
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
३सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
४‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
५इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
६पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
७माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
८मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
९मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
१०सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
११रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
१२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
६स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
७भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
८किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
९गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
१०सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
११तिब्बतर्फ ताल पुन: फुट्यो
१२सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
काठमाडौं, १२ असार । शिवशिखर र तुलसी सहकारीको अर्बौं रुपैयाँ ठगी गरेर फरार रहेका केदारनाथ शर्मा न्यौपानेलाई प्रहरीले भारतबाट पक्राउ गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)ले न्यौपानेलाई भारतको मुम्बईबाट पक्राउ गरेको जनाएको छ । यस अघि प्रहरीले उनकी पत्नीसहित दुईजनालाई पक्राउ गरिसकेको थियो ।
शिवशिखर र तुलसी सहकारीमा सर्वसाधारणले जम्मा गरेको १४ अर्बभन्दा बढी रकम हिनामिना गर्ने मुख्य नाईके न्यौपाने भागेर भारतमा लुक्दै बसेका थिए । प्रहरीका अनुसार उनी भारतमा त्यहाँको एक विधायकको घरमा लुकेर बसेका थिए । उनलाई भारतीय प्रहरीको सहयोगमा सीआईबीको टोलीले सोमबार पक्राउ गरी नेपाल ल्याएको हो ।
शर्मा नेतृत्वमा रहेको शिव शिखर सहकारी र तुलसी सहकारीले सर्वसाधारणको १४ अर्बभन्दा बढी निक्षेप हिनामिना गरेको मुद्दा अदालतमा विचाराधीन रहेको छ । उक्त हिनामिनाको मुख्य नाइके नैं शर्मा भएको अनुसन्धानबाट देखिएपछि उनलाई भक्तपुर र मोरङमा मुद्दा दायर गरिएको थियो।
बाँके कोहलपुर स्थायी घर भएका न्यौपानेले सहकारीबाट ठगेको रकम भारतको राजस्थानलगायत ठाउँमा चामलको व्यापार गर्न र अर्थ न्यूज टेलिभिजनमा लगानी गरेका थिए । सहकारीको पैसा निजी कम्पनीका लगानी गरेका न्यौपानेले नेपालमा उपकार ब्रान्डको चामलको व्यापार गर्दै आईरहेका थिए ।
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन