News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ प्रमुख समाचार

प्रकृति र संस्कृतिको अनुपम गन्तब्य मेघौली

वासुदेव पौडेल   मेघौली (चितवन), ४ पुस । विश्वसम्पदा सूचीमा सूचीकृत चितवन राष्ट्रिय निकुञ्ज र राप्ती तथा नारायणी नदी घेरिएको सुन्दर टापु हो मेघौली । नेपालमा नै सर्वप्रथम जङ्गल सफारीको सुरुआत […]

कांग्रेस केन्द्रीय सदस्यहरुको ताजा मत गणना अपडेट: को-को परे ३५ भित्र ?

काठमाडौं । शनिबारदेखि सुरु भएको नेपाली कांग्रेस खुला केन्द्रीय सदस्यको मत गणना जारी छ । ३५ जना खुला केन्द्रीय सदस्य निर्वाचित गर्न भएकोमा निर्वाचनमा हालसमम २३९३ मत गणना भएको छ […]

बेनी–जोमसोम–कोरला सडकमा आठ पुल

म्याग्दी । कालीगण्डकी कोरिडोरअन्तर्गत बेनीदेखि कोरला नाका जोड्ने सडकमा आठ वटा मोटर चल्ने पुल निर्माण भएको छ । एकसय ८६ किलोमिटर दूरीको बेनी–जोमसोम–कोरला सडक आयोजनाअन्तर्गत उक्त सडकमा एउटा पुल निर्माणको […]

खुला केन्द्रीय सदस्यमा शशांक कोइरालाको अग्रता

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत शनिबार खुलातर्फको ३५ केन्द्रीय सदस्य पदको मतगणना भइरहेको छ । पार्टी कार्यालय सानेपामा एउटा बुथको ६५ मत गन्दा सबैभन्दा धेरै मत डा. शशांक […]

भीम रावललाई एमालेमा सल्लाहकारको जिम्मेवारी

काठमाडौँ । नेकपा (एमाले) ले निवर्तमान उपाध्यक्ष डा.भीमबहादुर रावललाई केन्द्रीय सल्लाहकार परिषद्मा सदस्यको जिम्मेवारी दिएको छ । सो पार्टीको दशौँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवार रहेका डा.रावल अध्यक्ष केपी शर्मा […]

नेपालले भुटानलाई ४-० को अन्तरले हरायो, फाइनल पुग्ने सम्भावना बलियो

काठमाडौं । बंगलादेशमा जारी साफ यू–१९ महिला फुटबल च्याम्पियनसिपअन्तर्गत शुक्रबार भएको खेलमा नेपालले भुटानलाई ४-० को अन्तरले हराएको छ। नेपालका लागि मेनुकाकुमारी आलेले दुई तथा रजनी थोकर र कुसुम खतिवडाले […]

ब्याट र बल छाड्नुपर्ने अवस्था आउने भन्दै कारबाही फिर्ता लिन खेलाडीको अपील

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान)को कारबाहीमा परेका राष्ट्रिय टिमका कप्तान ज्ञानेन्द्र मल्ललगायत ४ जना खेलाडीले कारबाहीको निर्णयमा पुनर्विचार गर्न अपील गरेका छन् । क्यानले मल्ल, उपकप्तान दिपेन्द्रसिंह ऐरी, सोमपाल […]

रूपान्तरणको अभियान जारी छ, फेरि जनताको घरदैलोमा जान्छौं कोइराला

काठमाडौं । सभापतिमा पराजित नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेसलाई एक नम्बरको पार्टी बनाउन हिमाल, पहाड, तराई-मधेसका जनताको घरदैलोमा जाने घोषणा गरेका छन्। सभापतिमा शेरबहादुर देउवासँग पराजित भएपछि कोइरालाले […]

यी हुन् कांग्रेसमा अहिलेसम्म निर्वाचित पदाधिकारी, कसले कति मत पाए ? कुन प्यानल अगाडि

काठमाडौं । राजधानीमा जारी नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट हालसम्म ८ जना पदाधिकारी निर्वाचित भइसकेका छन्। शुक्रबार बिहनासम्म सभापति, २ उपसभापति , २ महामन्त्री र ८ मध्ये ३ सहमहामन्त्री विजयी […]

अमेरिकी डलरको मूल्य बढ्यो, अरु कसको कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज अमेरिकी डलर एकको खरिद दर अधिकतम १२१ रुपैयाँ ४४ पैसा र बिक्री दर १२२ रुपैयाँ ४ पैसा कायम गरेको छ । युरोपियन युरो आज […]