मोरङ, ६ चैत । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले स्थानीय तहको निर्वाचनमा गठबन्धन गरेर जाने वा एक्लै जाने विषयमा कांग्रेसले अझैं निर्णय गरिनसकेको बताएका छन् । यता, कांग्रेसका केही नेताहरुले […]
पोखरा, ६ चैत । नेकपा (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कार्यकर्ता प्रशिक्षण कार्यक्रमका लागि आज आइतबार पोखरा आउँदैछन् । प्रदेशस्तरीय राजनीतिक वैचारिक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्नका लागि अध्यक्ष प्रचण्ड […]
सुदूरपश्चिम सरकारले बाजुरामा स्वास्थ्य संस्थाका ३८ वटा भवन ठड्यायो तर, सामान्य उपचारका लागि पनि घण्टौं हिंडेर सदरमुकाम पुग्नुपर्ने बाध्यता हटेको छैन। १४ प्रतिशत जनसंख्या ४० वर्षभन्दा बढी नबाँच्ने यो जिल्लामा […]
काठमाडौं, ५ चैत । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विगतमा जस्तै धेरै क्रान्तिकारी बन्न खोज्दा प्राप्त उपलब्धि पनि गुम्ने जोखिम देखेपछि आफूले धेरै सोचविचार गरेर अमेरिकी सहयोग परियोजना […]
काठमाडौं, ५ चैत । प्रधानमन्त्री शेरबहादुर देउवाले देशकै दोस्रो ठूलो सबस्टेशनको आज एक समारोहबीच उद्घाटन गरेका छन् । रामेछापको मन्थली नगरपालिका–१३ स्थित साँखे (फुलासी)मा निर्माण सम्पन्न भएको नयाँ खिम्ती २२०र१३२ […]
यातायात व्यवस्था कार्यालय कास्कीका तत्कालीन निमित्त कार्यालय प्रमुख गोकुल शर्मा पौडेल हाल भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, कास्की गण्डकी प्रदेश पोखरामा शाखा अधिकृतमा कार्यरत छन् । पोखरा, ४ चैत […]
काठमाडौं, ४ चैत । स्थानीय तह निर्वाचनमा पार्टीको भूमिकाबारे छलफल गर्न नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रीय समिति बैठक बस्दै छ । कपिलवस्तुको शिवगढीमा शुक्रबार बिहानदेखि बैठक […]
काठमाडौं, ३ चैत । स्थानीय तह निर्वाचनमा पत्रकारले उमेदवारको पक्ष वा विपक्षमा सामाजिक सञ्जालमा लेख्न बन्देज लगाएको छ । आगामी ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगले जारी […]
दाङ, ३ चैत । बलात्कारको आरोपमा प्रहरी हिरासतमा रहेका नेकपा एमालेका नेता मोहन बानियाँ पाँचलाख धरौटीमा छुटेका छन् । जुम्लाकी ४० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एमाले नेता बानियाँलाई […]
रुपन्देही, ३ चैत । सत्तारुढ गठबन्धनमा खटपट शुरु भएसँगै गृहमन्त्री बालकृष्ण खाँणले गठबन्धन कायम रहने बताएका छन् । गृहमन्त्री खाँणले सत्ता गठबन्धन कायम राख्न नेपाली काँग्रेस प्रतिबद्ध रहेको बताएका छन् […]