News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ प्रमुख समाचार

निर्वाचनमा निष्पक्ष पत्रकारितामा जोड दिदैं मिडिया एक्सन नेपाल

पोखरा, ५ कार्तिक । देशका सातै प्रदेशका विभिन्न सञ्चारमाध्यममा कार्यरत पत्रकारहरुका लागि निर्वाचन निष्पक्ष रिपोर्टिङ तथा दुष्प्रचार र घृणायुक्त अभिव्यक्तिको रोकथाम विषयक कार्यशाला सम्पन्न भएको छ । आगामी मंसिर ४ […]

‘रामजी बराल नै कांग्रेसका उम्मेदवार’ : कांग्रेस नेता गुरुङ

पोखरा, ४ कार्तिक । आगामी प्रतिनिधि तथा प्रदेश सभा निर्वाचन अन्तरगत कास्की क्षेत्र नम्बर ३ का उम्मेदवार रामजी प्रसाद बराल ‘जीवन’ले यस क्षेत्रको सम्बृद्धिका लागि कृषि र पर्यटनको सँगसँगैं विकास […]

वित्तीय आतंक विरुद्ध राष्ट्र बैंक घेर्ने होटल संघको चेतावनी

पोखरा, ४ कात्तिक । होटल संघ पोखरा नेपालले बैंक तथा वित्तीय संस्थाहरुले एकतर्फी रुपमा बढाएको ब्याजदर एक अंकमा झार्ने पहल नगरेमा नेपाल राष्ट्र बैंक र अर्थमन्त्रालय विरुद्ध नै आन्दोलनका कार्यक्रम […]

बन्दीपुरमा चितुवाको आक्रमणबाट ११ बर्षीय बालिकाको मृत्यु

तनहुँ, ४ कार्तिक । तनहुँको बन्दीपुर गाउँपालिका–३ सिस्नेघारीमा चितुवाको आक्रमणबाट आज बिहान एक बालिकाको मृत्यु भएको छ । विहान ६ः३० बजे चितुवाको आक्रमणमा परी ११ वर्षीय विना चेपाङको मृत्यु भएको […]

प्याराग्लाइडिङ दुर्घटनामा सेनाका निसिम थापाको मृत्यु

पोखरा, ३० असोज । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत प्याराग्लाइडिङ प्रतियोगितामा सहभागी एक नेपाली सेनाका खेलाडीको दुर्घटनामा परेर मृत्यु भएको छ । दुर्घटना लगत्तै नेपाल सरकारले देशैभर प्याराग्लाइडिङ उडान अनिश्चितकालका लागि […]

संस्कृतिविद् तथा शताब्दी पुरुष सत्यमोहन जोशीको निधन

काठमाडौं, ३० असोज । संस्कृतिविद् तथा शताब्दी पुरुष सत्यमोहन जोशीको आज निधन भएको छ । १०३ वर्षीय जोशीको ललितपुरको ग्वार्कोस्थित किस्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा आज बिहान ७ः०९ बजे […]

नेपाली कांग्रेसका नेता महादेव गुरुङले दिए स्वतन्त्र उम्मेदवारी

पोखरा, २४ असोज । गठबन्धन विरुद्ध विद्रोह गर्दै नेपाली कांग्रेसका नेता महादेव गुरुङले कास्की निर्वाचन क्षेत्र नं. २ बाट स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । गठबन्धनका तर्फबाट एकीकृत समाजवादीको भागमा […]

चन्द्रागिरीमा पहिरोमा पुरिएर एकै परिवारका ३ जनाको मृत्यु

काठमाडौँ, २१ असोज । बर्षाका कारण पहिरो जाँदा चन्द्रागिरी नगरपालिका वडा नं. २ देउरालीमा रहेको रेकी ध्यान केन्द्रमा सुतिरहेका एकै परिवारका तीनजनाको मृत्यु भएको छ । राति १२ः४० बजे गएको […]

बारामा बस दुर्घटना हुँदा १५ जनाको मृत्यु

बारा, २० असोज । बाराको अमलेखगन्जस्थित ३ नम्बर पुल नजिक बस दुर्घटना हुँदा १५ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी घाइते भएका २० जना भन्दा बढिको अवस्था गम्भिर रहेको […]

महेन्द्र गुफामा वृहत विकास परियोजना शुरु

पोखरा, ३ असोज । पोखराको पर्यटकीय क्षेत्र महेन्द्र गुफामा वृहत विकास परियोजना शुरु भएको छ । प्रदेश सरकारले ८ करोड ५६ लाख लागतमा सो परियोजना एकवर्ष भित्रमा पुरा गर्ने गरी […]