News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ प्रमुख समाचार

आँधीखोलाको उत्खनन विरोध गर्दा कुटिएका संरक्षणकर्मी अझै न्यायको पर्खाइमा

काठमाडौँ, २४ असार । स्याङ्जाको आँधीखोलामा भइरहेको अवैध गिट्टी–बालुवा उत्खननको विरोध गर्दा आक्रमणमा परेका संरक्षणकर्मी दिनकर नेपाल र मेघ आले न्याय खोज्दै काठमाडौँ आइपुगेका छन्। उनीहरूमाथि रड प्रहार गर्ने मुख्य […]

डाक्टरको आन्दोलनले स्वास्थ्य सेवा ठप्प

संघका महासचिव डा. सञ्चिव तिवारीमाथि अदालतको अवहेलना मुद्दा पोखरा, २३ असार । उपभोक्ता अदालतको फैसलाविरुद्ध आन्दोलनमा उत्रिएका चिकित्सकहरूले सोमबार आज देशभर आकस्मिक (इमर्जेन्सी) बाहेकका सबै स्वास्थ्य सेवा बन्द गरेपछि अस्पतालमा […]

डोल्पाको अन्नपूर्ण माविमा ३० लाखको अनियमितता, प्रधानाध्यापकसहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

डोल्पा, २३ असार । डोल्पाको मुड्केचुला गाउँपालिका–७ स्थित अन्नपूर्ण माध्यमिक विद्यालयमा निर्माणसम्बन्धी ठेक्कापट्टाको प्रक्रियामा करिब ३० लाख रुपैयाँ बराबरको अनियमितता भएको ठहर गर्दै प्रधानाध्यापक नरदेव रोकायासहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा […]

रंगेलीमा हवाई फायर, खैरो हेरोइनसहित तीन तस्कर समातिए

मोरङ, २२ असार । भारत–नेपाल सीमावर्ती क्षेत्र रंगेलीमा लागुऔषध कारोबार रोक्न थालेको प्रहरी सक्रियताले फेरि एकपटक ठूला कारोबारीलाई समात्न सफल भएको छ। लागुऔषध नियन्त्रण ब्युरोको टोलीले दुई राउन्ड हवाई फायर […]

जबरजस्ती करणी गरेर फरार ध्रुवराज भण्डारी पक्राउ

स्याङ्जा, २२ असार । स्याङ्जामा जबरजस्ती करणी उद्योग मुद्दामा दोषी ठहर भई फरार रहेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्ने व्यक्ति चापाकोट नगरपालिका–९, सुन्तलीटारका ५० वर्षीय ध्रुवराज भण्डारी […]

शिक्षा विधेयक समिति बैठकमा भनाभन : माओवादी सांसद र कांग्रेस प्रमुख सचेतक आमनेसामने

काठमाडौं, २२ असार । विद्यालय शिक्षा विधेयक पारित गर्ने उद्देश्यले बोलाइएको प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा प्रविधि समितिको आइतबारको बैठकमा सत्तारूढ दलभित्रै विवाद चुलिएको छ । नेपाली कांग्रेसका प्रमुख सचेतक […]

फेवातालको पुरानै नापीअनुसार पुनः सीमांकन गर्न माग

सबै सरोकारवालाको उपस्थितिमा पुनः पारदर्शी सीमांकन गर्न माग पोखरा, २२ असार । सर्वोच्च अदालतको आदेशअनुसार फेवातालको सीमांकन कार्य जारी रहँदा पोखराका स्थानीय बासिन्दा, विशेषगरी जग्गाधनीहरू आक्रोशित बनेका छन्। उनीहरूले हालको […]

भोजपुरमा ससुराली पुगेर ज्वाइँले गरे चारजनाको हत्या

“मैले मान्छे मारेँ, मलाई लिन आउनुस्“ भन्दै प्रहरीलाई गरे फोन भोजपुर, २२ असार । भोजपुरको रामप्रसाद राई गाउँपालिका–२, धोद्लेखानी शनिबार राति एकै परिवारका चार सदस्यको हत्या भएपछि गाउँ शोकमा डुबेको […]

७० विघा जग्गा हडप्ने भूमाफिया क्यूप्रसादविरुद्ध नेकपा बहुमतको जनकारवाही

नवलपुर, २२ असार । नवलपुरको कावासोती–४ हसौरामा दशकौँदेखि स्थानीयले जोत्दै आएको करिब ७० विघा जमिन हडपेको आरोपमा नेकपा बहुमतले क्यूप्रसाद बस्याललाई कालोमोसो दल्दै सार्वजनिक रूपमा कारवाही गरेको छ। आरोप अनुसार […]

सम्बन्ध-विच्छेद सजिलो बनाउँदै सरकार

सम्बन्ध बिग्रिसकेको अवस्थामा जबरजस्ती सँगै बस्नुपर्ने वा एक वर्ष कानुनी सम्बन्धमै बाँधिरहनुपर्ने बाध्यता हट्नेछ। पोखरा, २१ असार । अहिले देशभर श्रीमान्–श्रीमतीबीचको झगडा, घरेलु हिंसा र ज्यानै लिने जस्ता घटनाहरू डरलाग्दो […]