News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ प्रमुख समाचार

विचौंलिया इनमसँगको म्यासेज प्रकरणपछि सर्वोच्च अदालत तरंगित

काठमाडौं, १२ कार्तिक । प्रधानन्यायाधीश डा. मनोज शर्माको नाम जोडिएको म्यासेज तथा न्यायाधीश हरि फुयाल र विचौंलिया इनम सापकोटाबीच सम्पर्क भएको विवरण सार्वजनिक भएपछि बिहीबार न्यायिक वृत्त तरंगित बनेको छ। […]

न्यायाधीश फुयाल, आईजिपी कार्की र बिचौलिया सापकोटा बिचको अवैध सेटिङ पर्दाफास

काठमाडौं, १२ कार्तिक । देशको न्याय प्रणालीमा बिचौलियाको प्रभाव र सेटिङ कतिसम्म गहिरो छ भन्ने विषयमा फेरि एकपटक सनसनीपूर्ण खुलासा भएको छ। कारागारमा रहेका विवादास्पद कारोबारी दीपक भट्ट र उनको […]

सामान्य विवादमा साथीकै हत्या गर्ने ५ जना पक्राउ

पोखरा, १२ कात्तिक । मादक पदार्थ सेवनका क्रममा उत्पन्न सामान्य विवादले उग्र रूप लिँदा कास्कीमा आफ्नै साथीको निर्मम हत्या भएको छ। चाडपर्वका बेला भएको घरायसी र मदिराजन्य विवादलाई प्रतिशोधको रूपमा […]

डा. शंकर बरालको अनुसन्धानलाई अमेरिकामा ‘प्रेजिडेन्सियल अवार्ड’

पोखरा, ११ कार्तिक । पोखराका पेट तथा कलेजो रोग विशेषज्ञ डा. शंकर बरालको अनुसन्धानले अमेरिकामा आयोजित अमेरिकन कलेज अफ ग्यास्ट्रोएन्टेरोलोजी (एसिजि)को सम्मेलनमा प्रतिष्ठित ‘प्रेजिडेन्सियल अवार्ड’ प्राप्त गरेको छ। डा. बरालको […]

सहकारी ठगी मुद्दाको सुनुवाइ अब ‘फास्ट ट्रयाक’मा

पोखरा, ११ कार्तिक । सहकारी पीडितहरूको लामो समयदेखिको माग र वित्तीय अनुशासन कायम गर्ने लक्ष्यका साथ अब सहकारी ठगीका मुद्दाहरूको सुनुवाइ ’फास्ट ट्रयाक’ (द्रुत मार्ग) बाट हुने भएको छ । […]

चक्रवात ‘अर्नब’को प्रभाव : नेपालमा भारी वर्षा र हिमपातको सम्भावना, सतर्कता अपनाउन आग्रह

पोखरा, १० कार्तिक । बंगालको खाडीमा विकसित भएको ‘अर्नब’ चक्रवात अति शक्तिशाली बन्ने क्रममा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार यो चक्रवात बुधबार भारतको […]

नेपालमा बालबालिकाको रगतमा लेडको जोखिम उच्च

पोखरा, ५ कार्तिक । नेपालमा लेड (सिसा) को जोखिम जनस्वास्थ्यको गम्भीर विषयका रूपमा देखिएको छ। सन् २०१५ मा गरिएको एक अध्ययनअनुसार नेपालका करिब ६५ प्रतिशत बालबालिकाको रगतमा लेडको मात्रा उच्च […]

आज विजया दशमी: बिहान १०:२६ बजे टीकाको उत्तम साइत

पोखरा, ४ कार्तिक । नेपालीहरूको महान् पर्व बडादशैँअन्तर्गत आज मुख्य दिन विजया दशमी मनाइँदै छ। आज घर-घरमा विधिपूर्वक पूजा-आराधना गरी राखिएको नवदुर्गा भवानीको प्रसादस्वरूप मान्यजनको हातबाट रातो टीका, जमरा र […]

‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा

पोखरा, २७ असोज । जिल्ला प्रहरी कार्यालय कास्कीले मोटरसाइकलको स्वरूप परिवर्तन गरी ध्वनि प्रदूषण गर्ने तथा शान्ति सुरक्षा खलल पार्ने गतिविधि नियन्त्रण गर्न सुरु गरेको ‘अपरेसन ३६५’ ले एक वर्ष […]

‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’

विराटनगर, २७ असोज । मुख्यमन्त्रीहरूले प्रदेशविनाको संघीयताको कुनै अर्थ नहुने स्पष्ट पारेका छन्। कोशी प्रदेश सरकारको आयोजनामा विराटनगरमा मंगलबारदेखि सुरु भएको अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलनको संयुक्त उद्घाटन गर्दै कर्णाली, लुम्बिनी, गण्डकी, […]