएर फरार भएका दुईजनालाई जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ गरेको छ । कार्तिक २० गते पोखरा वडा […]

उम्मेदवारको सूची बाँडिएकामा नेता रावलको आपत्ति

नवलपुर, १४ मङ्सिर ।  चितवनको सौराहामा जारी नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेशनमा उम्मेदवारको सूची बाँडिएको प्रति एमाले नेता डा भीम रावलले आपत्ति जनाउनुभएको छ । आज बिहान ४ बजेदेखि मतदान […]

एमाले महाधिवेशन : मतदान सम्पन्न, तीनघण्टाभित्र नतिजा सार्वजानिक हुने

चितवन, १४ मङ्सिर । नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत आज बिहान ४ बजेबाट सुरु भएको मतदान प्रक्रिया सम्पन्न भएको छ । एमाले चितवनका अध्यक्ष पार्वती रावलका अनुसार निर्वाचनमा दुईहजार […]

अन्नपूर्ण गाउँपालिकाको पाउदुरघुम्तीमा बस दुर्घटना हुँदा चालकको मृत्यु, ८ जना घाईते

पोखरा । कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नं. ३ पाउदुरघुम्ती स्थित पोखरा–बागलुङ सडक खण्डमा भैरहवाबाट बागलुङतर्फ जाँदै गरेको बस सडकबाट आज विहान करिब ७ बजे तिर ३० मिटर तल खस्दा बस […]