News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ प्रमुख समाचार

ठेक्का लिने इन्जिनियर नै चोरीमा संलग्न भएपछि प्रहरी फन्दामा

काठमाडौं, १ वैशाख । निर्माणस्थलबाट निर्माण सामग्री मध्यरातमा चोरी गरेर बेच्ने एकजना इञ्जिनियरलाई प्रहरीले पक्राउ गरेको छ । निर्माणस्थलबाट निर्माण सामग्री गायब हुन थालेपछि निगरानी गरिरहेको प्रहरीले ठेक्का लिने इञ्जिनियरलाई […]

पोखरामा ‘उल्टोबाटो हिँडेका’ मेयर-उपमेयर

प्रधानले आफ्नो गुनासो लिएर मेयर मानबहादुर जिसीकहाँ पुगिन्। शर्माले कर तिर्न बाँकी छ भनेर भ्रष्टाचार गरेको प्रमाणित भयो। मेयरले पैसा फिर्ता गराए तर शर्मामाथि कुनै कारबाही भएन। महानगरले दिने सेवा […]

‘पोखराको मेयर कांग्रेसलाई नै चाहिन्छ, यदि केन्द्रले सुन्दैन भने त्यसको प्रतिरोध गरिने छ’: सचिव भानु ढकाल

केन्द्रले महानगरपालिकाको निर्णय गर्ने भन्ने सहमति भएपनि कांग्रेस नेताहरुले मेयरको पद छोड्न नसकिने भन्दै यदि निर्णय भएमा त्यो आत्मघाती कदम हुने चेतावनी समेत दिएका छन् । पोखरा, ३० चैत । […]

गठबन्धनले महानगर र उपमहानगरका प्रमुख केन्द्रबाटै तय गर्ने

काठमाडौँ, २९ चैत । सत्तारुढ गठबन्धनमा महानगरपालिका र उपमहानगरपालिकाको प्रमुख र उपप्रमुख पदको सिट बाँडफाँटको विषयमा विवाद चर्कदैं गएपछि केन्द्रीय संयन्त्रले यसको निर्णय गर्ने सहमति भएको छ । गठबन्धन दलहरूले […]

‘विप्लव–प्रकाण्ड पछाडि फर्किनु भएन भने हामी अघि बढ्नुपर्ने हुन्छ’ : नेकपा सचिवालय सदस्य सुदर्शन

आजसम्म जे–जे गरे त्यो देखावटी रहेछ ? नेकपा सचिवालय सदस्य सुदर्शन: त्यो सब देखावटी रहेछ भन्ने प्रष्ट भयो । स्थानीय तहको निर्वाचनबारे नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीमा चर्को […]

‘अरु पदमा सहमति गर्न सकिन्छ, पोखराको मेयर छोड्न सकिदैंन’ : पूर्वमन्त्री थापा

पोखरा, २९ चैत । नेपाली कांग्रेसका पूर्वमन्त्री यज्ञबहादुर थापाको नेतृत्वमा पोखरा महानगरपालिकाको मेयर नछोड्न दवाव दिनका लागि कास्कीका नेताहरु यतिबेला काठमाडौं पुगेका छन् । सत्तारुढ गठबन्धनमा पोखरा महानगरपालिकाको मेयर एकीकृत […]

चुनावअगावै चन्द समूहका कार्यकर्ताको मुद्दा फिर्ता तयारी

व्यक्ति हत्या, विस्फोट, आगजनी, चन्दा असुलीलगायत अपराधमा संलग्न रहेको अभियोग लागेर विभिन्न कारागारमा पुर्पक्षमा रहेका करिब ४० जनालाई उन्मुक्ति दिइँदै, मुद्दा फिर्ता लिन महान्यायाधिवक्ता कार्यालयसँग गृहले माग्यो राय काठमाडौँ । […]

पोखराको मेयर बन्ने दौडमा किरण

गत महिना काँग्रेस महामन्त्री गगन थापाले एक कार्यक्रममा पोखरामा अब युवालाई मेयरका रुपमा अगाडी बढाउनुपर्ने अभिव्यक्ति दिएका थिए । त्यसैमा पनि उनले ‘नन् टेष्टेष्ट’लाई जोड दिएका थिए । मेयरको आकांक्षा […]

जनता समाजवादी पार्टीबाट कास्कीमा चर्चामा रहेका उमेद्वारहरु

पोखरा, २७ चैत । आउँदो वैशाख ३० गते हुन लागेको स्थानीय निर्वाचनको तयारीका लागि जनता समाजवादी पार्टी नेपालको तर्फबाट पनि कास्कीमा विभिन्न उमेद्वारहरुको चर्चा चलिरहेको छ । पोखरा महानगरपालिकाका मेयर, […]

पोखराको मेयरमा कांग्रेसको दावी, उपमेयरमा माओवादी केन्द्रको

पोखरा, २७ चैत । सत्तारुढ गठबन्धन दलका प्रमुख दलहरुले पोखरा महानगरपालिकाको मेयर नेपाली काँग्रेसलाई र उपमेयर नेकपा माओवादी केन्द्रलाई बाँडफाँड गर्ने भएका छन् । स्रोतका अनुसार गठबन्धन दलहरु बीच केन्द्रमा […]