News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ प्रमुख समाचार

गण्डकी प्रदेश सरकारबाट माओवादीका मन्त्रीको राजीनामा

माओवादीले समर्थन फिर्ता लिएसँगै नेकपा (एमाले) नेतृत्वको गण्डकी प्रदेश सरकार अल्पमतमा परेको छ । संवैधानिक व्यवस्थाअनुसार अब ३० दिनभित्र मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्नेछ । विश्वासको मत पाउन नसके वर्तमान सरकार […]

‘गठबन्धनको नेतृत्वमा अबको सरकार सञ्चालन हुन्छ’ : अध्यक्ष नेपाल

काठमाडौँ, १० चैत । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले गठबन्धनको दृष्टिकोण स्पष्ट भएकाले यही गठबन्धनको नेतृत्वमा अबको सरकार सञ्चालन हुने बताउनुभएको छ । पार्टी निकट नेपाल भूतपूर्व सैनिक तथा […]

गण्डकीमा एमाले नेतृत्वको सरकारबाट माओवादी बाहिरियो

पोखरा, १० चैत । गण्डकी प्रदेशमा एमाले नेतृत्वको सरकारबाट माओवादी बाहिरिएको छ । नेकपा माओवादी केन्द्रको आज शुक्रबार बसेको संसदीय दलको बैठकले समर्थन फिर्ता लिने निर्णय गरेको हो । आज […]

गण्डकी प्रदेश सरकारको समर्थन फिर्ता लिदैं माओवादी केन्द्र

पोखरा, १० चैत । नेकपा माओवादी केन्द्रले गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गण्डकी प्रदेश सरकार छाड्न […]

गण्डकीमा पनि सत्ता फेरबदलको सङ्केत

रामबहादुर थापा, पोखरा, ९ चैत । राष्ट्रपति चुनावमा पुरानै गठबन्धन ब्युँतिएपछि गण्डकी प्रदेशमा पनि सत्ता समीकरण फेरिने सङ्केत देखिएको छ । गठबन्धनमा सामेल नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)ले नयाँ […]

पोखरा शिक्षण अस्पतालको आकस्मिक सेवा तयारी

पोखरा, ९ चैत । पोखरा विश्वविद्यालयको शिक्षण अस्पतालले आगामी वैशाखदेखि आकस्मिक सेवा सुरु गर्ने तयारी गरेको छ । विसं २०७९ भदौ २२ गतेदेखि ओपिडी सञ्चालन गर्दै आएकामा अस्पताललाई पूर्णरूपमा सञ्चालन […]

ऊर्जा व्यवसायी न्यौपानेविरुद्ध मुद्दा दायर

काठमाडौँ, ९ चैत । जिल्ला अदालत काठमाडौँमा ऊर्जा व्यवसायी गुरुप्रसाद न्यौपानेविरुद्ध रु तीन करोड २३ लाख बिगो र कैद सजाय माग गर्दै मुद्दा दायर गरिएको छ । धितोपत्रको भित्री कारोबार […]

मुहानको विवादले बाह्र सय घरमा खानेपानी अभाव

तारानाथ आचार्य, बलेवा, ९ चैत ।  विसं २०४८ अघि बागलुङ नगरपालिका–४ उपल्लाचौरलगायतका क्षेत्रमा पातलो बस्ती थियो । सहरीकरण नभएकाले एकाध घरपरिवारले गाउँ छेउकै कुवा तथा पोखरीको सहायतामा पानीको जोहो गर्थे […]

‘नेपाली सेनाको सङ्ख्या नेपाल सरकारले निर्धारण गर्ने हो’ : प्रधानसेनापति शर्मा

पोखरा, ९ चैत । प्रधानसेनापति प्रभुराम शर्माले नेपाललाई नेपाली सेना के कति चाहिन्छ भन्ने कुरा सरकारले निर्धारण गर्ने बताउनुभएको छ । नेपाली सेना भूपू सम्मेलन– २०७९ को आज पश्चिम पृतना […]

सट्टेबाजीमा एजेन्ट बनेर नक्कली कम्पनीमार्फत करोडौँको कारोबार

काठमाडौँ, ९ चैत । नेपालमा अवैध रहेको सट्टेबाजीमा नेपाली एजेन्टहरुले नक्कली कम्पनी खडा गरी दर्जनौँ खातामार्फत करोडौँको कारोबार गरेको पाइएको छ । छ जना नेपाली एजेन्टहरुले विश्वमा सञ्चालित विभिन्न खेल […]