
१ओली पक्राउ पछि देशभर एमाले आन्दोलित
२पूर्वप्रधानमन्त्री केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ
३मिटरब्याज र ठगी धन्दाका नाईके छविलाल सुवेदी पक्राउ
४प्रधानमन्त्रीमा बालेन्द्र शाह (बालेन)को सपथ ग्रहण
५लेकसाइडमा स्पा तथा ब्युटी पार्लरको आवरणमा अवैधधन्दा
६बालेन्द्र शाह प्रधानमन्त्री नियुक्त
७चैते दशैंमा समिभञ्ज्याङमा प्रथम खुला हाफ अल्ट्रा म्याराथन सम्पन्न
८रास्वपा संसदीय दलको नेता बने बालेन्द्र शाह
९पोखराका तीन पत्रकार सम्मानित र पुरस्कृत हुँदैं
१०नवनिर्वाचित सांसदहरूले लिए शपथ
११कार्यालय र हतियार जोगाउने कास्कीका डीएसपी बस्नेतलाई पुरस्कार सिफारिस
१२सूर्यदर्शन सहकारीले भन्यो : ‘रवि लामिछानेविरुद्ध जाहेरी दिने व्यक्ति कृष्णप्रसाद जैसी मात्र होइनन् !’
१सहसचिव झलकराम अधिकारीसँग २५ लाख धरौंटी माग
२तस्करी र भ्रष्टाचारमा लिप्त झलकराम अधिकारी
३राजस्वका पूर्वमहानिर्देशक झलकराम र कुटीका देवेन्द्र सहित तीनजनाविरुद्ध अख्तियारद्वारा विशेष अदालतमा मुद्दा दायर
४‘सहकारी पीडित’ भन्दैं आन्दोलन गर्ने कृष्णप्रसाद नैं ८२ लाख रुपैयाँ ठगीमा पक्राउ
५रविलाई कास्की अदालतमा नियमित तारेख धाउनु नपर्ने
६जाँदाजाँदै प्रधानमन्त्री कार्कीले बनाईन् पिएलाई प्रकृति संरक्षण कोषको अध्यक्ष
७आईजीपी दानबहादुरलाई ‘नसिहत’ दिन कार्की आयोगको सिफारिस
८चितवनमा रविले प्रमाण खोइ भन्दै गर्दा पोखरामा सहकारी पीडितले गगनलाई बुझाए ज्ञापनपत्र
९निर्वाचन समीक्षा बैठकमा बोल्दा बोल्दैं एमाले कास्की इन्चार्ज कृष्ण थापाको हृदयघातबाट मृत्यु
१०कास्कीमा भत्कियो एमालेको ‘लालकिल्ला’, कास्की–२ मा रास्वपाका उत्तमलाई प्रतिद्वन्द्वीभन्दा चार गुणा बढी मत प्राप्त
११कुमार पौडेल हत्या प्रकरणमा सर्वोच्चको परमादेश
१२कास्कीका ३ वटैं क्षेत्रमा रास्वपाको क्लिनस्वीप
काठमाडौँ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले यही आर्थिक वर्षभित्र मिर्गौला प्रत्यारोपण सुरु गर्ने भएको छ । प्रतिष्ठान र सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरबीच बुधबार अंग प्रत्यारोपण तथा डायलासिस सेवा विस्तारमा सहकार्य गर्ने समझदारी भएको हो ।
प्रतिष्ठानका तर्फबाट उपकुलपति प्रा।डा। डुकबहादुर क्षेत्री र राष्ट्रिय प्रत्यारोपण केन्द्रका तर्फबाट कार्यकारी निर्देशक डा। पुकारचन्द्र श्रेष्ठले समझदारी पत्रमा हस्ताक्षर गरेका छन् । ‘सातै प्रदेशमा प्रत्यारोपण तथा डायलासिस सेवा विस्तार गर्ने प्रयोजनअन्तर्गत पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानसँग सहकार्य गर्न लागेका हौं,’ डा. श्रेष्ठले भने । यसअघि राष्ट्रिय प्रत्यारोपण केन्द्रमा तालिम लिएका जनशक्तिबाटै सुमेरु अस्पताल, किस्ट मेडिकल कलेज, निदान अस्पताल तथा भरतपुरको कलेज अफ मेडिकल साइन्सेजमा मिर्गौला प्रत्यारोपण सुरु भएको पनि उनले जानकारी दिए ।
प्रतिष्ठानले प्रदेशअन्तर्गत विभिन्न स्थानमा डायलासिस सेवासमेत विस्तार गर्ने भएको छ । प्रतिष्ठान र केन्द्रबीचको समझदारी पत्रमा प्रदेशमा आवश्यक जनशक्तिको तालिम प्रत्यारोपण केन्द्रमा गर्ने र सेवा सञ्चालन गर्न प्रत्यारोपण केन्द्रमा कार्यरत अनुभवी जनशक्ति परिचालन गर्ने उल्लेख छ ।
१सहसचिव झलकराम अधिकारीसँग २५ लाख धरौंटी माग
२तस्करी र भ्रष्टाचारमा लिप्त झलकराम अधिकारी
३राजस्वका पूर्वमहानिर्देशक झलकराम र कुटीका देवेन्द्र सहित तीनजनाविरुद्ध अख्तियारद्वारा विशेष अदालतमा मुद्दा दायर
४‘सहकारी पीडित’ भन्दैं आन्दोलन गर्ने कृष्णप्रसाद नैं ८२ लाख रुपैयाँ ठगीमा पक्राउ
५रविलाई कास्की अदालतमा नियमित तारेख धाउनु नपर्ने