News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ प्रमुख समाचार

‘ठूला पत्रकार र लगानीकर्ता नैं दलालीमा’ : चोलेन्द्रशमशेर जबरा

काठमाडौं, २७ भदौं । निलम्बित अवस्थामा रहेका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले ठूला पत्रकार र लगानीकर्ता नै दलालीमा रहेको खुलासा गरेका छन् । संसदीय समितिमा उपस्थित भएका जबराले केही ठूला पत्रकार, लगानीकर्ता […]

बलात्कारको आरोपमा सन्दीप विरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं, २३ भदौं । एक १६ वर्षीय नाबालिग किशोरीलाई बलात्कार गरेको आरोप लागेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । काठमाडौं जिल्ला अदालतले उनीविरुद्ध […]

कास्की क्षेत्र नं. ३ ख प्रदेश सभा सदस्यमा युवा नेता भानु पराजुलीको दावी

पोखरा, १५ भदौं । नेपाली कांग्रेसका युवा नेता भानु पराजुलीले कास्की क्षेत्र नं ३ ख प्रदेश सभा सदस्यको लागि आकांक्षा प्रस्तुत गरेका छन् । पार्टीको भेलामा उनले आफु उम्मेदवार वन्न […]

तरुण नेता गुरुङको चाहना प्रदेश सांसदमा, प्रत्यक्षमा ८ र समानुपातिकमा १२ जना आकांक्षी

पोखरा, १५ भदौं । नेपाल तरुण दल जिल्ला समिति कास्कीका सदस्य बिक्रम गुरुङले प्रदेश सांसद हुने आकांक्षा देखाएका छन् । पोखरा महानगरपालिका वडा नं. ३१ पचभैया निवासी गुरुङले आगामी मंसीर […]

कास्की १ ‘ख’ बाट उम्मेदवार बन्न नेपाली कांग्रेसका प्रत्यक्षमा ७ समानुपातिकमा २२ आकांक्षी

पोखरा, १४ भदौं । आउँदो प्रदेश सभा, प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार छनोटका लागि नेपाली कांग्रेसले तयारी सुरु गरेको छ । त्यसक्रममा कास्की निर्वाचन क्षेत्र नम्बर १ का प्रदेश सभा निर्वाचन […]

ठगी गर्ने १९ हजार व्यापारी कारबाहीमा

काठमाडौँ, ८ भदौं । नेपाल नापतौल तथा गुणस्तर विभागले पछिल्लो समय नापतौल यन्त्र प्रयोग गरी ठगी गर्ने व्यापारीको निगरानी बढाएको छ । विभागले आर्थिक वर्ष २०७८/७९ मा अनियमितरुपमा नाप्ने तौलने […]

अर्घाैंचोकमा रहेको एनएमबी बैंकको एटिएम फोर्ने अनिश तामाङ पक्राऊ

पोखरा, २ भदौं । गत साउन २ गते पोखरा महानगरपालिका वडा नं. २६ अर्घौंचोकमा रहेको एनएमबी बैंकको एटिएम विना हातहतियार खोलेर त्यहाँ भएको नगद चोरी गर्ने अनिश तामाङलाई गण्डकी प्रदेश […]

मुस्ताङमा अस्पताल स्थापनाको ४८ वर्षपछि पहिलो शल्यक्रिया

मुस्ताङ, १ भदौं । मुस्ताङ जिल्लामा अस्पताल स्थापना भएको ४८ बर्षपछि बुधबार पहिलोपटक प्रसूतिको सफल शल्यक्रिया भएको छ । मुस्ताङ जिल्ला अस्पतालको इतिहासमैं पहिलोपटक शल्यक्रिया भएको अस्पतालका निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट […]

मिटरब्याजी अपराध नियन्त्रणका लागि कार्यदल गठन

काठमाडौं, २७ साउन । डेढ लाख ऋणको ८० लाख रुपैयाँसम्म ब्याज असुल्न पछि नपर्ने र घरखेत नै कब्जा गरेर आत्महत्या गर्नसम्म बाध्य पार्ने मिजरब्याजीहरुलाई नियन्त्रण गर्न सरकारले कार्यदल नै गठन […]

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पुस १७ गते उद्घाटन हुने

पोखरा, २३ साउन । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आगामी पुस १७ गते उद्घाटन हुने भएको छ । ९८ प्रतिशत भौतिक काम सकिई सकिसकेको र अब २ प्रतिशत उडान परीक्षण (क्यालिब्रेसन) लगायतका […]